सुनसरी, साउन ८ गते । सुनसरीको दुहवी नगरपालिका ९ स्थित को २२ प ८०३९ नम्बरको मोटरसाईकलले साईकलयात्रीलाई ठक्के दिँदा ३ जना घाईते भएका छन् । ठक्करबाट साईकलमा सवार ईटहरी १० बस्ने ३० बर्षिया चिनीमाया उराउ घाईते भएकी हुन् । त्यस्तै मोटरसाईकल चालक सप्तरी राजबिराज नगरपालिका ८ बस्ने २३ बर्षिय पंकज शाह र पछाड�. . .
ताप्लेजुङको फुङलिङ नगरपालिका ९ स्थित गुप्ते भन्ने ठाउँमा सोमबार गोरु काटिरहेको अबस्थामा प्रहरी २ जनालाई पक्राउ गरेको छ । बिमानस्थल सुरक्षार्थ खटिएको टोलीले गस्ति गर्ने क्रममा गोरु काटेर मासु टुक्र्याई रहेको अबस्थामा ताप्लेजुङ सिरिजंघा ३ सिकैच घर भई फुङलिङ ९ गुप्ते बस्ने राजन बि.क.को छोरा १८ बर्ष�. . .
मोरङ, साउन ८ गते । मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित दही खोलाबाट प्रहरी सोमवार जंगली हरिणको मासुसहित २ जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा जंगली हरिणको शिकार गरी टुक्रा पारेर राखेको अबस्थामा २५ किलो जंग�. . .
आज, साउन महिनाको पहिलो सोमबार । देशैभरका विभिन्न शिवका मठ मन्दिरमा जल चढाई शिव भगवानको पूजाअर्चना गर्ने काम गरिन्छ । आजको दिन महिलाहरु मन्दिरमा पुगी भक्तिभाव व्यक्त गर्ने काम गर्दछन् । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । साथै सोमबार व्रत बसी शिवको आराधना �. . .
विराटनगर साउन ७ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री (विविएम) विषयमा दीक्षित भएका छन् । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गरेको हो । बिराटन�. . .
बिराटनगर साउन ७ , बिराटनगरकि मोडेल तथा नायिका रेश्मा घिमिरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनि म्युजिकली भिडियो बनाएर यतिबेला नेपाल मै चर्चामा रहेकी छिन् । उनको ‘झिम झिम गर्ने परेली’ बोलको गीतको भिडीयो सार्वजनिक भएको हो। उक्त गीतमा गायक सागर राजको शब्द, स्वर, सङ्गीत र निर्देशन रहेको छ । ए�. . .
बिराटनगर साउन ७ , चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी आमरण अनसनमा छन् । उनको अनसनको आज २४ औ दिन हो । हाल गठित वार्ता टोलीसित समेत डा. केसी पक्षले वार्ता गर्न इन्कार गरेका छन् । जसका कारण डा. केसीको यो अनसन थप लम्बिने देखिएको छ । यो अनशन अहिलेसम्मकै लामो भएकाे छ । सरकारले केही दिनलाई संसद् . . .
विराटनगर साउन ७ । विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन् । सडक चौडा पार्ने र सडकसँग जोडिएको जग्गामा पार्क बनाउने वडा कार्यालयको योजनाले त्यस स्थानमा बस्ने सुकुम्वासीलाई तीन दिनभित्र घर टहरा हटाउन पत्र पठाएको छ । करीब आ�. . .
बलिउडको प्रतिष्ठित जी सिने अवार्डको नयाँ संस्करण नेपालमा हुने भएको छ । अवार्ड समारोहको प्रारम्भीक तयारीका लागि जी टिभीका मालिक तथा भारतीय राज्यसभा सदस्य डा. सुभास चन्द्रसहित चारजनाको टोली आएर छलफल र कार्यक्रमस्थलको प्रारम्भीक अध्ययन गरी आइतबार फर्केका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा �. . .
काठमाडाैं । नेपाल चिकित्सक संघले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङकाे राजीनामा माग गरेकाे छ । मन्त्री शेरबहादुर तामाङले शुक्रबार एक कार्यक्रमा बाेल्दै कुराले बंगलादेशमा अध्ययन गर्न गएका नेपाली छात्राहरूमाथि मात्रै नभर्इ समग्र नेपालकै इज्जत र प्रतिष्ठामाथि आँच अाएकाे भन्दै . . .
काठमाडौँ, साउन ७ । साउन आषाढ शुक्ल एकादशीका दिन सोमबार नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुल�. . .
उदयपुर । आषाढको अन्तिम सातादेखि पानी नपरी खडेरीले सताउँदा उदयपुरमा धान रोपाई हुन सकेको छैन । आकाशे वर्षामा निर्भर यहाँका किसान साउनको पहिलो सातासम्म पनि नपर्दा अब के गर्नु भन्ने चिन्तामा छन् । उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा गरिने धान खेतीमध्ये ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा मात्र सिं�. . .