Admin_OB

झापाबाट ३ लाख बराबरको लत्ताकपडा बरामद

झापा,मंसिर २८ , झापाको मेचीनगर नगरपालिका ६ स्थित पिंकीठ्याक भन्ने ठाउँबाट प्रहरीले गएराती ३ लाख मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको भेष्ट, ज्याकेट र मोजा लगायतमा अन्दाजी ३ लाखको सामान बरामद गरेको हो। राती पौने . . .


बिराटनगरलाई राजधानी बनाउन मेयर पराजुली पुगे प्रधानमन्त्री देउवा भेट्न

कौशल निरौला , बिराटनगर मङ्सिर २७ , विराटनगर महानगरका मेयर भिम पराजुली प्रदेश १ को राजधानी विराटनगर नै उपयुक्त भएको डकुमेन्ट बोकेर काठमान्डौ पुग्नु भएको छ । विराटनगरमा भएका भौतिक संरचना (एरपोर्ट ,मूख्यमन्त्री वस्ने स्थान,भवन ,औद्योगिक क्षेत्र,खेलमैदान ) आदीले विराटनगर प्रदेशको राजधानी बन्न उपयुक्त भएक�. . .


सुनसरी क्षेत्र नम्बर ३ मा गच्छदारले ३२१ मतले चौधरीलाई पराजित गरे

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् । उनले झिनो मतान्तरले नेकपा एमालेकी भगवती चौधरीलाई पराजित गरेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । गच्छदारले ३२१ . . .


समानुपातिक मतमा इलाममा नेकपा (एमाले) पहिलो स्थानमा

इलाम, मंसिर  २७ गते ।  समानुपातिक मतमा इलाममा नेकपा (एमाले) पहिलो स्थानमा रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी दुवैतर्फ एमालेले बढी मत पाएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा १० हजार ९१३ मतगणना भइसक्दा एमालेले पाँच हजार ४५४ मत, नेपाली काँग्रेसले दुई हजार ९५८ मत र नेकपा (माओवादी केन्द्र)ले ७४१ मत पाएक�. . .


मेरिल्याण्ड कलेज बिराटनगरमा “एस्पायर २०१७” इभेन्ट हुने

बिराटनगर मङ्सिर २७ , बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा "एस्पायर २०१७" इभेन्ट हुने भएको छ । यहि पुस ३ गते देखि पुस ९ गते सम्म क�. . .


बसले किच्दा १६ महिने बालकको ज्यान गयो

पाल्पा। पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हजुरबुवाले तरक�. . .


इरानमा ६.२ म्याग्निच्युडको भूकम्प

तेहरान, इरान। इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ । स्थानीय समय अनुसार मङ्गलबार दिउसो १२ बजेर १३ मिनेटको समयमा गएको भूकम्पका कारण समाचार तयार गर्दासम्म १८ जना घाइते भएका बताइएको छ भने भूकम्पबाट कसैको मृत्�. . .


यसरी छानिन्छन् समानुपातिक सांसदहरु (पढ्नुहोस पुरा रिपोर्ट)

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारीनै छन् । कुन दलको कति सिट निर्धारण हुन्छ, यो सबैको चासोको विषय छ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा गणना सकिएको छ । प्रत्यक्षतर्फ मतगणना . . .


२५ हजार घूससहित विद्युत् प्राधिकरणका कर्मचारी रङ्गेहात पक्राउ परे

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले  नेपाल विद्युत् प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका एक कर्मचारीलाई रु २५ हजार घूससहित रङ्गेहात पक्राउ गरेको छ । ग्राहकको थ्री फेजको लाइन जोड्नका लागि रु २५ हजार घूस मागेपछि अख्तियारको टोली कार्यालयमा पुगेर �. . .


सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा काँग्रेसका अगमलाल चौधरी विजयी

इनरुवा, २७ मंसिर । सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा ९एमाले०का रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो । चौधरीले २१ हजार ४२९ मत प्राप्त गर्नुभएको छ भने उहाँ. . .


प्रतिनिधिसभाका १६४ र प्रदेशसभाका ३२९ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

काठमाडौँ, मंसिर  २७ गते ।  मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा . . .


प्रदेशको राजधानी कहाँ बनाउने चर्चा सुरु , चर्चामा कुन- कुन ठाउँ ?

सुरेशकुमार यादव. काठमाडौँ, मङ्सिर २७ गते । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्नसँगै प्रदेशको राजधानी कहाँ बनाउने चर्चा सुरु भएको छ । सरकारीस्तरबाट पनि यसको गृहकार्य भइरहेको छ । चुनावमा उम्मेदवारले प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयलाई चुनावी एजेन्डा बनाएका थिए । उम्मेदवारले आ–आफ्नो अनु�. . .