काठमाडौं जेठ २१ । अब महिलाहरुले सुत्केरी बिदा ९८ दिन पाउने छन् । सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका हुन् । पुरुषहरुले सुत्केरीको स्याहार सुसारका लागि १५ दिन बिदा पाउने छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिका�. . .
बिराटनगर,जेष्ठ २१। विराटनगरबाट ५२ एम्पुल लागुऔषध टिडिजेसिकसहित बेलबारी नगरपालिका १० का २३ वर्षीय सन्तोष धिमाल पक्राउ परेका छन। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले धिमाललाई विहान ०८:३० बजे विराटनगर-१५ भट्टीमोडबाट पक्राउ गरिएको हो। भारतीय जोगबनी बजारबाट अटो रिक्सा चढेर बिराटनगरतर्फ जाँदै गरेका �. . .
बिराटनगर जेठ २१ , विराटनगर- ४ स्थित एर्पोट सेकुवा कर्नर अगाडी साँझ ८ बजे को ३१ प ८६४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर पैदलयात्री घाइते भएका छन। अन्दाजी ६०-६५ वर्षीय पैदलयात्रीको नामथर खुल्न सकेको छैन। उनलाई उपचारकालागी नोबेल अस्पताल विराटनगर पुर्याइएको छ। ठक्कर दिने मोटरसाइकलका चालक प्रहरीको नियन�. . .
बिराटनगर जेठ २० । प्रदेश नम्बर १ को संसदमा कांग्रेसका सांसदहरुले तरुण दलका सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङलाई पक्राउ गरेको भन्दै विरोध स्वरुप प्रदेश नम्बर १ को संसदमा अवरोध गरिएको छ। सांसदहरुले विरोधमा नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेपछि संसद बैठक स्थगित भएको हो। गुरुङलाई बिनाकारण पक्राउ गरेर �. . .
बिराटनगर जेठ २० । प्रदेश नम्बर १ को संसदमा कांग्रेसका सांसदहरुले तरुण दलका सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङलाई पक्राउ गरेको भन्दै विरोध स्वरुप प्रदेश नम्बर १ को संसदमा अवरोध गरिएको छ। सांसदहरुले विरोधमा नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेपछि संसद बैठक स्थगित भएको हो। गुरुङलाई बिनाकारण पक्राउ गरेर स. . .
खोटाङ, जेठ २० । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४४ वर्षीय डेगबहादुर सार्की मृत फेला परेका छन् । केही दिनदेखि घर छाडेर हिँडेका सार्की आईतबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले ब�. . .
विराटनगर, २० जेठ । आफ्ना कोषाध्यक्ष दिनेश गिरीमाथि भएको आक्रमणको नेपाल प्रेस युनियन मोरङले घोर भत्र्सना गरेको छ । आइतबार विज्ञप्ति निकालेर युनियनले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसित मागसमेत गरेको छ । अध्यक्ष मीनकुमार नवोदितले विज्ञप्ति प्रकाशित गरी आक्रमणमा संलग्न सबै�. . .
धनकुटा, जेठ २० । धनकुटाको पाख्रिबासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लबले पाख्रिबासमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी औषधि वितरण गरेको हो । रोटरी क्लब अफ इटहरी र रोट्र्याक्ट क्लब अफ इटहरीले करीब ८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको थियो । शिविरमा उपचारका लागि आ�. . .
काठमाडौं, जेठ २० । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै घिमिरेलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो । आईसीयुमा उपचाररत घिमिरेमा निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । स्वास्थ्यमा समस्. . .
काठमाडौं, जेठ २० । पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ बर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वास र मुटु रोगसँगै दुबै मिर्गौला फेल भएका उनको उपचारकै क्रममा ग्रान्डी अस्पतालमा आज निधन भएको हो । पूर्व राजा ज्ञानेन्द्र शाहको कार्यकालमा गृहमन्त्री बनेका शाहीले निजामती सेवामा सचिव पदबाट अवकाश लिएका थ�. . .
राजविराज, जेठ २० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ । हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरम�. . .
विराटनगर, जेठ २० । साढे ३३ किलो सुनकाण्डका अर्का मुख्य अभियुक्त डेविट भनिने "छिरिङ वाङ्गेल घले"ले पनि आज जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् ।आज उनले अधिवक्ता सरोज अधिकारीमार्फत अदालतमा निवेदन दिएर उपस्थित भएको बताईएको छ । अहिले जिल्ला अदालत मोरङमा घलेको बयान चलिरहेको छ । छिरिङ राप्रपाका प्रजा. . .