Admin_OB

विराटनगर वारियर्सको इपीएलमा लगातार चौथो जित , आज भैरहवालाई ३५ रनले हरायो

बिराटनगर पुस ८ , टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सलाई  ३५ रनले पराजित गरेको छ। अंशुमान रथको अर्धशतक मद्दतमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ �. . .


झापामा एक व्यक्ति मृत अवस्थामा फेला

झापा, पौष ८ गते। झापाको मेची नगर नगरपालिका-७ स्थित आयबारीमा शुक्रबार नाम थर वतन खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्। दिउँसो २ बजेतिर स्थानियले अन्दाजी ५० बर्षिय एक पुरुषलाई मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनाबरे अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएक�. . .


यात्रुवाहक बस दुर्घटना हुँदा वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु

पोखरा (रासस) । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले �. . .


विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु

लहान (रासस) । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता  रहेका २२०  ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो । बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक �. . .


प्रहरी र म्यादी प्रहरीबीच  झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु

कालीकोट (रासस) । प्रहरी र म्यादी प्रहरीबीच  झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबे�. . .


सिरहास्थित जिल्ला मालपोत कार्यालयमा बम विस्फोट

लहान (रासस) । सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा शुक्रबार दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रो. . .


सास्थम कलेजमा क्रिसमस कार्यक्रम सम्पन्न

बिराटनगर पुस ८, बिस्वभर मनाइने क्रिसमस आउन केहि दिन मात्रै बाकि रहेको छ । यसैबीच बिराटनगर-१८ स्थित सास्थम कलेजमा क्रिसमस कार्यक्रम शुक्रबार धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा कलेजका विद्यार्थी तथा कर्मचारीहरुको प्रस्तुति साथै कलेजमा आएका नयाँ बिद्यार्थीहरुलाई स्वागत गराइएको थियो । कार्यक्रमको �. . .


मेरिल्याण्ड कलेज बिराटनगरमा “एस्पायर २०१७” इभेन्ट भव्यताका साथ मनाइदै 

बिराटनगर पुस ८ , बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा “एस्पायर २०१७” इभेन्ट जारी रहेको छ । पुस ३ गते देखि सुरु भएको “ एस्पायर २�. . .


विराटनगरमा लागेको जुत्ता चप्पल मेलामा ग्राहक भीड बढ्दो

प्रेम देवान विराटनगर ८ पौष । नेपाली जुत्ता, चप्पलको प्रर्वद्धन गर्ने उद्देश्यका साथ विराटनगरमा गत बुधबारदेखि सुरु भएको जुत्ता चप्पल मेला सुरु भए संँगै ग्राहकहरुको भिड बढ्न थालेको छ । नेपाली जुत्ता घरका पुर्व अध्यक्ष रामकृष्ण प्रसाईले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका निमित्त हामी सबैले स्वदे�. . .


प्रदेशसभातर्फको समानुतपातिक नतिजा निर्वाचन आयोगले आज सार्वजनिक गर्ने

 प्रदेशसभातर्फको समानुतपातिक नतिजा निर्वाचन आयोगले आज सार्वजनिक गर्ने भएको छ । अहिले बिहान बस्ने निर्वाचन आयोगको बैठकलेव दलहरुले प्राप्त गर्ने सिट संख्या घोषणा गर्ने तयारी गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । प्रदेश नम्बर १ देखि ७ सम्म दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गरिन ल. . .


धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक

धनकुटा, पुस ७ गते । गत वर्षको तुलनामा यस वर्ष (२०१७) मा धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ । बिहीबार धनकुटामा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले वार्षिक समीक्षा कार्यक्रममा गत वर्षको तुलनामा १० प्रतिशतले घरेलु हिंसाका घटनामा वृद्धि भएको जनाएको छ . . .


लेटाङमा खुकुरी प्रहारबाट एक घाइते

मोरङ, पौष ७ गते।लेटाङ नगरपालिका-९ लाफा चोक बस्ने ३५ बर्षिय राम कुमार मगर विहीबार खुकुरी प्रहारबाट घाइते भएका छन्। उनलाई सोही ठाउँका ४२ बर्षिय श्याम मगरले लेनदेनको विषयमा झगडा हुँदा साँज ५ बजेतिर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका राम कुमारको विराट नर्सिङ होम विराटनगरमा उ�. . .