Admin_OB

महजोडीको प्रतिक्षित फिल्म ‘शत्रु गते’ शुक्रबार रिलिज हुँदै

बिराटनगर , चैत ८ । प्रतिक्षित फिल्म ‘शत्रु गते’ शुक्रबार रिलिज हुँदैछ ।सार्वजनिक गीत तथा ट्रेलरको कारण धेरैका लागि चासो बनेको यो फिल्म प्रदर्शन हुने मिति नजिकिएसँगै निर्माण टिम उत्साहित बनेको छ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका. . .


‘नोबेल स्पोर्टस फियस्टा’ भव्यताका साथ सम्पन्न

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुद्धारा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१५ ब्याचमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा भएको फियस्टामा एक दर्जन बढी प्रतियोगिता भएका छन् । १० दिनसम्म सञ्चालित चौथो चरणको फियस्टामा फुटवल, . . .


धन कमाउने आशामा मलेसिया पुगेका खोटाङका एक युवा दुई हप्ता नबित्दै स्वदेश फिर्ता

 खोटाङ, चैत ८ गते । धन कमाउने सपना बोकेर मलेसिया पुग्नुभएका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ । मलेसिया पुगेको छ दिनमै बेपत्ता बनाइनुभएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर गएराति नेपाल फर्काइएको हो ।रोजगारीका सिलसिलामा . . .


बिराट गोल्ड कप २०७४ : झापा ११ लाई रमपम र मोरङ ११ लाई रिजालको साथ

बिराटनगर चैत ८ , बिराटनगरमा चैत १७ देखि २६ गते सम्म हुन लागेको पाँचौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा कुन १० वटा टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १० टिमको सहभागिता रहने जानकारी दिईएको छ । भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर�. . .


नेपाली फुटबलर जगजीत अष्ट्रेलियाको प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध

काठमाडौं, चैत ८ । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेका छन् । उ�. . .


युवती बेच्न भारत लैजान लाग्दा एक भारतीय नागरिक पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय ध्रुव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीय. . .


बोको हरामले एक सय १० छात्रालाई छाड्यो

एजेन्सी, ८ चैत । एक महिनाअघि नाइजेरियाको विद्रोही समूह बोको हरामले अपहरण गरेका एक सय १० छात्रालाई छोडेको छ । छाडिएका छात्राहरुको अवस्था थाहा नभएको र तीमध्ये पाँचजना छात्राको हत्या भएको बीबीसीले जनाएको छ । बोको हरामले अपहरण गरेकै ठाउँमा उनीहरुलाई छाडेको स्थानीयले जनाएका छन् । फेब्रुअरी १९ मा नाइजेरि�. . .


झापामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन

बनियान, झापा। झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले मङ्गलबार यहाँ प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिए�. . .


नागरिकता प्राप्त रोबोट सोफिया काठमाडौंमा (तस्बिरमा हेर्नुहोस सोफिया)

काठमाडौं । साउदी अरेबियाको नागरिकता प्राप्त रोबोट सोफियाले बुधबार राजधानीमा मानिसहरुसँग अन्तरक्रिया गरेकी छन् । संयुक्त राष्ट्रसंघीय  विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको कार्यक्रममा सोफियासँग यूएनडीपीका नेपाल निर्देशक रिनाउडले प्रश्नहरु सोधेका थिए । [caption id="attachment_50248" align="alignnone" width="720"] तस्बिर : राजन. . .


“मेरा दर्शकले मलाई हट रुपमा नै हेर्न रुचाउनुहुन्छ” – अंशु थापा (मोडल)

बिराटनगर मै जन्मिएर हुर्किएकी हुन् मोडल अंशु थापा । सानै उमेरबाट नाच्न    मन पराउने उनि अहिले कलाकारको रुपमा करियर अगाडी बढाउने प्रयत्न गरिरहेकी छिन । बिराटनगरको एउटा एफएमबाट समाचार वाचिकाको रुपमा मिडिया क्षेत्रमा प्रवेश गरेकी उनि मोडलिङ,कार्यक्रम संचालिका हुदै आहिले कलाकारिता क्षेत्रमा प्रवेश ग�. . .


“पत्रकारितामा पनि मेहनत र इमान्दारिताका साथ काम गरे भबिस्य छ”-बन्धु पोखरेल (अन्तर्वार्ता)

"पत्रकारितामा पनि मेहनत र इमान्दारिताका साथ काम गरे भबिस्य छ" - बन्धु पोखरेल (अध्यक्ष, पत्रकार महासंघ मोरगं) पत्रकारिता क्षेत्रमा रहेको समस्या के हो ? पत्रकारीता गर्नका लागि क्षमता र सिप आवश्यक पछै कि पर्दैन ? साथै पत्रकारिता क्षेत्रका सम्भावनाहरु के छन् ? यस्तै विषयमा आधारित रहेर ओबि विशेषको यस अंकमा ह�. . .


पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न सुरु

काँकडभिट्टा, चैत ७ गते । पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ । आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गर्न शुरु गरेको हो । संय�. . .