Admin_OB

छाउपडी गोठ भत्काउने अभियान शुरु

कञ्चनपुर, पुस  ४ गते । वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ । वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी . . .


प्रादेशिक सरकारको गृहकार्यमा मधेशी दल

काठमाडौं, पुस ४ गते । प्रदेश सभा तथा प्रतिनिधि सभाको सम्पूर्ण नतिजा आइ सकेपछि दलहरुले आगामी कार्यनीति तथा सरकार गठनको विषयमा परामर्श सुरु गरेका छन् । चुनाव सम्पन्न भएसँगै मतदातालाई बधाई तथा शुभकामना दिएर राजधानी फर्केका विभिन्न दलका नेताहरु आगामी सरकार तथा प्रदेश सभा गठनको विषयमा आपसी परामर्श थालेक�. . .


बेलबारीमा स्कुटर दुर्घटनामा दुई घाइते

मोरङ, पौष ४ गते। बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्गमा सोमबार स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।पश्चिमबाट पूर्वतर्फ जादै गरेको को २६ प ४८३४ नम्बरको स्कुटर दिउँसो ३ बजे अनियन्त्रीत भई दुर्घटना भएको थियो। दुर्घटनामा स्कुटर चालक मोरङ सुन्दरहरैचा नगरपालिका-९ बस्ने २४ बर्षिय अबिन क्षेत्�. . .


भारतीय ट्रककको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, पौष ४,झापाको मेचिनगर नगरपालिका-६ स्थित नेपाल र भारतको सिमानामा रहेको मेचीपुलमा सोमबार भारतीय ट्रककको ठक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ। ज्यान गुमाउनेमा मे २ प १७८१ नम्बरको मोटरसाइकलमा सवार जिल्ला झापा अर्जुनधारा नगरपालिका-१ बस्ने १९ बर्षिय मनोज भुजेल रहेका छन्। भुजेल सवार उक्त मोटर�. . .


इपिएलमा आज बिराटनगर वारियर्सले ललितपुर प्याट्रियट्स बिरुद्द खेल्ने

बिराटनगर पुस ४ , एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज मंगलबार २ खेल हुँदैछन् । हिजो भएको उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सले शानदार जित हात पारेको थियो । ललितपुरले काठमाडौँ किंग्स ११ लाई ७ विकेटले पराजित गरेको थियो । आज पारस खड्काको कप्तानीमा रहेको बिराटनगर वारियर्सले �. . .


सस्तो सामान बेच्ने आश्वासन दिएर करोडौं ठगेर एक ब्यापारी भागे

पोखरा । पोखरामा सस्तो सामान बेच्ने एक ब्यापारी करोडौं ठगेर भागेका छन् । सस्तो सामान बेच्ने आश्वासन दिएर स्थानीयसँग अग्रिम रकम असुलेका भारतीय ब्यापारी भागेका हुन् । पोखराको सृजनाचोक स्थित अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरेका भारतीय नागरिक राजेन्द्र थेङवेलले सयौं स्थानीयसँग रकम संकलन गरी सम्पर�. . .


प्रदेश नम्बर–१ को राजधानी धरान हुनुपर्ने माग

सुनसरी । प्रदेश नम्बर–१ को राजधानी सुनसरीको धरान उपयुत्त हुने भन्दै धरान उपमहानगरपालिकाले यहि राजधानी हुनुपर्ने माग अघिसारेको छ ।। धरान उपमहानगरपालिकाले संस्थागत निर्णयसहित माग गरेको हो ।धरान उपमहानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी राजधानी बनाउन उपयुक्त हुने कारणसमेतको जानकारी गराएको थियो . . .


‘डीभी परेर अमेरिका आउने आप्रवासीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे हुन्’ – ट्रम्प

एजेन्सी । सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’. . .


इपिएलको उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सको शानदार जित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सले शानदार जित हात पारेको छ । ललितपुरले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो । प्रतियोगिताको पहिलो दिन सोमबार टियु क्रिकेट मैदानमा ९० रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटि�. . .


महोत्तरीमा बालबालिकाका लागि पोषण अभियान शुरु

महोत्तरी, पुस ३ गते । जिल्लामा करिब ११ हजार कुपोषित बालबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ । शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएकाले सो अभियानले यस्ता बच्चालाई सुपोषित बनाउने तयारी गरिएको. . .


विदेशमा सिकेको सीपबाट मोरङ उर्लाबारीमा कृषि फार्म सञ्चालन

उर्लाबारी,पुस ३ गते । विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गर्नुभएको हो । खतिवडाले आयुष्मान कृषि फार्म स्थापना गरेर आग्र्यानिक तरकार�. . .


लुकिछिपी यौन क्रियाकलाप बढ्न थालेपछि प्रहरीको कडा कदम

गाईघाट, उदयपुर, पुस ३ गते । त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ । सदरमुकामका केही स्थानीय होटलमा व्यावसायिकरुपमा नै यौन क्रियाकलाप हुन थालेपछि सादा पोशाकमा खटिएक. . .