नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ । बोर्डले आज पत्रिकामा सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । गोरखापत्रमा प्रकाशित सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दला. . .
विराटनगर इन्टरनेसनल कलेजमा हरेक बर्ष झैँ यस वर्ष पनि दशैँ विशेष कार्यक्रम आयोजना हुने भएको छ । कलेजमा अशोज ७ गते शुक्रबारका दिन दशैँ कार्निभल आयोजना हुन लागेको हो । उक्त कार्निभलमा चर्चित ब्याण्ड "मन्त्र" को बिशेष प्रस्तुति कलेजका बिद्यार्थीहरुको लागि हुनेछ भने कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्�. . .
सुजता लिम्बु विराटनगर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मंसिर ४ गतेलाई तोकिएपछि यतिबेला नेताहरु गाँउ पस्न थालेका छन् । काम विशेष वा कुनै कार्यक्रम विशेषले मात्रै आफ्नो निर्वाचन क्षेत्र पुग्ने प्रमुख दलका नेता तथा कार्यकर्ताहरु चुनावी माहोललाई आफ्नो पकड बनाउन भेटघाट साथै छलफलमा दैनिक जस्तो जुटिर�. . .
विवेक दाहाल विराटनगर । अत्यधिक चर्चा र प्रशंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ को स्पेसल शो विराटनगरस्थित क्युएफएक्समा प्रदर्शन हुने भएको छ । भाद्र ३० गते बिहिबारको दिन साझ ६;३० बजेको शोमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । फिल्म भदौ २४ गतेदेखि देशव्यापी रिलिज भएपनि पर्याप्त शो पाउन सकेको छै. . .
नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ । साइबर व्यूराेले एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो । भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने ब्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भा. . .
जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे सुरु हुनेछ । लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ। सेमिफाइनल यात्राका लागि श्रीलंकासँग बर�. . .
‘लेमन ट्री प्रिमियर’ ब्राण्डमा विराटनगरको भृकुटी चोकमा पाँचतारे होटल संचालन तयारी भइरहेको छ । कारनेसन होटल्स प्रालिले व्यस्थापन गर्ने गरी उक्त ८० कोठाको होटेल संचालनको तयारी गरिएको छ । कारनेसन होटल्स प्रालि भारतको लेमन ट्री होटल्स लिमिटेडको सब्सिडायरी कम्पनी हो। डेढ अर्ब रुपैयाँ लगानीमा विराटन�. . .
जावा नेपालले दसैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत ९ प्रतिशतको ब्याजदरमा जावाको मोटरसाइकल किन्न सकिन्छ । साथै हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र ‘हेल्मेट’ पनि प्राप्त सक्ने कम्पनीले जनाएको छ । कम्पनीले ‘इजि एक्सचेन्ज’ सुविधा दिँदै आएको छ । फाइनान्. . .
एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले पन्छाउँदै श्रीलंकाले एसिया कप ट्वान्टी–२० को उपाधि हात पारेको हो । दुबई अन्तर्राट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । उसका लाग�. . .
टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्। खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्र�. . .
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्�. . .
पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने. . .