Admin_OB

दलहरुले पाउने सिटको घोषणा आज हुने

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २ सय २० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा बिहीबार गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका सिट संख्यालाई आयोगले बिहीबार घोषणा गर्ने तयारी गरेको हो । �. . .


कक्षा ११ को नतिजा पुसको तेस्रो साता सार्वजनिक हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढ�. . .


मोरङका बिभिन्न ठाउँमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य

 मोरङ, पुस ६ गते। मोरङको उर्लाबारी, मिक्लाजुङ, सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् । केही दिनयता हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि सो क्षेत्रका स्थानीय बासिन्दा आतंकित बनेका छन् । केहीदिनअघि मात्रै बस्तीमा पसेको हात. . .


मोबाइल एप्सको प्रयोग गरी सिँचाइ सञ्चालन

बेनी, म्याग्दी,  पुस  ६ । म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ ।म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीब�. . .


बिराटनगरमा ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा आउदै

भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ । उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट सुरुमा ट्�. . .


बिराटनगर कि विनिशा बंगलादेशमा मृत अवस्थामा फेला

बंगलादेशको राजधानी ढाकामा डेन्टल विषय अध्ययनरत नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्। ढाकाको भतरा भन्ने स्थानमा रहेको होस्टलमा विनिशा शाहको शव फेला परेको हो।प्रहरीका अनुसार उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। उनी पायोनियर डेन्टल कलेजमा अध्ययनरत थिइन्। मंगलबार अन्तरिक परीक्षा दि�. . .


राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सप्तरी, पुस ६ । मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको अधिकार प्रवद्र्धन गर्ने लक्ष्यका साथ यही पुस ७ गते शुरु हुने सो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । सम्म�. . .


यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षा चैत २० गते सकिनेछ । बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको बताउँदै उनले अन्तिम शनिबार बिदाको दिन पनि परीक्षा लिइने जानकारी दिए । यस वर्ष इ�. . .


विराटनगरमा सञ्चालित निजी अस्पतालहरुमा मनोमानी श्यया शुुल्क

मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् ।नियमनकारी निकायले पर्याप्त चासो नदि“दा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा श्यया शुुल्क लिने गरेको सेवाग्रही सुभाष कामतले गुनासो गरे । मोरङको नाम चलेको अस्पताल न्यूरो अस्�. . .


उर्लाबारीमा ट्याक्टरको ठक्करबाट बालिकाकको मृत्यु

मोरङ, पौष ६ गते। उर्लाबारी नगरपालिका-१ किसान चोकमा बुधबार ट्याक्टरको टक्करबाट बालिकाकको ज्यान गएको छ।ज्यान गुमाउनेमा उर्लाबारी नगरपालिका-१ लक्ष्मिझार बस्ने बिरमान तामाङकी ८ बर्षिया छोरी इच्छा तामाङ रहेकी छिन्। बालिकालाई अपरान्ह ४;१५ बजे तिर उक्त ट्याक्टरले बाटो क्रश गर्ने क्रममा ठक्कर दिएको थिय�. . .


उदयपुरमा तास खेल्ने २० जना पक्राउ 

उदयपुर,पौष ६। उदयपुरको त्रियुगा नगरपालिका-६ बाट प्रहरीले बुधबार तास खेल्ने २० जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले स्थानिय प्रेम बहादुर मगरको घरमा तास खेलिरहेको अबस्थामा ७ जनालाई नगद ४७ हजार ३ सय ९५ र तास सहित पक्राउ गरेको हो भने सोही ठाउँका पुल्कीत चौघरीको घ. . .


चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून

उदयपुर, रासस । तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामासमेत केही दिन यतादेखि चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनथालेको छ । अचानक चिसो र शीतलहर बढ्न थालेपछि जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, चौदण्डी नगपालिका क्षेत्रको हँडिया तथा सुन्दरपुर र त्रियुगा नगरपालिकाको जोगी. . .