Admin_OB

उफ गर्मी : अत्यधिक गर्मीले तराईमा जनजीवन अस्तव्यस्त बन्दै

पूर्वी मध्य तथा तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुल. . .


अमेरिकाकी विख्यात फेसन डिजाइनर केट स्पेड मृत भेटिइन

काठमाडौं, जेठ २३ । अमेरिकाकी विख्यात फेसन डिजाइनर केट स्पेड मृत अवस्थामा भेटिएकी छन् । न्यूयोर्कस्थित म्यानहट्टन अपार्टमेन्टमा उनी मृत अवस्थामा भेटिएकी हुन् । न्यूयोर्क प्रहरीले केट आफ्नै अपार्टमेन्टमा मृत फेला परेको जनाएको छ । केटलाई उनकी घरेलु कामदारले मृत अवस्थामा फेला पारेको अन्तर्राष्ट्रि. . .


सुनसरीमा जंगली हात्तीको आतंक , स्थानीय त्रसित

इनरुवा, जेठ २३ गते । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिनुभयो । रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आ�. . .


मधेश आन्दोलनका शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

राजविराज, जेठ २३ गते । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नु�. . .


पेट्रोलियम पदार्थको मूल्य अरु बढ्न सक्ने

लक्ष्मण दर्नाल काठमाडौँ, जेठ २३ गते । नौ महिनादेखि निरन्तर आकालो लागेको पेट्रालियम पदार्थको मूल्य अझ बढ्दै जाने सम्भावना छ । २०७४ असोज १६ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढी रहेको छ । त्यसबेला पेट्रोल प्रतिलिटर ९८ रुपियाँ थियो भने अहिले ११३ रुपियाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेल ७४ बा. . .


सिङ्गापुरमा ट्रम्प र किमको सुरक्षामा गोर्खा !

रोयटर सिङ्गापुर, जेठ २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् । जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी हुन आउँदा दुबै नेताले आ–आफ्न�. . .


मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने

काँकडभिट्टा, जेठ २३ गते । मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिल�. . .


बंगलादेशसँगको टि–ट्वान्टी क्रिकेट शृंखला अफगानिस्तानले जित्यो

एजेन्सी । बंगलादेशसँगको तीन खेलको टि–ट्वान्टी क्रिकेट शृंखलाको सिरिज अफगानिस्तानले जितेको छ । लगातार दोस्रो खेलमा पनि जित हात पार्दै अफगानिस्तानले बंगलादेशसँगको सिरिज १ खेल खेल्न बाँकी छँदै जितेको हो । राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार राति भएको दोस्रो खेलमा अफगानिस्तानले बंगलादे�. . .


उदयपुरमा जुवा खेल्दै गरेका १० जना पक्राउ परे

उदयपुर, जेष्ठ २३ गते। उदयपुरको त्रियुगा नगरपालिका ३ मोतीगढा चौकस्थित एक घरबाट प्रहरीले १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। विशेष सुचनाका आधारमा स्थानीय अमृत खत्रीको घरमा तास खेल्दै गरेका १० जनालाई मंगलबार साँझ पक्राउ गरिएको हो। प्रहरीले जुवाको खालबाट प्रहरीले तास र नगद तीस हजार नौ सय पैसठ्ठी �. . .


साउदी अरबका महिलाले पाए पहिलो पटक ड्राइभिङ लाइसेन्स

काठमाडौं, जेठ २३ । साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन् । सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरिएको हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय लिनुभएको थियो । अब यही जुन २४ देखि साउदी अरममा महिलाल�. . .


शंकरदेव क्याम्पसमा बिबिए अध्ययनरत् विद्यार्थी सवार बस दुर्घटना

धादिङ, जेठ २३ । त्रिभुवन राजपथअन्तर्गत् धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर–८, याकघरनजिकै मंगलबार विद्यार्थी सवार एक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । तनहुँबाट काठमाडौं जाँदै गरेको बा३ख ४०३६ नम्बरको बस अनियन्त्रित भइ नालामा पल्टिएको हो । दुर्घटनामा चालकसहित पाँचजना घाइते भएको प्रहरीले ज. . .


सुनसरीमा बिद्यालयमा पढिरहेका विद्यार्थी चट्याङ लागेर घाइते

सुनसरी, जेठ २३ । सुनसरीको विष्णुपादुकास्थित भालढुंगा माविमा चट्याङ लागेर सातजना विद्यार्थी घाइते भएका छन् । मंगलबार दिउँसो कक्षा सन्चालन भइरहेका बेला अचानक परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा कक्षा–६ का पूर्णिमा तामाङ, जेसिका तामाङ, मौसम राई, संगम राई, प्रमिला पाण्डे, कक्षा�. . .