Admin_OB

वर्षाले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य छन् । हिउँदमा ज�. . .


हराउँदै पञ्चेबाजाको मौलिकता, प्रविधिमा चासो बढ्न थालेपछी मौलिकपन धरासायी बन्दै

केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरू गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर । हो केही वर्ष अघिसम्मको यो पञ्चेबाजा बजाउने परम्परा अहिले आएर गाउँघरमा कमै मात्र सुन्न सकिन्छ । पछिल्लो पुस्तामा परम्पर�. . .


साउन महिनामा विदेशबाट ९२ लाख किलोग्राम स्याउ भित्रियो

चालू आर्थिक वर्षको साउन महिनामा विदेशबाट ९२ लाख किलोग्राम स्याउ भित्रिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को साउन महिनामा उक्त परिमाण बराबरको ६९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको स्याउ भित्रिएको हो । आयातकर्ताले उक्त मूल्य बराबरको स्याउ आयात गर्दा राज्यलाई १० करोड २ लाख रुपैयाँ बराबरको र. . .


भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण

भोजपुरको  धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण बनेको छ । समुन्द्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो । मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नप�. . .


कक्षा १२ रिजल्ट : १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परे, ४ जिपीए ल्याउने शून्य

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ. . .


कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने, कसले दिन पाउने?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने भएको छ । शुक्रबार भक्तपुरमा आयोजित कक्षा १२ को नतिजा प्रकाशन कार्यक्रममा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले असोज अन्तिममा ग्रेडवृद्धि परीक्षा लिइने बताए । उनका अनुसार गत जेठ १६ देखि २५ गते लिइएको १२ कक्�. . .


कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेर अघि बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा वेबसाइट तथा एसएमएसमार्फत हेर्न सकिने छ । गत जेठ १५ देखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख १० हजार ५० परीक्षार्थी सहभागी भएका थिए । शुक्रबार अपराह्न �. . .


विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थीले देखाए बिभिन्न बिजनेसका प्रदर्शनी

बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित विराटनगर इन्टरनेसनल कलेजमा "एक्सपीरियन्स फेयर" आयोजना भएको छ । कलेजमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा कलेजका नयाँ भर्ना भएका बिद्यार्थीले आफ्नो २ महिने प्रि-युनिभर्सिटी कक्षा पश्च्यात बिभिन्न बिजनेस सामग्री तयार पारेर अवलोकनकर्ताहर. . .


‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा चलचित्र एकैदिन रिलिज भएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट प्रदर्शनमा आएका हुन् । सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’मा आकाश श्रेष्ठ, पूजा शर्मा, मुख्य भूमिकामा छन् । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन �. . .


अब नेपाल बैंकबाट आइपिओ भर्दा सि-आस्वा शुल्क नलाग्ने

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपिओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सि-आस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्। बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरूले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपिओ भर्न सक्नेछन्। हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध ग. . .


कांग्रेसले मोरङ-३ बाट सर्वसम्मत रूपमा सिफारिस गर्‍यो मेडिकल व्यवसायी सुनिल शर्मालाई

नेपाली कांग्रेसले मोरङ निर्वाचन क्षेत्र -३ बाट मेडिकल व्यवसायी सुनिल शर्मालाई प्रतिनिधि सभा उम्मेदवार बनाउन सर्वसम्मत रूपमा सिफारिस गरेको छ।  नेपाली काँग्रेसको क्षेत्रीय समितिले मंगलबार शर्माको नाम एकल रूपमा सिफारिस गरेको हो। सत्ता गठबन्धनको भागबन्डामा मोरङ-३ अरू दलको भागमा नपरे र क्षेत्रीय समि�. . .


एसिया कप क्रिकेट : दोस्रो जित निकाल्दै अफगानिस्तान सुपर चारमा

लगातार दोस्रो जित निकाल्दै अफगानिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान समूह विजेता भएर अघिल्लो चरणमा प्रवेश गरेको हो। पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएको अफगानिस्तानले दोस्र. . .