मोरङ, मंसिर १३ रंगेली नगरपालिका ३ होक्लाबारी स्थित चिसाङ खोलामा मंगलबार ट्याक्टर दुर्घटनामा परी चालककको मृत्यु भएको छ। को १ त १४१९ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा चालक बिराटनगर महानगरपालिका १४ बस्ने २० बर्षिय शम्भु यादबलाई सोही ट्याक्टरले किचेर घट्नास्थलमा नै मृत्यु भएको थियो। घटन�. . .
कालीकोट (रासस) । जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हु. . .
काठमाडौँ, मङ्सिर १३ गते । एक वर्षमा महिलामाथि भएका हिंसाका घटनामध्ये झण्डै ७० प्रतिशत घरेलु हिंसा रहेको तथ्य सार्वजनिक भएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले सन् २०१६ जुलाईदेखि सन् २०१७ जुनसम्म देशभरबाट महिलामाथि हुने हिंसाका घटनाको अभिलेख राखी निकालेको वर्ष पुस्तक ‘अन्वेषी’मा यस्तो त�. . .
काठमाडौँ , निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता �. . .
सुरेशकुमार यादव झापा, मङ्सिर १३ गते । एकसातापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापामा रोचक भिडन्त हुने देखिएको छ । झापा क्षेत्र नंं. ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका खगेन्द्र अधिकारी, ३ नं. क्षेत्रमा काँग्रेसका नेता कृष्ण सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र �. . .
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको कार्यक्रममा सुरक्षा दिन बसेका एक म्यादी प्रहरीको बम विस्फोटमा परी मृत्यु भएको छ । दाङमा मंगलबार प्रधानमन्त्री सहभागी कार्यक्रम नजिकै भएको बम विस्फोटमा घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । वि. . .
काठमाडौं । नेपाली कांग्रेस दाङले आयोजना गरेको चुनावी सभालाई लक्षित गरी मंगलबार अपरान्ह बम विष्फोट गराइएको छ । कांग्रेसको कार्यक्रम स्थलदेखि दुई सय मिटर टाढाको दूरीमा बम विष्फोट हुँदा सातजना घाइते भएका छन् । विष्फोटमा परी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी बिसी, जोनी बिसी, नेपबहादुर खत्री, ह�. . .
ताप्लेजुङ– सुरक्षा संवेदनशिलतामा हेलचेक्र्याई गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक कनिष्ठ प्रहरी अधिकृत (असइ)सहित ६ जनालाइ निलम्बन गरेको छ । निलम्बन हुनेमा प्रहरी सहायक निरीक्षक गंगादेबी खत्रीसहित छन् । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार निलम्वमा पर्नेमा १, असइ १ हवल्दार र ४ जना ज�. . .
सप्तरीको रञ्जितपुरस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयलाई लक्षित गरी विष्फोटको तयारीमा राखेको रिमोट बम नेपाली सेनाले निष्क्रिय पारेको छ । शक्तिशाली बम विष्फोट गराउने योजनाका साथ अज्ञात समुहले उक्त रिमोट बम राखेको प्रहरीले जनाएको छ । भीमदल गणको टोलीले बम निस्कृय पारेको हो । उक्त रिमोट बम सोम�. . .
फेसबुकमा ‘छक्का पञ्जा’ समूहको सामूहिक आक्रमणसँगै अभिनेत्री ऋचा शर्मा अचानक चर्चाको केन्द्रमा आएकी छिन् । अघिल्लो हप्ता सम्पन्न ‘एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा ‘वुमन इन फिल्मस’ शीर्षकमा भएको छलफलमा वक्ताको रुपमा सहभागी ऋचाले ‘छक्का पञ्जा ’का केही दृश्य आफूलाई अस्वाभाविक लागेको बताए�. . .
। पहिलो चरणमा २०७४ मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन् । अब बाँकी रहेका ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चा. . .
काठमान्डौ १२ मंसिर । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी सोमबारदेखि सम्पर्क्विहीन भएका छन् । बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि. . .