रियो दी जेनिरियो : १२ दिनपछि कतारमा सुरु हुने फिफा विश्वकपका लागि ब्राजिलको टिम घोषणा भएको छ। मुख्य प्रशिक्षक टिटेले पाँच पटकको कीर्तिमानी च्याम्पियन ब्राजिलको टिम सोमबार राति घोषणा गरेका हुन्। समूह ‘जी’मा परेको ब्राजिलले समूह चरणमा सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुनसँग खेल्नेछ। रुसमा २०१८ मा. . .
नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। शनिबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो। नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरेकी थिइन्। उनले खेलको ८७औं मिनेटमा गर�. . .
दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ बाट बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका बाहिरिएको हो । एडिलेडमा नेदरल्यान्ड्सले दिएको रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४५ रन बनायो ।. . .
पछिल्लो १० महिनामा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन्। अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन्। पर्यटक आगमन दर यो वर्षको हालसम्मकै बढ�. . .
प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा 'स्काई वाक' का लागि टावर बनेको छ। नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ। डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो। उक्त टावरको नग�. . .
अफगानिस्तान क्रिकेट टिमका कप्तान मोहम्मद नाबीले राजिनामा दिएका छन्। अष्ट्रेलियामा जारी पुरूष टी–२० विश्वकप अन्तर्गत सुपर १२ को अन्तिम खेलमा घरेलु टोलीसँग पराजित भएपछि उनले कप्तानीबाट राजिनामा दिएका हुन्। वर्षाले प्रभावित भएर दुई खेलमा अंक बाढ्नु परे पनि अफगानिस्तानले यो विश्वकपमा खेलेका ३ खेल�. . .
विराटनगरको बरगाछी ४ मा सुजुकीको नयाँ शोरुम उद्घाटन भएको छ । स्थानीय न्यु गौरब अटोले विराटनगरका लागी सुजुकी शोरुम संञ्चालनमा ल्याएको हो । शोरुममा सुजुकिका सबै ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री गरिने संञ्चालक दिनेश कुमार सिंहले बताए । शुक्रबार संञ्चालक सिंहका अविभावक र वरिष्ठ अधिवक्ता रुपेश कोईर�. . .
आईसीसी टी-२० विश्वकपमा श्रीलंकाले मंगलबार अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै सुपर १२ को समूह बी मा दोस्रो जित निकालेको छ । जितपछि चार खेलबाट ४ अंक जोडेर श्रीलंकाले तेस्रो स्थानमा उक्लेको छ । श्रीलंकाले अब सुपर १२ मा इंग्ल्याण्डसँग खेल्न बाँकी छ । लगातार चार खेलमा पराजित भएको अफगानिस्तान भने बाहि�. . .
मंगलबार नेप्से परिसूचक ५६.११ अंकले बढेको छ। आज नेप्से २.९९ प्रतिशतले बढेर १९३०.९९ बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन २३१ वटा धितोपत्रको १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ।मंगलबार न्यादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतल�. . .
बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आज (मंगलबार) पेम्बा युथ क्लब विराटनगर र रोलिङ एफ सी झापाबीच खेल हुनेछ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयको मैदानमा पाँचौं संस्करणको गोल्डकपको आज दिउँसो ३ बजे उद्घाटन हुनेछ । आगामी कार्ति. . .
क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धौरटमा रिहा गर्ने भन्ने विषयमा आज थुनछेकको बहस हुँदै छ। नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर भएको हो । मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ६७ अनुसार, जन्मकैदको सजाय हुन सक्ने �. . .
निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । ‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध परेको छुट्टाछुट्टै रि. . .