Admin_OB

झापामा गाडी जलेको दुई दिनपछि सरोज शर्माको शव बिरिङ पुलमुनी फेला

विराटनगर । झापा शिवसताक्षी नगरपालिका–१० का सरोज शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी फेला परेको छ । शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको अवस्थामा भेटिएको हो। दुई दिनअघि शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो. . .


आगजनीबाट वीरेन्द्र सभागृह जोगाउने अनमोललाई महानगरको धन्यवाद

विराटनगर, कार्तिक १४ जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरव मानिने वीरेन्द्र सभागृहलाई तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई विराटनगर महानगरपालिकाले औपचारिक रुपमा धन्यवाद जनाएको छ। सभागृहलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा अनमोल लिम्बूलाई महानगरमा बोलाएर मेयर नागेश कोइराल. . .


मोन्था चक्रवातको प्रभाव : मोरङको सुन्दरहरैंचामा १४०.६ मिलिमिटर वर्षा

विराटनगर कार्तिक १४ ,  बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले मोरङ जिल्लामा लगातार वर्षा भइरहेको छ । जिल्लाभित्र सबैभन्दा बढी वर्षा मोरङको सुन्दरहरैंचामा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्ला १२ घण्टामा सुन्दरहरैंचामा १४०.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, ज�. . .


कोशी प्रदेशका लाइन काटिएर बन्द भएका उद्योगहरू खुलाउन मुख्यमन्त्रीको माग

विद्युत महसुल विवादले उद्योगहरुको लाइन काटिएर बन्द हुने अवस्थालाई अस्वाभाविक भन्दै कोशी प्रदेश सरकारले उद्योग संचालन गर्ने वातावरण बनाउन संघीय सरकारसँग माग गरेको छ। यसले प्रदेशको अर्थतन्त्रमा मात्र नभई स्थानीय स्तरमा रोजगारीमा समेत प्रत्यक्ष असर परेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत क. . .


विराटनगर किंग्सका आइकन खेलाडी बने झापाका आयुष न्यौपाने

विराटनगर, कात्तिक १४ । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि झापाका युवा क्रिकेटर आयुष न्यौपानेलाई आइकन खेलाडीको रूपमा चयन गरेको छ । विराटनगर किंग्सले हालै झापामा आयोजना गरेको “ड्रिम टु प्ले क्रिकेट प्रतियोगिता” मार्फत उनी टिमको आइकन खेलाडीका रूपमा छानिएका हुन्। झापाको सुरुङ्गा निव�. . .


विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम पनि सञ्चालनमा

विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले बिइ इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याएको छ। चार वर्षे यो नयाँ स्नातक तहको कोर्ससँगै कलेजले प्रविधिक शिक्षामा आफ्नो दायरा अझ विस्तार गरेको छ। सन् २५ वर्षदेखि गुणस्तरिय प्रविधिक शिक्षा प्रदान गर्दै आएको इस्टर्न कलेजले यसअघि डिप्लोमा र स्�. . .


विराटनगरको न्यूरो हस्पिटलमा स्ट्रोक सम्बन्धी विशेष सेवा र आकर्षक छुट

विश्व स्ट्रोक दिवस २०२५: न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलद्वारा स्ट्रोक सम्बन्धी विशेष सेवा र आकर्षक छुट विश्व स्ट्रोक दिवस २०२५ को अवसर पारेर विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले स्ट्रोक सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, रोकथामका उपायबारे जानकारी दिन, र बि�. . .


प्रतिकूल मौसम: विराटनगरबाट काठमाडौं गएको श्रीएयरलाइन्सको विमान पुनः विराटनगरमै फर्कियो

विराटनगर कार्तिक १३ । प्रतिकूल मौसमका कारण देशभरका हवाई उडानहरू प्रभावित भएका छन् । काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान आज बिहान विराटनगरमै डाइभर्ट भएको छ । विराटनगर विमानस्थल प्रमुख सुभास झाले आवर विराटनगरलाई जानकारी दिँदै भने, “विराटनगरबाट काठमाडौंका लागि उडान भएको श्री एय�. . .


सशस्त्र प्रहरीले अन्नपूर्ण आधार शिविरबाट १ सय ६२ जना पर्यटकको उद्दार गर्यो

सशस्त्र प्रहरीले अन्नपूर्ण आधार शिविरबाट १ सय ६२ जना पर्यटकको उद्दार गरेको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले तीन दिनमा आन्तरिक र बाह्य गरी १६२ जनालाई उद्धार गरेको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा कात्तिक ११ गतेदेखि सशस्त्रको उद्धार टोली खटिए�. . .


आईसीसी क्रिकेट विश्वकप लिग–२: आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दै

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको महत्वपूर्ण शृंखलामा आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपाली टोलीले आफ्नो दोस्रो खेल आयोजक यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा विहान ११:१५ बजे शुरू हुनेछ । जारी सिजनको लि�. . .


प्रधानमन्त्री सहित त्रिपक्षीय छलफल आज : दलबाट १६ र जेन-जीबाट १४ प्रतिनिधि सहभागी हुने

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेन-जी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका पदाधिकारी र दोस्रो तहका नेताहर. . .


मुस्ताङमा आज बिहानैदेखि भारी हिमपात, सवारी आवागमनमा समस्या

आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकार�. . .