महोत्तरी। प्राथमिक स्वास्थ्य केन्द्र सम्सी, महोत्तरीको प्राङ्गणमा लाखौँ मूल्य पर्ने दुईवटा एम्बुलेन्स राखिएका छन् तर व्यवस्थापन अभावमा ती एम्बुलेन्स कवाडमा परिणत भएका छन् । सम्सी अस्पतालका दुई एम्बुलेन्स सेवा सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् । सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा २०६�. . .
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको सर्वोच्च अदालतले पनामा पेपर्समा खुलासा गरिएको भ्रष्टाचारको मामिलामा दोषी ठहर गरेको छ । समाचार एजेन्सीहरूका अनुसार शुक्रवार गरिएको फैसलापछि प्रधानमन्त्री नवाज सरिफ पदका लागि अयोग्य ठहर भएकाले अपदस्थ भएका हुन्. . .
ईटहरीबाट चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। दुई दिन देखी ईटहरी उप-महानगरपालिका ८ बस्ने २३ बर्षिया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तान इस्लामावाद बस्ने २५ बर्षिया नेला खालिदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। पन्ध्र �. . .
सुमन सुस्केरा, मोरङ, १२ साउन मनमोहन पोलिटेक्नीकका बिद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल तर्फका बिद्यार्थीहरुले एक बर्षको अबधिमा बनाएका उपकरणहरु सार्बजनिक गर्दै एक्सीलेटर भएको साईकल र हावाबाट चल्ने नमुना उपकरण बनाएको जानकारी दिएका छन् । विद्यार्थीहरुले तिन बर्षको अबधिमा सि�. . .
काठमाडौं, १२ साउन सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गर्ने २ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं मैतीदेबी बस्ने मोरङको उर्लाबारी–७ का ३२ वर्षीय दिनेश न्यौपाने र काठमाडौं सितापाइला रामकोट–७ बस्ने रिना था. . .
मोरङ । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै म. . .
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीबाट बेपत्ता भएका एक किशोर बुधबार भारतको कमलपुरमा मृत फेला परेका छन् । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डल भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको कमलपुर भने ठाउँस्थित कोशी नदीको छेउमा. . .
डडेल्धुरा, १२ साउन । डडेल्धुरा परशुराम नगरपालिका–६, रामपुरका स्थानीय बासिन्दा लामो समयदेखि खानेपानीको अभाव झेल्दै आइरहेका छन् । वर्षात्को समयमा पनि खानेपानीको अभावमा रामपुर गाउँका एक सय घरपरिवारको दैनिकी प्रभावित हुँदै आएको छ । खानेपानीको अभावमा यहाँका स्थानीय बासिन्दालाई शौचालयदेखि सरसफाइका ल�. . .
इनरुवा, साउन ११ गते । सुनसरीको कोशी गाउँपालिकामा आज एक श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेको छ । तीस वर्षीय रामकुमार यादवले आफ्नै श्रीमती २७ वर्षीया संगीता यादवको हत्या गरेपछि भाण्टाबारी प्रहरी चौकीमा आत्मसमर्पण गरेका छन् । प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेका प्रहरी टोलीले कोशी गाउँपालिक. . .
गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेक. . .
काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाउने भएको छ । ‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व बाघ दिवस मनाउन लागिएको हो । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश�. . .
सुनसरी, साउन १२ , सुनसरीको कोशी गाउँपालिका ४ स्थित एक घरमा बुधबार आगलागीबाट एक घरमा क्षती पुगेको छ। स्थानीय मंजित मन्सुरीको घरमा बुधबार चुल्होबाट अचानक आगो सल्किंदा आगलागी भएको हो।आगोले मन्सुरीको टाटी बेरा, फुसले बनेको घर, भान्सा कोठामा रहेका भाडावर्तनहरु जल्दा अन्दाजी बिस हजार मूल्य बराबरको क्षती . . .