नेपाल टेलिकमले विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोवाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिनु अनुरोध गरिएको छ । उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको टेलिकमले जानकारी दिएको छ । उसले विदेशबाट अवैद्य मार्गबाट आउने गरेको कलबाट आफ्ना ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्�. . .
एनएमबी बैंकले ‘बैंक अफ दी इयर’को उपाधि पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने यस वर्ष (२०१७) को उपाधी एनएमबी बैंकले पाएको हो । यसपटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको थियो । बैंकको वित्तीय अवस्था र वित्तयि विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताक�. . .
जितपुर । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यहाँ मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान गराइएको छ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको जानकारी दिएसँगै सोही चुनौतीलाई मध्यनजर गर्दै अहिले जि�. . .
काठमाडौं । एभेरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । इीपिएलले आज (बिहीबार) पुष ३ गतेदेखि हुने बहुचर्चित लिगको खेल तालिका सार्वजनिक गरेको हो । लिगमा ६ वटा क्लबले प्रतिस्पर्धा गर्दैछ । लिगमा काठमाडौं किंस इलाभेन, ललितपुर पेट्रिएटस, चितवन टाइगर, विराटनगर वारिवर्स, पोखरा राइनोज . . .
१४ मंसिर, धनगढी । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमि�. . .
बिराटनगरमा बिभिन्न सौन्दर्य प्रतियोगिताका आयोजक साथै मोडलको रुपमा परिचित बिराटनगरका युवा साजिद आलम "प्रो-स्टाइल म्यान हन्ट २०१७" मा छनोट भएका छन् । मङ्सिर ९ गते काठमान्डौमा भएको अडिसनबाट उनि म्यान हन्ट २०१७ मा उत्कृस्ट १६ मा छानिएका हुन् । "प्रो-स्टाइल म्यान हन्ट २०१७" का छनोटकर्ता नायक अनुप बिक्. . .
दैलेख, मंसिर १४ । निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले सुरक्षाका लागि खटिएका प्रहरीलाई विभिन्न केन�. . .
इलाम, मंसिर १४ गते। इलामको सुर्योदय नगरपालिका -६ स्थित तारागाँउमा बुधबार बिहान छुर्पी र नौनी घ्यू बनाउने पाथिभरा फ्याक्ट्रीमा आगलागी भएको छ। बिहान साढे ६ बजे तिर बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो र पक्की गाह्रो भएको उक्त फ्याक्ट्रीमा आगलागी भएको इलाका प्ररी कार्यालय पशुपतीनगरले जनाएको छ�. . .
सिन्धुपाल्चोक । मंसिर १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान नगरेको भन्दै केही कांग्रेस स्थानीय नेता कार्यकर्ताले स्थानीयलाई कुटपिट गरेका छन् । मंगलबार इन्द्रवती गाउँपालिका–१ बसेरीमा कांग्रेसका स्थानीय नेता श्री लामा नेतृत्वको समूहले स्थानीय नाबुल साइला ल�. . .
लहान—करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मंगलबार साँझ साहको हत्या आरोपमा सिरहाको मिर्चैया नगरपालिका–१ रामपुरवि. . .
भ्रष्टाचारको आरोपमा पक्राउ परेका साउदी अरबका प्रिन्स मितब बिन अब्दुल्ला हिरासतमुक्त भएका छन् । साउदी सरकारले उनलाई तीन साता लामो हिरासतपछि मुक्त गरेको बीबीसीले जनाएको छ । राज सिंहासनको दावेदारका रूपमा हेरिएका प्रिन्स मितबलाई एक बिलियन डलरभन्दा बढी रकम सरकारलाई बुझाउने शर्तमा हिरासत मुक्त गरिएको �. . .
उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् ।उदयपुरगढी नगरपालिका-६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए । कार्की निवर्तमान सांसद हुन् । २०७० को चुन. . .