विराटनगर । प्रदेश नं.१ को संसद बैठकले गाउँ–गाउँमा सिंहदरबारको नारा बेकार भएको बताएका छन् । संसद बैठकको शुन्य समयमा बोल्ने बहुसंख्यक सांसदहरुले गाँउमा विकास नभएपछि गाउँ–गाउँमा सिंहदरबार भन्ने नारा बेकार भएको बताएका हुन् । संसदमा सांसद बिमल कार्कीेले सप्तकोशी नदीको बाँध कच्चा भएकाले उदयपुरबासी बाढ�. . .
सुनसरी , जेष्ठ २२। सुनसरीको धरानबाट सोमबार आठ जुवाडे पक्राउ परेका छन। सोमबार अपरान्ह ४ बजे धरान उपमहानगरपालिका १२ स्थित अर्जुन कटुवालबाट पक्राउ गरेको हो। उनीहरु तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणम लिएको हो। विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जन. . .
बिराटनगर ,जेठ २१ , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी) सहित ८ विद्यार्थी संगठनले आज आयोजना गरेको शैक्षिक हड्तालका कारण बिराटनगरका शैक्षिक सस्था पनि बन्द रहेका छन् । बिद्यालय बन्द भएपछी हजारौ बिद्यार्थीले पढ्न पाएका छैनन् । निजि विद्यालयहरुले वृद्धि भएको शुल्क फिर्ता गर्नुपर्. . .
काठमाडाैं । संघीय सरकारले आवश्यक कानून बनाएर प्रहरी प्रशासन आफूहरूलाई हस्तान्तरण गर्न सातै प्रदेश सरकारहरूकाे माग छ । केन्द्र सरकारले यस कार्यमा ढिलाइ गरिरहेको भन्दै प्रादेशिक सरकारहरूले सुरक्षा समन्वय लगायतका विषयमा अन्योल देखिएको बताएका छन्। सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीह. . .
खोटाङ , जेठ २१ । भूकम्प गएको लामो समय बितिसक्दा पनि खोटाङको दुई स्थानीय तहमा अहिलेसम्म पनि इन्जिनियर आएका छैनन् । जिल्लाका अन्य स्थानीय तहमा दोस्रो किस्ता बापतको रकम वितरण गर्न थालिसक्दा पनि बराहपोखरी र ऐँसेलुखर्क गाउँपालिकामा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले दुई महिनाअघि इन्जिनियर खटाए पनि विभ�. . .
काठमाडौं । संघीयताअनुरुप अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)को सातै प्रदेशमा कार्यालय स्थापना हुने भएको छ । शिक्षा मन्त्रालयले दिएको जानकारी अनुसार अब सात वटै प्रदेशमा सिटिईभिटिको प्रदेश कार्यालय स्थापना गर्ने निर्णय भएको हो । प्रदेश कार्यालय स्थापनाको निम्ती सम्भाव्यता �. . .
चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो सुरक्षाका लागि एक पूर्व‘बुल फाइटर’लाई अंगरक्षक नियुक्त गरेका छन् । विश्वकप फुटबल नजिकिएसँगै आफूलाई लगातार आइरहेको धम्कीका कारण उनले अंगरक्षक नियुक्त गरेको बताइएको छ । उनले पूर्व ‘बुल फाइटर’ नुनो मारेकोसलाई आफ्नो निजी अंगरक्षक नियुक्त गरेका हुन�. . .
बिराटनगर जेठ २१ , बिराटनगरमा बढिरहेको गर्मीलाई मध्यनजर गरी बिराटनगरमा निशुल्क पिउने पानी वितरण सुरु गरिएको छ । विराटनगर युवा शक्तिद्वारा मारवाडी युवा मन्च विराटनगरको विशेष सहयोगमा विराटनगरको मैन रोड एनआइसि एसिया बैंक आगाडी शुद्ध चिसो पिउने पानीको व्यवस्था गरिएको छ।संयोजक श्रेयान्स बैद(शेरु) एवं . . .
बिराटनगर जेठ २१ , बिराटनगरमा सडकको दुर्दशाको समाचार दैनिक पत्रिका , टेलिभिजन र अनलाइनहरुमा आउने गरेको छ । बिराटनगर महानगरपालिका भैसकेको अवस्थामा पनि सडक भने कुनै अविकसित ठाउको जस्तो छ । यस बिषयमा बिराटनगर महानगरपालिकाले ध्यान दिएर पनि नभएको वा नसकेको हो कि काम नगरेको हो , जनता अलमलमा छन् । [caption id="attachment_5. . .
ताप्लेजुङ । क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि शौचालय, खानेपानी, भान्छा प्रयोगमा समस्या देखिएको छ भने सुत्नलाई समेत समस्या हुने गरेको निमित्त कार�. . .
बिराटनगर जेठ २१ , नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि हवाई भाडा देशभर बढ्ने भएको छ । निगमले हवाई इन्धनमा प्रति लिटर ५ रुपैया बढाएर १ सय रुपैया लिटर बनाएको छ । त्यसैकारण , वायुसेवा कम्पनिहरुको छाता संगठन वायुसेवा संचालक संघले भाडा बढाउने निर्णय गरेको हो । जसअनुसार बिराटनगर देखि काठमाडौं �. . .
चन्द्र पौडेल , बिराटनगर,२१ जेठ । संगित बर्तमानमा कसैको रहर बनेको छ त कसैको भविष्य । संगितमा आफ्नो भविष्य खोज्नेहरु खासै भेटिदैनन् भन्दा फरक नपर्ला । विशेष गरेर संगितमा भर्खर भर्खर बामे सर्नेहरु यसलाई यसलाई आफ्नो भविष्य भन्दा नि रहर पुरा गर्ने थलोको रुपमा प्रयोग गरिरहेका छन् । वर्तमानमा एकजना यस्तै न�. . .