विराटनगर । आवर बिराटनगर डट नेटबाट गरिदै आएको विराटनगरसँग समब्धित सर्भेमा यस पटकको हाम्रो विराटनगरका हाटबजार बन्द गर्ने विराटनगर महानगरपालिकाको निर्णय कस्तो लाग्यो ? भन्ने प्रश्नमा १७७७ मत हामीलाई प्राप्त भएको छ हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (५२%, ९२७) ले बन्द नगरेर केहि बिकल्प सोच्नुपर्�. . .
ताप्लेजुङ, साउन ११ गते । कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवा प्रभावकारी हुन नसकेको छैन । जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै कार्यालय प्रमुखहरूले कर्मचारीको अभाव र न्यून बजेटले सेवा प्रभावकारी हुन नसकेको बता�. . .
काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु. . .
यो शताब्दिकै लामो पूर्णचन्द्र अर्थात खग्रास ग्रहण लाग्दैछ । यो ग्रहण ३ घन्टा ५५ मिनेट रहने छ । आज मध्यरात १२ बजेर ९ मिनेटमा सुरु हुने यो ग्रहण १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ भने ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । यसपटकको चन्द्र ग्रहणमा हल्का रातो रंगको देखिनेछ, यसलाई ब्लड मुन भन्ने गरिन्छ । मौसम स�. . .
सामाजिक कार्यमा लागेर नाम कमाउन सफल हास्यकलाकार जोडि धुर्मुस तथा सुन्तली यतिखेर फिल्म निर्माणको तयारीमा लागेका छन् ।फिल्मको केहि दिन अघि मात्र चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । ‘धुर्मुस सुन्तली ले निर्माण गर्न लागेको फिल्मको नाम ‘एन्टीभाइरस’ जुराईएको छ यद्यपी यहि नाम पछि सम्म कायम नहुन पनि स. . .
बनियानी, झापा। झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर फिल्मी शैलीमा काठ तस्करी गरी भारत लैजाने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–४ स्थित कनकाई पुलभन्दा करिब १५ मिटर दक्षिण ट्युबमाथि ३१ क्युबिक सखुवाको काठ राखेर बुधबार राति भारततर्फ लाँदै गरेको अवस्थामा पाँच जनालाई पक्रा. . .
काठमाडौँ, साउन ११ गते । । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था. . .
मोरङ, साउन ११ गते । गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइए�. . .
राजेश चाम्लिङ राई काठमाडौँ, साउन ११ गते । के पाकिस्तानले पूर्व क्रिकेटरलाई प्रधानमन्त्री बनाउँदैछ ? विहीबार साँझसम्मको मतगणना परिणामले – ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत देखिएको छ । पुराना राजनीतिक दलभने प्रारम्भिक मत गणनामा निक्कै पछाडि छन् । बुधबार सम्पन्न भएको आम नि�. . .
१० साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको स�. . .
विराटनगर १० साउन । मोरङको कटहरी गाउपालिकाका बाढी पीडितले रोडमा बांस तेर्साएर सडक जाम गरेका छन् । गत बर्ष आएको बाढीले घरबार विहीन भएका बाढी पिडीतको नाममा आएको रकम समय मै नदिएपछि बाढी पिडीतको रकम फ्रिज भएको थियो । समयमा वितरण गर्न नसक्दा बाढीपीडित राहतको रुपमा आएको करोडौ रकम फिर्ता भएपछि आज दिउसो बाढी प. . .
झापा साउन १० , विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ। 'प्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्�. . .