विराटनगर कार्तिक २२ , भारतको बिहार विधानसभा आमनिर्वाचन–२०२५ लाई लक्षित गर्दै अररिया जिल्लास्थित भारत–नेपाल जोगबनी सीमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। यसबारे नेपाली प्रशासनसँग समेत सहमति भएको सूचनामा जनाइएको छ। अररिया जिल्लाका जिलाधिकारी र पुलिस अधिक्षकले संयुक्त रूपमा जारी गरेको आद�. . .
हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार बिहान हङकङको मोङ कोकस्थित मिसन रोड मैदानमा भएको खेलमा अफगानिस्तान १७ रनले विजयी भएको हो। छ ओभरको खेलमा अफगानिस्तानले पाँच विकेट गुमाएर ११२ रन बनाएको थियो। जवाफमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा रहे. . .
नेपाली बजारमा बिहीबार (कात्तिक २०) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३७ हजार ८०० रुपैयाँ कायम छ । बुधबार (कात्तिक १९) छापावाल सुन प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । च�. . .
विराटनगर कार्तिक २०, आइएएएस नेपालको आयोजना तथा तरहरा जेसीजको सहकार्यमा आयोजना हुने “राष्ट्रिय युवा सम्मेलन २०२५ दिगो कृषि प्रणालीका लागि” आगामी मंसिर ५ देखि ७ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय तरहरामा सम्पन्न हुने भएको छ। “जलवायु सहनशील र दिगो कृषि–खाद्य प्रणालीका लागि युवाः वकालत, नीति र नवप्र�. . .
काठमाडौँ, कात्तिक २० गते । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ । जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ । निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम हुन. . .
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब आफूले देश बेच्न नदिने बताएका छन्। उनले आफूलाई कसैको वैसाखी नचाहिने भनाइ राख्दै यस्तो बताएका हुन्। उनले नेपालमा अब जति नै गठबन्धन या ठगबन्धन गरे पनि कुनै विदेशी विचारको वाद नभइ यही देशको ढुङ्गा र माटोको गाथा र कथा हर्कवाद मात्रै रहने दाबी गरे। 'मलाई कसैको . . .
आइसीसी विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो । नेपालले आज टीममा एक परिवर्तन गर्दै अलराउन्डर गुल्शन झाको स्थानमा अर्का अलराउन्डर कुशल मल्ललाई प्लेइङ ११ मा स्थान दिएको छ । �. . .
विराटनगर कार्तिक १९ , विराटनगरमा बालबालिकाको क्षमता विकास र आत्मविश्वास अभिवृद्धिका उद्देश्यले ‘फेस अफ विराटनगर जुनियर’ प्रतियोगिता सञ्चालन भइरहेको छ। रोनक फेसन एजेन्सी र ताज इभेन्ट्सको संयुक्त आयोजनामा भइरहेको उक्त कार्यक्रममा १६ जना प्रतियोगीले विभिन्न प्रशिक्षण र प्रतिस्पर्धात्मक राउण्डमा �. . .
विराटनगर कार्तिक १९ , विराटनगर जेसीजले “जेसिज सप्ताह–२०२५” को अवसरमा बिराट बहिरा माध्यमिक विद्यालयमा “Art Beyond Words” नामक चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न जेसिज सदस्यहरूको सक्रि�. . .
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ । अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन-तीन. . .
नेपाली बजारमा मंगलबार (कात्तिक १८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँ कायम छ । सोमबार (कात्तिक १७) छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भएको थ�. . .
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार सम्पन्न सचिवालय बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागहरूमा जिम्मेवारी फेरबदल गरेको छ। प्रवक्ता मनिष झाका अनुसार बैठकले नयाँ अनुहारहरूलाई अवसर दिँदै केही विभागहरूमा संरचनात्मक परिमार्जन गरेको हो । बैठकको निर्णयअनुसार रवि किरण अधिकारीलाई अनुसन्ध�. . .