Admin_OB

खुकुरी प्रहार गरी हत्या गर्ने पक्राउ

चरिकोट । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामेछापको लिखु गाउँपालिका–७ का ३३ वर्षीय प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलकाअनुसार २०६४ साउन ६ गते सोही स्थानका ३१ वर्षीय नरबहादुर बुढाथोकीको विभत्स हत्या गरेको आरोपमा उ�. . .


विराटनगरबाट स्कुल मेनेजमेन्ट सफ्टवेयर ‘जेफएड’ काे सुरूवात, बिटा भर्जन लञ्च

जेफ्टवेयर साेलुसन प्रालिले तयार पारेकाे विद्यालय व्यवस्थापन सफ्टवेयर 'जेफएड' काे अाैपचारिक सूरूवात भएकाे छ । विराटनगरमा अायाेजित एक समाराेहका विच जेफएडकाे अाैपचारिक सूरूवात भएकाे हाे । विराटनगरकाे सारंगी रेस्टुरेन्टमा अायाेजित कार्यक्रममा प्रमुख अतिथि क्यान माेरगंका अध्यक्ष तथा नेपाल सुचना प्�. . .


विवेकशील–साझा एकता आज, ३४ जनाको केन्द्रीय समिति बन्ने

काठमाडौं । केही वर्षअगाडि गठन भएको उज्वजल थापा अध्यक्ष रहेको विवेकशील नेपाली पार्टी र लामो समय पत्रकारिता गरी राजनीतिमा प्रवेश गरेका रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच आज एकीकरण हुँदैछ । एकीकरणपश्चात दुवै पार्टीका १७÷१७ गरी ३४ सदस्यीय केन्द्रीय समिति निर्माण हुने बताइएको छ । पार्टीको नाम ‘वि�. . .


माओवादी केन्द्रको मन्त्रीहरुको सूचिको अन्तिम रुप, प्रदेश १ बाट शिवकुमार मण्डल मन्त्रि बन्दै

सत्ता साझेदार माओवादी केन्द्रले मन्त्रीहरुको सूचिलाई अन्तिम रुप दिएको छ। ६ जना मन्त्री र ३ राज्यमन्त्रीको नाम माओवादीले तय गरेको हो। मन्त्री र राज्यमन्त्री गरी ९ जना थपिँदा सरकारमा माओवादीका १२ जना मन्त्री पुग्नेछन्। प्रधानमन्त्री देउवाले पहिलो पटक मन्त्रिमण्डल गठन गर्दा माओवादीका तीन मन्त्री भ�. . .


एकसय सात वर्षका वृद्धले पनि थापे भत्ता

संखुवासभा, साउन ११ गते । संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम घरघरमा गएर नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले वितरण गरेका छन् । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक चैनपुर नगरपालिकाका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ताअन्तर्गत अपाङ्ग, विधुवा महिला तथा ज्�. . .


मुम्बईमा घर भत्किँदा १७ को मृत्यु

भारत मुम्बईको घाटकोपर क्षेत्रमा मंगलबार बिहान जीर्ण अवस्थामा रहेको एउटा चार तले घर ढल्दा कम्तीमा १७ व्यक्तिहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना महिला र तीन वर्षकी एक बालिका पनि रहेका छन् । १९ जनालाई घरको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । उक्त घरमा झण्डै १२ परिवारहरू बस्ने गरेका थिए । घरको �. . .


श्रीमतीसँगको झगडापछि सेती नदीमा हाम फाले एक व्यक्ति

पोखरा । श्रीमतीसँगको झगडापछि एकजना पुरुष मंगलबार साँझ पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटस्थित सेती नदीमा हाम फाली बेपत्ता भएका छन् । सधैँ मादक पदार्थ सेवन गरी घर आउने गरेका झापा घर भई सो ठाउँमा मजदुरी काम गर्दै आएका वर्ष ४५ का प्रकाश सापकोटा नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्क. . .


धरानबाट लागूऔषधसहित दुई युवा पक्राउ 

सुनसरी, साउन ११ सुनसरी जिल्लाको धरानबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ५ बस्ने बर्ष-२१ को बिमल बि.क. र मोरङ केरावारी ५ बस्ने बर्ष २५ को अर्जुन कुवँर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।दुबैको साथबाट नाइट्रोशन ट्याब्लेट १० थान बरामद भएकोले. . .


बिराटनगरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

मोरङ, साउन १०,  बिराटनगर महानगरपालिका ११ स्थित केसलिया खोलामा पौडी खेल्ने क्रममा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका १२ बस्ने चन्द्र बहादुर राईको १५ बर्षिय छोरा संजिव राई रहेका छन्।दिउँसो सवा ३ बजे तिर ४ जनाको समुहमा पौडी खेल्न क्रममा राई डुबेको देखेपछी स्थानीयले प्र. . .


विराटनगरमा सामाजिक चेतनाको लागि र्याली

विराटनगर साउन १०, सामाजिक चेतनाको लागि विराटनगरमा विद्यार्थीहरुद्वारा र्याली आयोजना भएको छ । महेन्द्र मोरङ कलेजका बिबिएका तेस्रो ब्याचका विद्यार्थीको आयोजनामा हुन लागेको "डल्फिन स्पिक अप" कार्यक्रमको अंशको रुपमा उक्त र्याली आयोजना गरिएको हो । विद्यार्थीहरुले हातमा विभिन्न प्लेकार्ड लिएर र्यालिम�. . .


सुनसरीको हरिनगरामा आगलागीबाट ६ लाखको क्षति

सुनसरी, साउन १० , सुनसरीको हरिनगरा गाउँपालिका १ मा आज राती आगलागी हुँदा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ। राती साढे १ बजे तिर सोही गाउँपालिका बस्ने फुदीराम बंगालीको घरमा अचानक आगलागी हुँदा टिनको छानो , टाटीको बेरा लगाएको २ वटा घर ९ वटा चौपायाको जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको छ। उक्त आगला�. . .


विराटनगरको मार्टर्स स्कुलमा चोरी

विराटनगर-१० को मार्टर्स स्कुलमा हिजो राति चोरी भएको छ । स्कुलको तीन वटा भवनमा चोरी भएको हो । स्कुलको एकाउन्ट शाखा र होस्टेल लगायतका भवनमा चोरीको घटना सार्वजनिक भएको हो । मार्टस स्कुलमा घर रूङ्न राखिएकाे सुनिता लामिछाने पाेखरेलकाे काेठाबाट ल्यापटप ,सुन लगायत चोरी भएको जानकारी छ । उनकाे काेठाकाे झ्यालक�. . .