Admin_OB

नेपाललाई २६४ रनको लक्ष्य, सन्दिप बिनाको बलिंङ खासै चलेन

रोहन मुस्ताफाको अर्धशतकप्रेरित यूएईले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाललाई २६४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६३ रनको योगफल तयार गर्‍यो। यूएईका लागि ७३ बलको सामना गरेका मुस्ताफाले सात चौक�. . .


सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीमाई नगरपालिका ५ तेतिस बिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। स.८ प. २२९�. . .


लायन्स क्लबको आयोजनामा एक दिने स्वास्थ्य चेकअप

लायन्स क्लबहरुको आयोजनामा विराटनगरमा एक दिने स्वास्थ्य चेकअप आयोजना भएको छ । करिब २ सय बढी प्रहरी र म्यादी प्रहरीलाई मधुमेह, विशेसज्ञ डाक्टरको सेवा लगायतका स्वास्थ्य जाँच गरिएको थियो । साथै, खानेकुराको डाइट कसरी व्यवस्थित गर्ने बिषयमा समेत जानकारी दिइएको क्लब कि संयोजक एकता थापा सुबेदीले जानकारी द�. . .


‘आरआरआर २’ ल्याउँदै निर्देशक राजामौली

निर्देशक एसएस राजामौलीले ब्लकबस्टर फिल्म ‘आरआरआर’को दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका छन् । फिल्मका लागि पिता बी विजयन्द्रसँग मिलेर कथा लेखन थालेको उनले जनाएका छन् । नेपालमा समेत १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको ‘आरआरआर’ले हालै जापानी बक्स अफिसमा रेकर्ड राखेको थियो । साथै, जापानमा सर्वाधि�. . .


टाटाको ईभी गाडी किन्न नबिल बैंकले १२.९९ प्रतिशतमा ऋण दिने

नबिल बैंकले टाटा विद्युतीय गाडी किन्न १२.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । टाटाले अहिले नेक्सन र टिगोर सेग्मेन्टमा विद्युतीय गाडी बिक्री गर्दै आएको छ । टाटा टिआयो ल्याउने तयारीमा छ । नबिल बैंकले टाटाको विद्युतीय गाडी किन्नका लागि मूल्यको ८० प्रतिशत ऋण सात वर्ष समयका लागि दिनेछ । टाटा मोटर्सको ब�. . .


पहिलो एकदिवसीय खेलमा नेपाल पहिले फिल्डिङ गर्दै

युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि बलिङको निर्णय गर्दै पाहुना टिमलाई ब्याटिङको निम्तो दिए । नेपालले यूएईसँग तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने तालि�. . .


विश्वकप फाइनल : इङ्ल्यान्डले पाकिस्तान विरुद्ध पहिलो ब्याटिङ गर्ने

आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेलमा इङ्ल्यान्डले पाकिस्तान विरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । बेलर्वनमा इङ्ल्यान्डका कप्तान जस बट्लरले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा पाकिस्तान जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ । पाकिस्तानले सन् �. . .


प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा नेपाल टेलिकमको अफर

मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा नेपाल टेलिकमले  एक अफर ल्याएको छ । सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको जनाएको छ । यस अफरमार्फत सस्तो दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्�. . .


खुसीको खबर : नेपाललाई २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ । यसैक्रममा नेपालले २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर पाएको छ । २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा उक्त प्रतियोगिता आय�. . .


एलन मस्कले ट्विटर “ब्लू टिक” बारे दिए नयाँ जानकारी

ट्विटरका नयाँ मालिक एलन मस्कले अर्को हप्तादेखि ब्लू टिक सेवा पुनः सुरु हुने सम्भावना व्यक्त गरे ।​ ट्विटरमा पल जमिल नामका एक प्रयोगकर्ताको  प्रश्नको जवाफ दिँदै मस्कले सायद अर्को हप्ताको अन्त्यसम्म यो सेवा पुनः सुरु हुनसक्ने बताए । मस्कले ट्विटरमा निकै छिटो भिन्न भिन्न खालका इमोजी पनि देख्न पाइने ई�. . .


विश्वकप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् ।फाइनल खेल अष्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । समूह चरणमा आयरल्यान्डसँगको पराजयपछि संघर्ष गरिरहेको  इंग्ल्याण्डले बिहीबार भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुग्यो। पा�. . .


विराटनगर जेसिजको ५० औ अध्यक्षमा युवा ब्यबसायी अविनास थापा निर्वाचित

बिराटनगर जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट बिराटनगर जेसिजको ५० औ अध्यक्षमा सन २०२३ का लागि अविनास थापा निर्वाचित भएका छन । त्यसतै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा तुलसी निरौला , कार्यकारिणी उपाध्यक्षमा सुभाष भण्डारी र रन्जन कुमार शाही , तालिम निर्देशकमा शिव शंकर मण्डल , उपाध्यक्ष मा पप्पु �. . .