एजेन्सी । विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप फुटबल’ आगामी जेठमा रुसमा सुरु हुँदैछ । रुसको राजधानी मस्कोमा जेठ ३१ गते विशेष कार्यक्रमका बीचमा फिफा विश्वकप फुटबलको उद्घाटन हुनेछ । २१ औँ संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रल�. . .
नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार रोबोटलाई नेपाल ल्याउन लागिएको हो । विश्वमै पहिलोपटक नागरिकता पाएको यो रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । यो �. . .
‘अब आबाज बन्नेछ पहिचान’ भन्ने स्वलोगनका साथ ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शो अन्तरगतको अडिशन सुरु भएको छ । काठमाडौंमा प्रेस मिट गर्दै सो कार्यक्रमको आयोजक (एएनसी) ले संसारभरीबाट अडिसन दिन सकिने ‘एप्स’ समेत लन्च गरिएको छ । आयोजकले बताए अनुसार सिंगिङ रियालिटी ‘भ्वाईस अफ नेपाल’ मा ९० प्रतिशत पहिलो नेपाल . . .
मुम्बई । भारतीय टेलिभिजनका ख्याती प्राप्त हाँस्य कलाकार कपिल शर्मा र उनका सहयात्री सुनील ग्रोवर बिचको विवाद अब सतहमै देखिएको छ । हालै मात्र कपिल शर्मा आफ्नो नयाँ शो ‘ फ्यामिली टाइम विद कपिल शर्मा’ लिएर पूनः टेलिभिजनमा आउँदैछन् । धेरै दर्शक स्रोताहरुको चाहना अझै यी दुईको मिलन बिन्दु र पूनः पर्दामा आउन�. . .
निकै चर्चा कमाउन सफल अन्तराष्ट्रीय फेन्चाईजको नेपाल आइडलको दोस्रो संस्करण शुरु हँदैछ । पहिलो नेपाल आइडल बनेका बुद्ध लामाले विजय भएबापत प्राप्त गरेका गाडी पुरस्कारका कारण विवाद उत्पन्न भएपछि आयोजकले यसपटकदेखि गाडी पुरस्कार हटाएको छ ।यसपटक विजेताले नगद ५० लाख पुरस्कार पाउने भएका छन् ।यसअघि नगद पुर. . .
रौतहट, चैत ६ । प्रहरीले चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । श्रीमानको कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रा. . .
धनकुटा, चैत ६ । जिल्ला प्रहरी कार्यलय धनकुटाले नेत्र विक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसहित आठ जनालाई पक्राउ गरेको छ । स्थानीय तह खाली गर्नु भन्दै नगरपालिका र गाउँपालिकामा पत्र पठाएको र चन्दा मागेर आतंक मच्चाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक. . .
बिराटनगर चैत्र ६ , न्युजिल्यान्डको विलिङ्टनमा आयोजित फुटबल प्रतियोगितामा नेपालीहरुको फुटबल टिम विजयी भएको छ । कल्चर किक्सू कार्यक्रममा नेपाली फुटबल टिम "सगरमाथा" विजयी भएको टिमका सदस्य रोशन कार्कीले जानकारी दिए । उक्त प्रतियोगितामा नेपाली टिमले जितेको यो पहिलो प्रतियोगिता रहेको कार्कीले बताए । प�. . .
धनुषा, चैत ६ । बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, ‘म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।’ १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा ।साउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्. . .
पाँचथर, चैत ६ । दुई वर्षसम्मका बच्चा भएका आमालाई लक्षित गर्दै सुआहाराले पाँचथरका विभिन्न स्थानीय तहका १७ वडामा १० हजार उन्नत जातका कुखुरा वितरण गरेको छ । सुआहारा र स्थानीय साझेदार संस्था नेपाल जनउद्धार संघ पाँचथरले जिल्लाका १ हजार ९ सय ७५ परिवारका लागि ४१ लाख रुपैयाँ वरावरका कुखुरा वितरण गरेको सुआहा�. . .
काठमाडौं, चैत ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू औषध तस्करलाई मृत्युदण्ड दिइनुपर्ने बताएका छन् । दुखाइ कम गर्ने पेनकिलर औषधिको दुव्र्यसनसम्बन्धी समस्यासँग जुध्ने योजनाअन्तर्गत उनले मृत्युदण्डको योजना अगाडि सारेका हुन् । ओपीओइड भनिने नशालु पदार्थसम्बन्धी समस्याबाट प्रभावित न्यू ह्य�. . .
रौतहट, चैत ६ । रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टा�. . .