आँचल शर्मालाइ अहिलेकी चल्तिकी नायिका भन्दा फरक पर्दैन उनलाई धेरै दर्शकहरुले मन पराउँछन् यिनै आँचल शर्माले फिल्ममा बेड सिन र किस सिन दिनु परेमा चलचित्र नै नगर्ने बताएकी छिन् । आइतबार चलचित्र शत्रुगतेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले यसो बताएकी हुन् । चलचित्रको लागी भनेर मदिरा सेवन ग. . .
जनकपुर । प्रदेश २ को संसद बैठक आज बस्ने भएको छ । आजको बैठकमा प्रदेशसभा नियमावली र आर्थिक कार्यविधि विधेयलगायत विषयमा छलफल हुनेछन् । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय भएको छ । बैठकमा प्रदेशसभा नियमावलीसम्बन्धी विधेयक र आर्थिक कार्यविधि विधेयक सम्बन्धी विषयलमा छलफल गर्ने कार्यतालिक�. . .
इनरुवा, चैत ६ गते । सुनसरीका किसान तेलहन बालीमा सूर्यमुखी खेतीतर्फ आकर्षित भएका छन् । तोरी र सस्र्युंको उत्पादन घट्दो क्रममा रहेको बेला यहाँका स्थानीय सूर्यमुखीखेतीतर्फ आकर्षित भएका हुन् । राम्रो फल्ने र आम्दानीसमेत राम्रो हुने भएकाले सुनसरीका किसान सूर्यमुखीखेतीमा जोड दिन थालेको जिल्ला कृषि विक�. . .
बीबीसी । अधिकांश बालबालिकाहरुमा भिडियो गेमको अत्यधिक मोह हुन्छ । तर त्यसैको निहुँमा अमेरिकाका एक बालकले भने हद पार गरेका छन् । हालै बाहिर आएको यस घटनामा एक ६ वर्षीय बालकले भिडियो गेमकै मुद्दामा १३ वर्षीया दिदीसँग कुरा नमिल्दा उनीमाथि गोली प्रहार गरेका हुन् । पुलिसले बताएअनुसार दिदीले गेम खेल्ने कन्�. . .
इटहरी, चैत ६ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ । आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी . . .
विराटनगर, ५ चैत । विराटनगर महानगरपालिका रानी जाने बाटोमै पर्छ विराटनगर जुटमिल । जुटमलको मुलद्धारमा एकजना करिब ६० बर्षिय रामएकवाल ठाकुरको दैनिक एउटा छाता मुनि भेटिनुहुन्छ ।सोमबार दिउँसो १ बजे तिर पुग्दा उहाँसँगै एकजना सानी करिब १० बर्ष जतिकी नानी पनि थिईन् । उहाँ त्यही छातामुनी सुतेर बस्नु् भएको थिय�. . .
विराटनगर, ५ चैत । नेपालकै जेठो विराटनगर जुट मिलको अबस्था कहाली लाग्दो छ। २०७४ मंसिर १० गते मात्र १० हजारलाई रोजगारी दिने उदेश्यका साथ संचालनमा आएको जुटमिल बन्द अबस्थामा पुगेको हो । गत फागुन ३ गते देखि जुट मिल बन्द अबस्थामा छ । अहिले जुटमिलमा कर्मचारी पाउनै मुस्कील पर्छ । केही कर्मचारीहरु भेटिएपनि उनिह. . .
लहान, चैत ५ गते । नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर १ र २ को संयुक्त तथा बैठक आजदेखि सिरहाको लहानमा शुरु भएको छ । लहानस्थित गोपाल सेवा समितिको सभाहलमा शुरु भएको प्रशिक्षण तथा प्रदेशस्तरीय बैठकको पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उद्घाटन गर्नुभयो । दुई दिनसम्म चल्ने प्र. . .
काठमाडौं । आफू सशस्त्र प्रहरी भएको र जागिर लगाइदिन्छु भन्दै रकम असुल गर्ने एक युवती पक्राउ परेकी छिन् । सशस्त्र प्रहरीको बर्दीमा फोटो खिचेर आफूलाई प्रहरी भएको बताउने मञ्जु बुढाथोकीलाई काठमाडौं तारकेश्वरबाट पक्राउ गरिएको हो । सिन्धुपाल्चोक स्थायी घर भएकी मञ्जुले आफ्नो नाम कोपिला बोहरासमेत बताउने ग�. . .
काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा तराई क्षेत्रमा मूल्यवृद्धिको मात्रा अरु क्षेत्रको तुलनामा बढी छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी विवरणमा क्षेत्रगत उपभोक्तामध्ये मुद्रास्फीति तराई क्षेत्रमा बढी रहेको पाइएको हो । क्षेत्रगत आधारमा विश�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा स्थिर सरकार निर्माण भएकाले विदेशी लगानी भित्रिने विश्वास व्यक्त गर्नुभएको छ । लगानी बोर्ड र प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यालयले आज यहाँ गरेको छलफल कार्यक्रममा उहाँले प्रदेश नं १ मा विदेशी तथा स्वदेशी लगानी भित्र्य. . .
बिराटनगरको आरोहण गुरुकुलमा यहि मंगलबार अर्थात चैत्र ६ गते बेलुका ५ बजे अर्जेनटिनाको मान्द्रागोरा सर्कस मंचन हुने भएको छ । बिभिन्न देशहरुमा देखाईसकिएको उक्त सर्कस बिराटनगरमा पनि हुन लागेको हो । बिना डाईलग देखाईने यस नाटक सबै उमेर समुहले रुचाउने नाटक भएपनि बच्चाहरुका लागि बिशेष नाटक हुन सक्ने अायाेज�. . .