धरानमा जन्मिएका नेपालको प्रगतिवादी साँस्कृतिक आन्दोलनका एक अविश्रान्त योद्धा जनवादी गायन क्षेत्रका शिखर व्यक्तित्व जेवी टुहुरेको प्रथम स्मृति दिवसको अवसरमा “जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान –२०७९” यही भाद्र १० गते दिउसो ३ बजे धरानमा हुने भएकोछ । 'आमा दिदी बहिनी हो ...' बोलको गीत गाएर. . .
काठमाडौं उपत्यकामा सवारी साधन तोडफोड गर्न खोज्ने १९ बन्दकर्ता पक्राउ परेका छन् । काठमाडौंबाट १८ जना र ललितपुरबाट एकजना बन्दकर्ता पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार उपत्यकामा बन्दको प्रभाव सामान्य छ । कैलालीलगायत के�. . .
कक्षा ५ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथरका एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा याङवरक गाउँपालिका ४ को सनसाइन बोर्डिङ स्कुलमा कार्यरत सरजित ठटाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) राकेश थापाले जानकारी दिए । थापाका अनुसार भार�. . .
नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० र एकदिवसीय सिरिज खेल्न केन्यातर्फ प्रस्थान गरेको छ। नेपाली टिम सोमबार अपरान्ह केन्यातर्फ गएको हो। केन्या बसाइका दौरान नेपालले पाँच खेलको टी-२० सिरिज खेल्नेछ। यस्तै नेपाल र केन्याबीच तीन खेलको एकदिवसीय सिरिज पनि हुनेछ। नेपालका नयाँ प्रशिक्षक मनोज प्रभाकरका लागि . . .
चार कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता, असमान सन्धि सम्झौता खारेज र मुल्यवृद्धी र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै आज नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको प्रभाव विराटनगरमा स�. . .
राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी चयन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले उपसभापतिमा डोलप्रसाद अर्याल र महामन्त्रीमा मुकुल ढकाललाई चयन गरेको छ। साथै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी चयन भए भने सहकोषाध्यक्षमा बसुमाया तामाङ चयन भएकी छन्। सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्�. . .
कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका डीआईजी मोहन आचार्यका अनुसार जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलस्थित ६ लेन सडकखण्ड र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको छ । “तर्साउनका लागि श�. . .
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पुनः बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धन�. . .
अटेर गरी निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरू स्पष्टीकरण भने लाम लागेर बुझाउँदै छन्। खर्च नदेखाउनेलाई निर्वाचन आयोगले कारबाही प्रक्रिया थाल्दै साउन ३१ गते स्पष्टीकरण सोधेपछि जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा भीड लागेको छ। सप्तरीको कञ्चनरूपका मेयर ललनप्रसाद गुप्ता, डाक्नेश्वरीका मेयर रा. . .
नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितावपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा . . .
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ । लहान नगरपालिका–१४ निवासी गिरीको नि�. . .
ताप्लेजुङका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति तथा महोत्सव सञ्चालन समितिले जनाएको छ । समितिका अध्यक्ष ता�. . .