Admin_OB

आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै

आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन् । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई प�. . .


आज राति १२ बजेबाट स्थिर समय लागु, के गर्न पाइन्छ के पाईंदैन?

आज राति १२ बजेबाट स्थिर समय लागु हुँदै छ । स्थिर समय सुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि रा. . .


नेपाली क्रिकेट टिमको जित, यूएईलाई ३ विकेटले हरायो

काठमाडौं । घरेलु टोली नेपालले यूएईविरुद्धको एदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा जित निकालेको छ । बुधबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १९३ रन बनायो �. . .


क्रिकेट प्रेमीलाई खुसीको खबर, विराटनगरमा मेरिल्याण्ड क्रिकेट एकेडेमी संचालनमा

विराटनगरमा क्रिकेट अभ्यासको निम्ति नयाँ क्रिकेट एकेडेमी संचालनमा आएको छ  । विराटनगरको दुर्गा चोकमा मेरिल्याण्ड क्रिकेट एकेडेमी संचालनमा आएको हो । आज एक कार्यक्रमबीच उक्त क्रिकेट एकेडेमी संचालनमा आएको हो । उक्त क्रिकेट एकेडेमीलाई मेरिल्याण्ड कलेजले प्रायोजन गरेको तथा गुराँस क्रिकेट क्लब उक्त एक�. . .


नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८६ औँ वर्षमा, नेपाल बैंकको इतिहास यस्तो छ

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८६ औँ वर्षमा प्रवेश गरेको छ । ८६ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रम आयोजना गरेको छ भने आज वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दै छ । ८६ औँ वार्षिकोत्सवको अवसरमा बैंकले कात्तिक २८ गते बिहान ११ बजेदेखि ३ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरे�. . .


फिफा विश्वकप सम्बन्धी रिटमा सुनुवाइ हुँदै, नेपालमा विश्वकप हेर्न पाइने नपाइने अन्यौल !

फिफा विश्वकप २०२२ हेर्नका लागि पाँच सय रुपैयाँ अतिरिक्त लिइने मिडिया हबको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिने अथवा नदिने विषयमा सुनुवाइका लागि आज पेसी तोकिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आज दुवै पक्षको उपस्थितिमा बहस हुनेछ । अधिवक्ता क. . .


नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पह. . .


वर्ल्डलिंकका ग्राहक सात लाख पुगे, ७७ जिल्लामा सेवा पुर्‍याउने तयारी

विराटनगर कार्तिक ३०,  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको ग्राहक संख्या सात लाख पुगेको छ । कम्पनीले सात लाख घरमा वर्ल्डलिंक पुगेको जनाएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीमा सबैभन्दा बढी ग्राहक वर्ल्डलिंकसँग छ । कम्पनीले आफ्नो सेवालाई केही समयभित्र ७७ जिल्लामा पुर्‍याइने जनाएको छ ।. . .


‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा चुनावी सभालाई सम्बोधन गर्ने

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सत्ता गठबन्धन ताप्लेजुङले आयोजना गर्ने चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउने तय भएको जिल्ला निर्वाचन परिचालन सम. . .


झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी

झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान. . .


विदेशमा बस्ने नेपालीसँग रवि लामिछानेले मागे भोट

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विदेशमा बस्ने नेपालीहरूसँग पनि मत मागेका छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले घरमा कुरा हुँदा घण्टी चिह्नमा भोट मागिदिन अपिल गरेका हुन् । लामिछानेले विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्ने विषयमा आफू प्रष्ट रहेको भन्दै यसप्रति. . .


खोटाङ : वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’  र  नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवार छन् । वि�. . .