Admin_OB

धनकुटाबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार जिल्लाभरिका १ सय १९ मतदान स्थलका १ सय ६२ मतदान केन्द्रबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको हो। जिल्लामा महिला ५८ हजार ५ सय ४६ र पु�. . .


विश्वकपमा आज :आयोजक कतार र इक्वेडर उदघाटन खेलमा आमने सामने हुँदै

त्यधिक विवादास्पद फिफा विश्वकप आइतबार साँझ कतारको अल बायेट रंगशालामा सुरु हुँदैछ । समूह एमा रहेका आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडर उदघाटन खेलमा आमने सामने हुँदैछन् । याे खेल नेपाली समयअनुसार राती पाैने १० बजेदेखि सुरू हुनेछ । त्यसअघि दुई घण्टाकाे उदघाटन समाराेह हुनेछ । स्पेनिस प्रशिक्षक फे�. . .


नामिबियामा आयोजना हुने श्रृङखलाका लागि नेपाली टिमको घोषणा

आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबियामा आयोजना हुने श्रृङखलाका लागि नेपाली टिमको घोषणा भएको छ । आईतबार नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय टोलीको घोषणा गरेको हो। शृंखलामा नेपाल र नामिबियासहित स्कटल्यान्ड पनि रहेको छ। यूएईसँगको श्रृङखलाका लागि टिममा परेका कमलसिंह ऐरी र आदिल आलमलाई नामि�. . .


यस्तो हुन्छ मतगणना अघिको प्रक्रिया

आइतबार देशभर एकैसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना आजै रातिदेखि सुरु गर्ने तयारी गरिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरुमा आज रातिदेखि नै मत गणना कार्य शुरु गरिने बताए । मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प�. . .


पाँचथरको एक मतदान केन्द्र नजिकै बम विस्फोट

पाँचथरको एक मतदान केन्द्रनिकट बम विस्फोट भएको छ । फिदीम नगरपालिका वडा नम्बर ४ मा रहेको सुखबोद मावि मतदान केन्द्रमा सुतली बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । पत्रकार कृष्ण खनालले स्कुलको ग्राउण्डमा बनाइएको मतदान केन्द्रनजिकै सुतली बम विस्फोट भएको बताए । उनले घटनामा कुनै. . .


विप्लव नेतृत्वको नेकपा माओवादीद्वारा चितवनमा निर्वाचन बिथोल्ने प्रयास

विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ। चितवन क्षेत्र नम्बर-१ राप्ती-८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्। १५-२० जनाको समूहमा रहेको समूहले निर्वाचन बिथोल्न खोजेपछि एक राउण्ड ह. . .


मोरङको बेलबारी नगरपालिकाको लालभित्तीमा शंकास्पद वस्तु फेला

मोरङको बेलबारी नगरपालिकाको लालभित्तीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। लालभित्तीमा एउटा टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको शंकास्पद वस्तु आइतबार बिहान करिब साढे ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। �. . .


रोनाल्डो र मेसीको एक तस्बिर भाइरल, के हो फोटोको वास्तविकता ?

क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीले कतार विश्वकप शुरु हुनुअघि एउटा फोटो सार्वजनिक गरे । जहाँ उनीहरु चेस खेलिरहेको देखिन्छन् । उक्त तस्बिर सार्वजनिक भएसँगै भाइरल भएको छ । उक्त तस्बिरलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । उनीहरुसँगै चेस खेलिरहेको तस्बिर अरु केही नभएर विज्ञापन मात्र हो । उनीहरु �. . .


तेह्रथुममा प्रतिस्पर्धी उम्मेदवारले एकसाथ मतपत्र मतपेटीकामा खसाले

तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारहरुले एकसाथ मत खसालेका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन् । दुबै उम्मेदवारले जिल्लाको जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा म�. . .


निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने

प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने जानकारी दिएका हुन् । आज बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्�. . .


विराटनगरमा मोरङ क्षेत्र नम्बर ४,५,६ को मतगणना आदर्श विद्यालयमा गरिने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लामा आज राति ९ बजेबाट  मतगणना सुरु गरिने बताएका छन् ।उनले साँझ ५ बजे मतदान कार्य सम्पन्न भएपछि सबै मतपेटिका संकलन गर्ने कार्य प्रारम्भ हुने बताए । ७ बजेसम्म मतपेटिका संकलन गरी एकघण्टा छलफलको समय राखेर आजै राति ९ बजेदेखि मतगणना कार. . .


निर्वाचनको ताजा मतपरिणाम घण्टैपिच्छे निर्वाचन आयोगले सार्वजनिक गर्ने

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना र मत परिणाम प्रत्येक घण्टामा निर्वाचन आयोगको सूचना प्रणालीमा राखिने भएको छ । हरेक मतगणना स्थलबाट प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले यकिन गरी सम्बन्धित मुख्य र निर्वाचन अधिक�. . .