शान्ता अधिकारी चितवन, जेठ २४ गते । तराईसँग राजधानी काठमाडौं जोड्ने लाइफलाइनकारुपमा रहेको नारायणगढ–मुग्लिन सडक अब सहज हुने भएको छ । कुल ३६ किलोमिटर सडकमध्ये हाल विस्तारको काम भइरहेकोे ३३ दशमलब दुई किलोमिटर पहिलो तहको कालोपत्रे गर्ने काम मङ्गलबार राति सम्पन्न भएपछि आवतजावत सहज हुनेभएको हो । उक्त सडक. . .
गौशाला, जेठ २४ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सी�. . .
काठमाडौं, जेठ २४ । नेपालमा सुरु हुन लागेको गायन रियालिटी शो ‘ दि भोइस अफ नेपाल’को मुख्य प्रायोजकको रुपमा टीभीएस अपाचे रहने भएको छ । टीभीएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘भोइस अफ नेपाल’को मुख्य प्रायोजक बन्ने समझदारी गरेको छ । आगामी साउन पहिलो हप्तादेखि चार महिनासम्म �. . .
प्रतीक्षा खनाल/राजेन्द्र नापित काठमाडौं, जेठ २३ । नेपालमा मनसुन यसै सातादेखि सक्रिय हुने मौसमविद्हरुले अनुमान गरेका छन् । यसै साता भित्रिने अनुमान गरिएको मनसुनमा लगभग १५ सय मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका सबै भू–भागमा सरदर वर्षा हुने अनुमान पनि विभागले गरेको छ । गत व. . .
पोखरा जेठ २४ । फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । यही जेठ १३ गते पाँच जना साथीसँग फेवातालमा आफैं डुङ्गा चलाएर घुमिरहेको अवस्थामा अचानक चट्याङ पर्दा डुङ्गाबाट खसेर बेपत्ता भएका लामाको शव आज अपरा�. . .
काठमाडौँ । नेपाली युवास्टार नायक अनमोल केसी बलिउड फिल्ममा पनि खेल्ने भएका छन्। होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’ काे छायाँकनमा व्यस्त अनमोलले हालसालै दुई नेपाली फिल्म खेल्ने सम्झौता गरिसकेका छन् । फिल्म ‘क्याप्टेन’ सकेपछि झरना थापाको ‘ए मेरो हजुर ३’ र मिलन चाम्सको ‘ब्याचलर बन्टी’ मा व्यस्त हु. . .
काठमाडौँ जेठ २४ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र बुधबारबाट विधिवत् रूपमा नेपाल कम्युनिस्ट पार्टी ( ने क पा)मा रूपान्तरण भएका छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले विधिवत् रूपमा नेकपा दर्ता गर्ने निर्णय गरेको हो । यसअघि नवगठित नेपाल कम्युनिस्ट पार्टीले नामको तल धर्को कोरेर दर्त�. . .
काठमाडौं। राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न सरकारलाई पुनः दवाव दिएको छ । उनी टीकापुर हत्याकाण्डका अभियोगमा जेल चलान भएका थिए । बुधबार बसेको अध्यक्ष मण्डल बैठकले चौंधरीलाई रिहाई गर्न दवाव सुरु गरेको हो । सांसद चौंधरीको रिह. . .
एजेन्सी । बलिउडको सुपरस्टार अभिनेता रजनीकान्तको फिल्म ‘काला’ बिहीवारबाट रिलीज हुदैछ । काला यो वर्षाको हिट फिल्म हुने अन्दाज लगाएका छन् । ‘काला’ तमिलको आेरिजीनल फिल्म हो । यो फिल्म तेलुगु, मलयालम र हिंदीमा पनि रिलीज़ गरिनेछ । चलचित्र कालामा रजनीकान्त समाजका एक गन्यमान्य व्यक्ति जो अरूको दुख देख्न नस�. . .
बिराटनगर जेठ २४ , बिराटनगरका पत्रकार अभय राइले बुधबार बेलुका आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखे "महानगर विराटनगरले कृपया मुख्य सडक, ट्राफिक चोकदेखि गोल्छा मोडसम्मका यस्ता स्लाब हेरिदिए हुने। बजार अाउने मानिसहरू दैनिक यस्ता धरापमा परिरहेकाछन्। यसलाई ब्यवस्थित गर्न के गर्नुपर्ला सोचिदिने कि?" उक्त स्. . .
कृष्ण अधिकारी (रासस): स्याङ्जा, जेठ २३ । कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलील. . .
झापा, जेठ २३ । झापाको बिर्तामोड नगरपालिका–४ स्थित पुरानो भद्रपुर रोडमा एक करोडभन्दा बढीको लागतमा ढल निर्माण गर्न थालिएको छ । एक करोड ४० लाख ६९ हजार ४०२ रुपैयाँको लागतमा ९८० मिटर लामो ढल निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष युवराज दाहालले जानकारी दिए । ढल निर्माणका लागि नगरपालिकाले एक करोड बजेट उ�. . .