Admin_OB

झापाबाट लागूऔषधसहित एकजना समातिए

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट  खटिएको प्रहरी टोलीले लागूऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । झापाको कचनकवल १ घर भई हाल बुद्ध शान्ति-३ बस्ने वर्ष ३१ को मोहमद हुसेनलाई चेक जाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो . . .


मतदाता शिक्षा : मतदान गर्ने सही तरिका पढ्नुहोस

आउँदो मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुँदै छ । सो दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदान गर्ने सही तारिकाका बारेमा जानकारी गराएको छ । मतदान गर्दा मतपत्र बदर नहोस् भन्नेबारेमा सचेत गराइएको हो । आयोगका अनुसार मतदा�. . .


प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जित्यो

प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान भएको फाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई  ४ विकेटले पराजित गर्‍यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ३९ ओभरमा अलआउट हुनु पूर्व १७९ रन जोड्यो । विवादका कारण ढिला सुरु भएको खेल ४० ओभ�. . .


इलाममा सवारी दुर्घटना , एक जनाको मृत्यु

ईलामको सूर्योदय नगरपालिका-३ बौद्दधामस्थित सडकमा फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको मे.८ प ९२४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउमा पार्किङ गरी राखेको बा.८६ प १३५५ नम्बरको स्कुटरमा ठक्कर खाई दुर्घटना भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय सन्द. . .


निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालयका क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बन्द हुने

त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस आगामी मंसिर १ देखि ५ गतेसम्म बन्द हुने भएका छन्। शुक्रबार त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मंसिर १, २ र ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस . . .


ताप्लेजुङमा आज बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

ताप्लेजुङमा सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षका धनबहादुर गुरुङ र ११ वर्षका उनका नाति इशान गुरुङ रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले जानकारी दिए उनका अनुसार फुङलिङ �. . .


विद्यार्थीलाई अश्लिल मेसेज पठाउने पोखराको एक कलेजका चार शिक्षक निकालिए

कक्षामा विद्यार्थीका सामुन्ने ७ शिक्षक उभिएका छन् । शिक्षकहरुले गरेको अश्लिल म्यासेजका बारे विद्यार्थीले प्रधानाध्यापकलाई बेलिविस्तार लगाइरहेका छन् । पोखराको ला ग्राण्डी कलेजका ४ जना शिक्षकले वर्षौंदेखि छात्राहरु अश्लिल म्यासेज गर्ने गरेको घटना अहिले बाहिरिएको छ । कक्षामा ती ४ शिक्षकले माफी म�. . .


मधेश प्रदेशमा निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा  प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वरप्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रम सञ्चाल�. . .


सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई सहज

खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव  ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएक. . .


मेसीको कप्तानीमा विश्वकप खेल्ने अर्जेन्टिनाको टोली घोषणा

दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले आगामी मंसिर ४ गतेदेखि कतारमा हुन लागेको फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ । लिओनेल मेसीको कप्तानीमा घोषित टोलीमा एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएको छ। चोट बोकेका दुबै फिट हुनका लागि संघर्षरत छन्। विश्वकपको समूह सी मा रहेको अर्जेन्ट. . .


नेपाली क्रिकेट टिमले पायो नयाँ कप्तान, यूएईसँगको एकदिवसीय क्रिकेटको लागि टिम घोषणा

युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको एकदिवसीय क्रिकेट श्रृंखलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो । नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग कात्ति. . .


आइसल्याण्ड भ्रमणबाट राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फिर्ता

आइसल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छिन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरे । राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्�. . .