Admin_OB

करेन्ट लागेर कामदारको मृत्यु

पाँचथर, पौष ०३ । पाँचथरको याङवरक-४ स्थित ईवा खोलामा रहेको रैराङ हाईड्रोपावरमा करेन्ट लागेर आइतबार एक जनाको ज्यान गएको छ।ज्यान गुमाउँनेमा जिल्ला मकवानपुर हेटौँडा घर भइ हाल सोही हाईड्रोपावरमा काम गर्ने १८ बर्षिय अनिल तामाङ रहेका छन्। उनलाई विहान ११:३० बजे हाईड्रोपावरमा पाईपलाईन बिछ्याई ओल्डिङ गर्ने. . .


बिराटनगर इक्राइमा पर्खाल लडेर १ जनाको मृत्यु , चार घाइते (थप बिवरण आउन बाकी)

बिराटनगर पुस २ , बिराटनगर इक्राइमा पर्खाल लडेर १ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । म्याजिक चप्पलको पर्खाल लडेर अन्य ४ जना पनि घाइते भएका छन् । उनीहरुलाई  उपचारका लागि अस्पताल लागिएको छ । मृत्यु हुनेमा कलक्तिदेवी थरुनी रहेको जानकारी प्राप्त  भएको छ । (थप बिवरण आउन बाकी). . .


एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार सम्पन्न फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो ।थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । आपनिङ उत्कृष्ट नभएपनि नेपाल�. . .


समानुपातिकतर्फको मतपरिणाम : प्रदेश नम्बर १ मा नेकपा एमाले पहिलो

समानुपातिकतर्फको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । १४ वटा जिल्ला रहेको प्रदेश नम्बर १ मा नेकपा एमाले पहिलो बनेको छ ।  प्रदेश १ मा एमालेले ६ लाख ६३ हजार २५१ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले ५ लाख ७२ हजार ७९९ मत ल्याएको छ । माओवादी केन्द्रले १ लाख ९८ हजार ७५० मत र संघीय समाजवादी फोरमले . . .


सरकार निर्माणमा मार्गप्रशस्त गर्न पूर्वसभामुख नेम्वाङको आग्रह

दमक, पुस २ । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।आज बिहान पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास गरेको आरोप लगाउँ. . .


विवेकशील साझा पार्टी ३ नम्बर प्रदेशमा चौथो, सिट पाउने

प्रत्यक्षतर्फ एक स्थान पनि जित्न नसकेको र समानुपातिकमा पनि अपेक्षाकृत मत परिणाम हासिल गर्न नसकेको विवेकशील साझा पार्टी ३ नम्बर प्रदेशमा भने चौथो भएको छ । प्रदेशसभाको १.५ प्रतिशत थ्रेसहोल्ड कटाएकाले विवेकशील साझाले ३ नम्बर प्रदेशमा सिट पाउने भएको हो । आयोगले अद्यावधिक गरेको पछिल्लो जानकारीअनुसार ३ �. . .


म्यान हन्ट २०१७ मा साजिदलाई पपुलर अवार्ड दिलाउन बिराटनगरमा अभियान

बिराटनगरका युवा साजिद आलम “प्रो-स्टाइल म्यान हन्ट २०१७” मा छनोट भएका छन् । उनि म्यान हन्ट २०१७ मा उत्कृस्ट १६ मा छानिएका  हुन् । अहिले प्रतियोगिताको “लोकप्रिय प्रतिस्पर्दी” को लागि छनोट चरण चलिरहेको छ । बिराटनगरका युवाहरुले साजिदलाई पपुलर अवार्ड दिलाउन बिभिन्न अभियान सुरु गरेका छन् । लियो क्लबका स�. . .


समानुपातिकतर्फ कुन पार्टीको कति मत ? हेर्नुहोस रिपोर्ट

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ धेरै मत ल्याउने १० वटा दलले प्राप्त गरेको मत सार्वजनिक गर्दै आएको छ । अहिलेसम्म प्राप्त मतअनुसार नेकपा एमाले करिब ५० हजार मतले अघि छ । एमालेले अहिलेसम्म ३१ लाख ६१ हजार २९५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले पनि उसकै . . .


लागूऔषधसहित बिराटनगर बरगाछी चौकबाट युवती पक्राउ 

मोरङ, पौष ०२ गते। बिराटनगर महानगरपालिका ५ स्थित बरगाछी चौकबाट शनिबार प्रहरीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ। लागूऔषधसहित सुनसरी धरान उप-महानगरपालिका १९ बस्ने २५ बर्षिय कल्पना राईलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सि.आर.भी. बरगाछी र ट्राफिक सहित संयुक्त चेकजाँचमा ख�. . .



दाङमा साढे ८१ हजार बढी मत बदर

दाङ । दाङमा मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दाङमा साढे ८१ हजार बढी मत बदर भएको छ । प्रत्यक्ष र समानुपातिकमा गरि ८१ हजार ७ सय ६५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।प्रत्यक्ष तर्फको प्रतिनीधि र प्रदेशसभामा २५ हजार ६ सय ८५ र समानुपातिक तर्फ ५६ हजार ७१ गरि ८१ हजार ७ सय �. . .


राहुल गान्धीद्धारा भारतीय कांग्रेसको अध्यक्षको जिम्मेबारी ग्रहण

नयाँदिल्ली (रासस/एफपी/सिन्ह्वा) । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको अध्यक्षको जिम्मेबारी उपाध्यक्ष राहुल गान्धीले शनिबार ग्रहण गरेका छन् । गत १९ बर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । उनले शुक्र�. . .