ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । शुक्रबार बिहान ६ बजे फुङलिङमा रहेको एक होटलमा ‘होटल ईको भ्यू पोइन्ट’मा आगलागी भएको हो । आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको तर क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली सेना, सशस्त्. . .
गाईघाट, रासस । जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन बन्न पुगेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले गर्ने प्रमुख प्रशासनिक र प्रशासन सम्बन्धित न्यायिक कार्यका निर्णय हुन सकेका छैनन् । प्रदेश र केन्द्रको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख ज�. . .
एजेन्सी । फेसबुकमार्फत क्याम्ब्रिज एनालिटिकाले प्रयोगकर्ताको गोप्य जानकारी चोरेको खबर बाहिर आएपछि प्रमुख कार्यकारी अधिकृत माक्र्स जुकरवर्गलाई यस मुद्दामा आधिकारिक बयान दिन धेरै दबाब दिइएको थियो । यसरी फेसबुकमाथि लगातार गम्भीर आरोप लागिरहेपछि अन्त्यमा जुकरवर्गले गलती स्वीकार गर्दै माफी मागेका �. . .
काठमाडौँ- प्रधानमन्त्री भएपछि केपी ओलीले पहिलो विदेश यात्रामा भारत प्रस्थान गर्ने निश्चित भएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि तीन दिनको समय तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने चैतको अन्तिम साता प्रधानमन्त्री ओली भारत जाने लगभग निश्चित भए पन�. . .
काठमाडौं– विराटनगरको बालकल्याण विद्यामन्दिर, काठमाडौँको बुढानिलकण्ठ स्कुल, अमेरिका मिचिगनको कालामाजु कलेज हुँदै न्युयोर्कको पेन इन्टरनेसनलसम्मको यात्रा २० वर्षकै उमेरमा तय गरिन् मान्सी दाहालले। कालामाजु कलेज पढ्दापढ्दै उनको रुचि कवितामा गहिरियो र उनी पेन इन्टरनेसनलमा इन्टर्न बन्न पुगिन्। स्. . .
लहान, चैत ८ । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सन्चालन नगरेको भन्दै सिरहाका दुईओटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई बिहीबार निष्कासन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर. . .
८ चैत काठमाडौं । बसमा माकेटमार गर्दा गर्दै रंगेहात पक्राउ परेका पाकेटमार पतिलाई छुटाउन प्रहरीलाई ३ लाख रुपैयाँ घुस दिने भन्दै प्रहरीलाई नै अलमल्याउन खोज्ने युवतीलाई पक्राउ गरीएको छ। गत बुधबार पक्राउ परेका धुलिखेल निवासी विवेक लामाले कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको बसका यात्रु सरोज कार्कीको ख�. . .
मुम्बई । बलिउड अभिनेता आमिर खान यतिबेला हुनै फिल्ममा अनुबन्धित छैनन् तर निकट भवीश्यमा आफ्नो ‘ड्रिम प्रोजेक्ट’ महाभारत लिएर आउने भएका छन् ।अबका १० वर्ष आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ निर्माण पुरा गर्न भारतका अर्बपति व्यापारी मुकेश अम्बानीको साथ पाएका छन्। मुकेश अम्बानीले ‘महाभारत’लाई सह निर्माण. . .
रोजगारीका लागि दक्षिण कोरिया जानेहरुका लागि लिइने ईपीएस परीक्षाको आवेदन लिने क्रम आज (बिहीबार)बाट शुरु भएको छ । भाषा परीक्षाको लागि फर्म भर्न चाहनेका लागि आजदेखि १७ गतेसम्म १० दिनको समय राखिएको ईपीएस कोरिया शाखाले जनाएको छ । २०३४ साल चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्र जन्म भएकाले फर्म भर्न सक्नेछन् । ए. . .
कञ्चनपुर, चैत ८ । घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थ. . .
भक्तपुर, चैत ८ । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबा�. . .
बैंकक, चैत ८ । थाइल्यान्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रीको ज्यान गएको छ । दुर्घटनामा अरु कयौं व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्यान्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट ख�. . .