Admin_OB

बनेपामा बस दुर्घटना, २८ घाइते, दुईको अवस्था गम्भीर

बनेपा, रासस । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् । भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रह�. . .


टिमुरे पहिरोमा चारको मृत्यु, उद्धार कार्य जारी

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । मृतकमध्ये एकजनाको मात्र सनाखत भएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापाका अनुसार उद्धार कार्य जारी छ । पहिरोमा परी केही बेपत्ता भएका छन् । कतिजना बेपत्ता भएका हुन् यकिन नभएको थापाले बत�. . .


प्रियंका कार्कीको हट भिडियोप्रति दर्शकको नकरात्मक प्रतिक्रिया

काठमाडौं । संगिता श्रेष्ठको कथा तथा निर्देशन रहेको फिल्म कथा काठमाडौंंको एउटा गीतले यति खेर बजार तताएको छ । गायिका इन्दिरा जोशीको स्वर रहेको ‘रातको कुरा’ बोलको गीतमा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको हट भिडियो बाहिरीएसँगै चर्चामा रहेकी नायिका प्रियंकालाई सामाजिक संजालमा गालीहरुकोे. . .


डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै

काठमाडौं, साउन १० । २६ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको छ । डा. केसीलाई तत्काल आइसीयूकक्षमा लैजानुपर्ने चिकित्सकहरुले बताएका छन् । उनको शरीरमा ग्लुकोजको मात्रा कम भएको र सेतो रक्तकोषिकासमेत कम भएको डा. लक्ष्मण भुसालले जानकारी दिए । शरीरमा ग्लुकोज�. . .


दुई प्रधानमन्त्री र नौं मन्त्रीले नैतिकताको आधारमा पदत्याग गरेको इतिहास

काठमाडौं । पदभन्दा नैैतिकता ठूलो हो । जसलाई पटक–पटक राजनीतिक दलका नेताले पुष्टि गर्दै आएका छन् । नेपाली राजनीतिमा कमै देखिने नैतिकता पछिल्लो समय कानून मन्त्री शेरबहादुर तामाङले देखाएका छन् । तर, उनी पहिलो पात्र भने होइनन् । आलोचनापछि आत्मग्लानी महसुस गरेर राजीनामा दिने प्रधानमन्त्री र मन्त्रीको सं�. . .


पहिरोले प्रहरी पोष्ट नै पुर्‍यो, १२ स्थानीय घाइते

रसुवा (रासस) । गएरातिको वर्षासँगै आएको पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार ट. . .


सुन तस्करीको नयाँ शैली : सुनकै माला, सुनकै बाला , दुई थाइ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ६ सय ८० ग्राम सुनसहित विमानस्थल प्रहरीले दुईजना थाइ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुथमस जकपारनीकुल र मिस प्रिमियम डेजाहो काची रहेका छन् । उनीहरु थाइ ऐयरको टिजी ३१९ नम्बरको फ्लाइटबाट बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल. . .


सिरियामा आत्मघाती आक्रमण, कम्तीमा ५० जनाको मृत्यु

काठमाडौं, साउन ९ । सिरियाको दक्षिणी सुबेइदा सहरमा बुधबार गराइएको आत्मघाती आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । सरकार नियन्त्रित क्षेत्रमा गराइएको आक्रमणमा मारिनेमा ३२ जना सरकार समर्थित लडाकू र २२ जना सर्वसाधरण छन् । सरकारी सेनाले अरु दुईजना आत्मघाती आक्रमणकारीलाई भने विस्फोट गराउनुअघि न. . .


सप्तरीमा सवारी दुर्घटना , पत्रकार खतिवडाको मृत्यु

राजविराज, साउन ९ गते । राजविराज–भारदह सडक खण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका–६ बस्ने ४५ वर्र्षीय पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराज आउँदै गरेको को१ज २१४९ नंको माइक्रोबस विपरीत दिशाबाट आउँ�. . .


सरकार र डाक्टर गोविन्द केसी पक्षको वार्ता असफल

 काठमाडौं । दुवैले अडान कायम राख्दा सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल भएको छ । सरकार र केसी पक्षबीच आज दुई पटक भएको वार्ता चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने बुँदामा गएर अड्किएको हो । पहिलो चरणको वार्तामा केसी पक्षले संशोधनका विषय प्रस्तुत गरेपछि सरकारी वार्ता टोलीले परामर्शका ल. . .


सुनसरीमा गोली चल्यो , स्थिति तनावग्रस्त बन्यो

इनरुवा साउन ९ । सुनसरीको  हरिनगर गाउँपालिका वडा नम्वर ७ घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउँदा केहि स्थानीयहरु घाइते भएका छन् । खसी तस्कारहरुले भारतबाट खसी ल्याउदै गरेको अवस्थामा दुवै पक्षबीच झडप भएको बताइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले तनाव बढेपछि ठूलो संख्यामा सुरक�. . .


ओवी समाचार प्रभाव :विराटनगरमा भटाभट पानी उद्योगमा निरीक्षण र शिलबन्दी हुन थाल्यो

प्रेम देवान विराटनगर ९ साउन । पछिल्लो समय विराटनगरको बजारमा पिउने पानीमा मिसाउट त कतै लामखुट्टेका लार्भा भेटिन थालेपछि बजार अनुगमनलाई तिव्रता दिन थालेको छ । केही दिन अघि आवर विराटनगरले “विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते” भनेर समाचार भिडीयो सहितको समाचार प्रशारण गरेक. . .