बिराटनगर जेठ २२ , विराटनगरको किन्डरपिलर मन्टेश्वरीले आज विश्व वातावरण दिवसको अवसरमा स्कुलका बालबालिकालाई बोटबिरुवा रोप्ने , गोड्ने तथा स्कुल परिसरमा सरसफाइका कार्यक्रम गराएको छ । बालबालिकाहरुले स्कुलमा विभिन्न बोटबिरुवा रोप्नुका साथै प्लास्टिक लगायत बस्तुको पुन प्रयोगबारे पनि उनिहरुलाई जानका�. . .
रमाकान्त शर्मा महाभारतको कथामा अभिमन्यु गर्भमा रहेको बेला उनका बाबु अर्जुनले आमा सुभद्रालाई चक्रब्यूह प्रवेश गर्ने र तोड्ने तरिका सम्बन्धमा सुनाउने कथाले पनि भन्छ– शिशु गर्भमा रहँदा आमाले सिकेका कुराले गर्भमा रहेको शिशुसमेतलाई प्रभाव पार्छ । आधुनिक अध्ययनहरूले यस कुरालाई साबित नगरे पनि गर्भवती . . .
विराटनगर, जेठ २२ गते । विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज यहाँ प्रभातफेरि गरिएको छ । प्रदेश नं १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर महानगरपालिकाबाट संयुक्त रुपमा आयोजित प्रभातफेरि नगरको मुख्य÷. . .
कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ । कतारी नागरिकको हत्यामा नेपालीलाई कतारको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । महोत्तरी जिल्ला औरही घर भएका अनिल चौंधरीलाई न्यायाधीस मुस्तफा अल वेदाहेवी सहितको संयुक्त इजलासले मृत्युदण्डको सजाय सुनाएको छ । नेपालबाट कामको लागि कतार पुगेको अनिल ए�. . .
काठमाडौँ, रासस । प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा ए. . .
चौतारा, रासस । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् । सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति थियो । स�. . .
बिराटनगर जेठ २२ , आर्थिक तथा शैक्षिक हबको रुपमा बिकशित हुदै गरेको इटहरी नजिकै रहेको बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वबिद्यालयको समब्धनमा गत वर्षबाट संचालनमा आएको इटहरी इन्टरनेसनल कलेजबाट १० जना बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमणमा जाने भएका छन् । युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यम. . .
बझाङ, जेठ २२ गते । जिल्लाको तलकोट गाउँपालिका अन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा ९रजवार० नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ स. . .
बिराटनगर जेठ २२ , बिराटनगरमा केहि बर्ष यता होटेल तथा रेस्टुरेन्टमा ठुलो लगानी भइरहेको छ । बिराटनगरमा होटेल र रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ । भर्खरै बिराटनगरमा अर्को नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ। बिराटनगर-९ जहदा रोडमा उक्त रेस्टुरेन्ट संचालनमा आएको हो । पारिवारिक वातावरणमा युवा पुस्ता र परि�. . .
प्रकाश नेपाल इलाम, जेठ २२ । इलाम सदरमुकाम इलामबजारमा केही समययता चहलपहल घट्न थालेको छ । बजार सुनसान भएसँगै व्यापारी र व्यवसायी चिन्तित बनेका छन् । व्यापार घाटा हुने देखेपछि व्यापारीहरू पलायन हुने खतरा बढेर गएको छ । स्थानीय तहको निर्वाचन भएको करिब १ वर्ष पुरा भइसकेको छ । साना साना काममा पनि सदरमुकाम . . .
काठमाडौं, जेठ २२ । साविक विजेता जर्मनीले आगामी हप्ता रुसमा सुरु हुने विश्वकप फुटबलका लागि अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक वाकिम लोले सार्वजनिक गरेको २३ खेलाडीको सूचीमा इङ्लिस क्लब म्यानचेस्टर सिटीका खेलाडी लेरोए साने भने अटाएनन् । सानेले दुई दिनअघि मात्रै अष्ट्रिया विरुद्धको मैत्रिपूर्ण खे. . .
बैतडी, जेठ २२ । बैतडीसहित प्रदेश ७ का पहाडी जिल्लामा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थ दाहालका अनुसार बिहान ७ बजेर १९ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.९ रिक्टर स्केलको भूकम्प गएको हो । बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर जंगलतिर केन्. . .