काठमाडौँ, मंसिर १५ गते । स्थानीय तहलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका कारण मतदातामा पर्याप्त मात्रामा मतदाता शिक्षा पुग्न सकेको छैन । प्रतिनिधि चुन्न मत दिने अधिकार प्राप्त मतदातालाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिनुपर्ने जरुरी भए पनि समय अभाव र ठूल्ठूला निर्वाचन एकै पटक गराउनुपर�. . .
मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् । विश्वभरको ‘बैंकिङ’ प्रणाली ‘साइबर क्राइम’क�. . .
रौतहट,मङ्सिर १५ गते । स्थानीय देवाही गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ । देवाही गोनाही नगरपालिका– ७ गोनाही टोलका सुुखाडी पाशवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो । शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर गए राति ८ बजे जलाइरहेको सूचनाको आधारम�. . .
काठमाडौँ, मङ्सिर १५ गते । बितेका चार महिनामा देशभर ४५ बालबालिका बलात्कृत भएको सञ्चार अनुगमनमा देखिएको छ । केन्द्रीय बालकल्याण समितिले साउनदेखि कात्तिकसम्म विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिका तथा अनलाइनका समाचार अनुगमनका आधारमा तयार पारेको सञ्चार अनुगमन प्रतिवेदनमा सो उल्लेख गरिएको छ । त्यस अव. . .
विराटनगर, मंसिर १५ गते । नेपालकै पुरानो औद्योगिक नगर विराटनगरमा अठार वर्षपहिले उद्घाटन भएको रिङरोड आजसम्म पूरा भएको छैनभन्दा जोकोहीलाई अनौठो लाग्छ । विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउने सबै राजनीतिक दलको साझा एजेण्डा बन्दा पनि विकासका ठूला आयोजना अलपत्र परेकामा यहाँका बासिन्दा चिन्तित छन् । �. . .
सुनसरी, मंसिर १५ , सुनरीको धरान उप-महानगरपालिका ७ स्थित पानबारी बस स्टेन बस्ने २ जनालाई प्रहरीले बिहीबार लागूऔषध र पटकासहित नियन्त्रणमा लिईएको छ। बस स्टेनस्थित बद्री शाहीको घर कोठा भाडामा लिएर बस्दै आईरहेका सोही ठाउँको ४१ बर्षिय किशन श्रेष्ठ र २९ बर्षिय केवल कार्कीलाई पक्राउ गरेको हो । बिशेष सुराकी�. . .
मोरङ, मंसिर १५, कटहरी गाउँपालिका २ स्थित बाबा जुटमिल अगाडी नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट साईकलमा सवार एक जना घाईते भएका छन्। तत्काल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट साईकलमा सवार बिराटनगर महानगरपालिका १ पोखरीया बस्ने ६० बर्षिय कारी सहनी घाईते भएका हुन्। बिराटनगरबाट पूर्वतर्फ जाँदै गरेको त�. . .
अछाम (रासस) । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । प. . .
काठमाडौँ (रासस)। सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ । पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद् वैठकले गरेको उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्�. . .
एजेन्सी । आगामी वर्ष रुसमा हुने फिफा विश्वकप फुटबलको ड्र आज (शुक्रबार) रुसको राजधानी मस्कोमा सार्वजनिक हुँदैछ । सन् २०१८ को जुन १४ देखि जुलाई १८ सम्म हुने २१ औँ विश्वकपको ड्र सार्वजनिक कार्यक्रम नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुनेछ । रुस विश्वकपमा सहभागि हुने सबै ३२ राष्ट्रको टुङ्गो यसअघि नै त�. . .
विराटनगरमा पनि कफी कल्चरको सुरुवात भईसकेको छ । विराटनगरका युवा तथा कफि पारखीका लागि विराटनगरमा सास्थम बेकरी क्याफे सञ्चालनमा आएको छ । विराटनगरको सीटि सिनेमाको कम्पाउण्डमा उक्त क्याफे सञ्चालनमा आएको हो । क्याफेमा विभिन्न प्रकारका कफी आइटम साथै बेकरी र अन्य स्नायाक्सका परिकार पाइने क्याफेका सञ्चाल�. . .
बिराटनगरको आदर्श विद्यालयमा मतगणना नगर्न अभिभावक लगायत स्कुल प्रशासनले माग गरेको छ । १६ सय विधार्थीको पढाइमा असर पर्ने भन्दै विद्यालय प्रशासन र अभिभावकले निर्वाचन कार्यालय सिडियो कार्यालयमा ज्ञापन पत्र समेत वुझाएका छन् । तर यता निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले भने अहिले आएर कुनैपनि हालतमा म�. . .