Admin_OB

बलात्कार आरोपमा दुई प्रहरी नै पक्राउ परे

काठमाडाैं। बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन् । कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतंगलमा कार्यरत सशस्त्. . .


भारतमा एक विश्वविद्यालयमा कार्यरत् कर्मचारी सवार बस खस्दा ३३ जनाको ज्यान गयो

मुम्बई, साउन १२ । विश्वविद्यालयमा कार्यरत् कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त सडक दुर्घटनामा बसमा यात्रारत् एकजनामात्र जीवित रहेको जानकारी प्राप�. . .


नेपालले आज नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेल्दै

काठमाडौं । नेपालले नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेल्दैछ । क्रिकेटको घर लर्ड्समा नेपालले सिरिज खेल्न लागेको हो । क्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा क्रिकेटकै पुरानो क्लब मेलर्बोन क्रिकेट क्लब (एमसीसी) सँग बेलुकी ६ बजे प्रतिस्पर्धा गर्नेछ । त्रिकोण�. . .


उराव समुदायको भाषा, साहित्य र संस्कृति जगेर्ना गर्ने अभियान शुरु

विराटनगर,१२ साउन । उराव समुदायको भाषा, साहित्य र संस्कृति जगेर्ना गर्न तथा युवाहरुलाइ प्रोत्साहन गर्नका लागि प्रदेश नम्बर एकका उराव युवाहरुका लागि शनिबार एक कार्यशाला आयोजना गरिएकाे छ । उराव समुदायका युवाहरुद्वारा संचालित कुडुख कथ्था नामक समुहले आयोजना गरेको उक्त कार्यशालामा उनीहरुको क्षमता अभिव�. . .


आठौं राष्ट्रिय खेलकुद : खेलस्थल टुंगो लाग्यो , कुन मैदानमा कति खेल ?

काठमाडाैँ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बाँकेको नेपालगञ्जमा मंसिरमा हुने तय भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल टुंगो लागेको छ । खेलकुद मन्त्री जगत विश्वकर्मासहित बसेको प्रतियोगिताको मुल आयोजक समारोह समितिको बैठकले प्रतियोगिताको खेल र खेलस्थल टुंग�. . .


प्रदेश नम्बर १ मै यस्तो ठाउँ जहाँ बैंक पुग्न एक दिन लाग्छ !

भीमकुमार बाँस्कोटा फिदिम साउन १२ : पाँचथरका दुर्गम मानिएका गाउँपालिकामा अझै बैंक सञ्चालन हुन सकेको छैन । बैंक नहुँदा आर्थिक कारोबार गर्न सर्वसाधारणदेखि गाउँपालिकाका कर्मचारीले सास्ती बेहोर्नुपरिरहेको छ । जिल्लाका आठ स्थानीय तहमध्ये फालेलुङ गाउँपालिका र तुम्बेवा गाउँपालिकामा अझै बैंक सञ्चालन �. . .


हेपाटाइटिसका बिरामी बढ्दै , कसरी सर्छ यो रोग ? जानिराखौ !

काठमाडौँ साउन १२– पछिल्लो समय हेपाटाइटिसका बिरामी बढ्दै गएका छन् । विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो । हेपाटाइटिसलाई एदेखि इसम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ । चिकित्सकका अनुसार तुलनात्मक. . .


प्रियंका चोपडाको निक जोनाससँग ‘इन्गेजमेन्ट’ !!

विदेशी सञ्चारमाध्यमका अनुसार अभिनेत्री एवम् पूर्व विश्व सुन्दरी प्रियंका चोपडाले निक जोनाससँग ‘इन्गेजमेन्ट' गरेकी छन्। गत वर्ष यी दुबैको न्यूयोर्कमा भेट भएयता सम्बन्ध बाक्लिदै गएको थियो। यस वर्ष प्रियंकाको जन्मदिनबाट यी दुईको सम्बन्ध अर्को तहमा पुगेको हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाए. . .


आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना , नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो। आज . . .


युट्युबबाट लाखौँ कमाउने यी १२ वर्षीया बालिका

काठमाडौँ, साउन १२ गते । केही समययता इन्टरनेटमा १२ वर्षीया बालिकाको चर्चा चुलिएको छ । उनको हैसियत कुनै हलिउड स्टारको भन्दा कम छैन । १२ वर्षीया चार्लीले युट्युबमार्फत प्रत्येक महिना एक लाख २७ हजार डलरभन्दा बढी कमाउने गर्छिन् । उनले आफू छ वर्षको हुँदादेखि फुड एण्ड कुकिङ (खाना र पाक्कला) सम्बन्धी युट्युब स�. . .


सप्तरीमा ३४ स्वास्थ्यकर्मी महिलालाई साइकल वितरण

राजविराज, साउन १२ गते । सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई शुक्रबार साइकल प्रदान गरेको छ । यससँगै १८ वटै स्थानीय तहमध्ये सप्तरीमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने विष्णुपुर पहिलो गाउँपालिका बनेको गाउँपालिका उपाध्यक्ष जनज�. . .


मुख्यमन्त्री शेरधन राईद्वारा तालतलैयामा मोटरबोटको उद्घाटन

इटहरी, साउन १२ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहका�. . .