Admin_OB

नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै

आइसीसी विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो । नेपालले आज टीममा एक परिवर्तन गर्दै अलराउन्डर गुल्शन झाको स्थानमा अर्का अलराउन्डर कुशल मल्ललाई प्लेइङ ११ मा स्थान दिएको छ । �. . .


विराटनगरमा ‘फेस अफ विराटनगर जुनियर’: १६ जना बालप्रतिभा फिनालेका लागि तयारीमा

विराटनगर कार्तिक १९ , विराटनगरमा बालबालिकाको क्षमता विकास र आत्मविश्वास अभिवृद्धिका उद्देश्यले ‘फेस अफ विराटनगर जुनियर’ प्रतियोगिता सञ्चालन भइरहेको छ। रोनक फेसन एजेन्सी र ताज इभेन्ट्सको संयुक्त आयोजनामा भइरहेको उक्त कार्यक्रममा १६ जना प्रतियोगीले विभिन्न प्रशिक्षण र प्रतिस्पर्धात्मक राउण्डमा �. . .


जेसिज सप्ताह अन्तर्गत बिराट बहिरामा चित्रकला प्रतियोगिता

विराटनगर कार्तिक १९ , विराटनगर जेसीजले “जेसिज सप्ताह–२०२५” को अवसरमा बिराट बहिरा माध्यमिक विद्यालयमा “Art Beyond Words” नामक चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न जेसिज सदस्यहरूको सक्रि�. . .


आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ । अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन-तीन. . .


सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घट्यो

नेपाली बजारमा मंगलबार (कात्तिक १८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँ कायम छ । सोमबार (कात्तिक १७) छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भएको थ�. . .


राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल, को थपिए ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार सम्पन्न सचिवालय बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागहरूमा जिम्मेवारी फेरबदल गरेको छ। प्रवक्ता मनिष झाका अनुसार बैठकले नयाँ अनुहारहरूलाई अवसर दिँदै केही विभागहरूमा संरचनात्मक परिमार्जन गरेको हो । बैठकको निर्णयअनुसार रवि किरण अधिकारीलाई अनुसन्ध�. . .


राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार (कात्तिक १७) बिहान कतार प्रस्थान गरेका छन् । कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना गरिने ‘सामाजिक विकासका निम्ति दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति. . .


सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति

काठमाडौँ । सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले आइतबारदेखि नर्सहरूको आन्दोलनका कार्यक्रम फिर्ता लिने र �. . .


विराटनगरको दिल्ली पब्लिक स्कुलमा स्वीमिङ कम्प्लेक्स्

विराटनगर स्थित दिल्ली पब्लिक स्कुल विराटनगरले आफ्नो विद्यालय हाताभित्र भर्खरै निर्माण सम्पन्न भएको स्वीमिङ कम्प्लेक्स्को आज एक कार्यक्रमको साथमा उद्घाटन गरेको छ । सिमसिमे झरीमाझ आयोजना भएको उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष प्रकाश मुन्दडा लगायत बोर्ड अफ डाइरेक्टरहरू तुलसीराम अग्रवाल र अरुण�. . .


झापामा गाडी जलेको दुई दिनपछि सरोज शर्माको शव बिरिङ पुलमुनी फेला

विराटनगर । झापा शिवसताक्षी नगरपालिका–१० का सरोज शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी फेला परेको छ । शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको अवस्थामा भेटिएको हो। दुई दिनअघि शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो. . .


आगजनीबाट वीरेन्द्र सभागृह जोगाउने अनमोललाई महानगरको धन्यवाद

विराटनगर, कार्तिक १४ जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरव मानिने वीरेन्द्र सभागृहलाई तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई विराटनगर महानगरपालिकाले औपचारिक रुपमा धन्यवाद जनाएको छ। सभागृहलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा अनमोल लिम्बूलाई महानगरमा बोलाएर मेयर नागेश कोइराल. . .


मोन्था चक्रवातको प्रभाव : मोरङको सुन्दरहरैंचामा १४०.६ मिलिमिटर वर्षा

विराटनगर कार्तिक १४ ,  बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले मोरङ जिल्लामा लगातार वर्षा भइरहेको छ । जिल्लाभित्र सबैभन्दा बढी वर्षा मोरङको सुन्दरहरैंचामा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्ला १२ घण्टामा सुन्दरहरैंचामा १४०.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, ज�. . .