बागलुङ । गत आइतबार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरुले कार्यतालिका बनाएका छन् । दलहरुले मतपेटिका सुरक्षाको लागि आआफ्ना टोली खटाएका छन् । महिलालाई दिउँसो र पुरुषलाई रातिमा मतपेटिका कुर्ने जिम्मेवारी दिइएको छ । यसअघि दलका महिलाले पनि मतपेटिका कुर्न पाउनुपर्ने आवाज उठाएका थिए । दलका प्र�. . .
संखुवासभा । गत मंसिर १० गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले चुनावी प्रचारका क्रममा टाँसेका पोस्टर तथा पम्प्लेट हटाउन शुरु गरिएको छ । विभिन्न दलका उम्मेदवारले भोट माग्न गरेका अपिल र दलका घोषणापत्र घरका भित्ता, गल्ली र चोकमा यत्रतत्र टाँसेका थिए । शुक्रबारदेखि सदरमुकाम खाँदबारी आ�. . .
बिराटनगर मङ्सिर १५ , बिराटनगरको लियो क्लब अफ युनिकको आयोजनामा आज बिराटनगरमा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरको कोशी अन्चल अस्पतालका १ सय बढी बिमारीलाई क्लबका सदस्यहरुले फलफुल वितरण गरेका हुन् ।उनीहरुले बिमारीलाई फलफुल वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानका�. . .
एसियाली बिकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना अन्तरगत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम सुरु भएको छ ।महानगर भित्रका ७४ किलोमिटर सडक कालेपत्रेको काम सुरु भएको हो पहिलो पटक नगर क्षेत्रको सडकहरु ४० एमएमएस फाल ककि्रट प्रयोगबाट स्तरबृद्धी गर्न लागिएको हो । विराटनग�. . .
एजेन्सी । कतिपय अवस्थामा हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्ता बानीहरु थाहा पाइराखेको राम्रो । केही त्यस्ता बानीहरु जसबारे सचेत हुन जरुरी देखीन्छ १। पानी कम पिउने किड्नी सम्बन्धी रोग र किड्नी फेल हुने समस्या विश्वब्यापी हुँदैगईरहेको छ । हरेक वर्ष १ लाख भन्दा बढी मानि�. . .
रमेशकुमार वली, सल्यान (रासस)। निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरु यतिबेला मत माग्दै घरदैलो भेटघाटमा व्यस्त छन् । पाँच वर्षभित्र जिल्लालाई समृद्ध जिल्लाको रुपमा विकास गर्ने प्रतिवद्धतासहित दलहरु घरदैलो अभियानलाई तीव्र �. . .
राजु पौडेल, झापा । आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेद्वार लक्षित आक्रमण र बम विस्फोटको घटना बढ्न थालेपछि झापामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतीय सीमावर्ती जिल्ला झापाका सीमानाकाहरुमा विशेष सुरक्षा जाँचपास गर्नुका साथै राजमार्ग, मुख्य बजार र उम्मेद्वारका �. . .
मनोज भूजेल, सुनसरी। नेपालकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता इटहरीमा हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप गर्ने जानकारी दिएको हो । प्रतियोगितामा पहिलो हुनेलाई ११ लाख, दोस्रो हुनेलाई पाँच लाख नगद पुरस्कार दिइने विहीबार आयोजित पत्रकार सम्मेलनमा जानका�. . .
ताप्लेजुङ, मङ्सिर १५ गते । ताप्लेजुङमा उत्पादन हुने कफीका लागि बजारको अभाव रहेको किसानले बताएका छन् । आपूmले उत्पादन गर्दै आएको कफीले बजार नपाउँदा आम्दानी लिन नपाएको कफी खेतीमा संलग्न किसानले बताएका हुन् । जिल्लामा आयोजित दुई दिने कफी प्रशोधन तथा बजार व्यवस्थापनसम्बन्धी तालिममा सहभागी किसानले कफी. . .
झापा, मंसिर १५ गते । झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ ।जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । विसं २०७२ मा ४३ जना एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार गत वर्ष तीन हजार ९९ पुरु. . .
इलाम, मंसिर १५ गते । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री र भारत जलपाइगुडीका सुभाष तामाङ छन् । यस्तै पक�. . .
उम्मेदवार र चुनावी सभालाई लक्ष्य गरी बम विस्फोटका घटनामा वृद्धि भएपछि सेनाले गस्ती बढाएको छ। मंसिर २१ गते हुने निर्वाचनका क्रममा आपराधिक समूहले बम विस्फोट गराउन सक्ने सम्भावित स्थानहरूमा सेनाले निगरानी बढाएको हो। निर्वाचन सुरक्षामा सेनाले गस्ती बढाएसँगै धरान, इटहरी, दुहबी, इनरुवा, हरिनगरा, कप्तान�. . .