Admin_OB

स्कुटर र मोटरसाईकल ठोक्किदा चार जना घाईते

झापा, साउन ४  झापाको कमल गाउँपालिका ६ स्थित सोनापुर सडक खण्डमा मंगलबार स्कुटर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाईते भएका छन्। मे ७ प ८१५३ नम्बरको स्कुटर र बा २१ प ७३६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो। ठक्करबाट स्कुटर चालक गौरादह ७ बस्ने रमेश अधिकारी पछाडी �. . .


नेपाल प्रहरी श्रीमती संघद्धारा सप्तरीमा बाढी पिडीतहरुलाई राहत बितरण

सप्तरी, साउन ३ नेपाल प्रहरी केन्द्रीय श्रीमती संघद्धारा गत असार १७ गते सप्तरीमा बाढीबाट पिडीत भएका १९ घर परिवारलाई मंगलबार दिउँसो राहत बितरण गरेको छ। इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीको प्राङगणमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष सीमा अर्यालको प्रमुख आतिथ्यतामा राहत बितरण गरिएको . . .


चुनावमा हारको कारण खोज्दै माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताहरुले जम्बो केन्द्रीय समिति भंग गरी संगठनलाई चुस्त दुरुस्त बनाउनका लागि माग गरेका छन् । विस्तार हुन नसकेको तथा जनतामा नसकिएको भन्दै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा तत्काल सुधारको प्रक्रिया थाल्न नेताहरुले पार्टी नेतृत्वलाई आग्रह गरेक�. . .


चितवनमा मोटरसाईकल दुर्घटना, २ जनाको मृत्यु

चितवन । चितवनमा मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् । चितवनको रत्ननगर नगरपालिकास्थित बछौलीमा सौराहाबाट रत्ननगरतर्फ आउँदै गरेको ना ४२ प ४०३१ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानिय ४५ वर्षकी सावित्री चौधरीको मृत्यु भएको जिल्ला प्रहरी . . .


शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै

फलेवास, पर्वत । झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ । पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन । गएको जेठ २५ गतेदेखि बेपत्ता २० वर्षीय पौडेलको शव असार ७ गते बागलुङको जैमिनी नगरपालिका बेलबगरस्थित कालीगण्डकी किनारमा भ. . .


११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ

भोजपुर । अरुण गाउँपालिका–५, याकु, भोजपुरकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन् । गर्भवती बालिकाले न्यायका लागि प्रहरीमा उजुरी दिएपछि २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई मङ्गलबार पक्राउ गरी प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानक�. . .


विराटनगरको महेन्द्र मोरङ कलेजले जित्यो बिबिए कप

विराटनगर साउन ३, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बिबिए पढाइ हुने कलेजहरु विच भएको बिबिए क्रिकेट कपमा विराटनगरको महेन्द्र मोरङ्ग कलेजले जीत हसिल गरेको छ । देशभरका १२ वटा बिबिए कलेजहरु यस प्रतियोगितमा सहभगी भएका थिए । आज भएको फाइनल म्याचमा महेन्द्र मोरङ भर्सेज प्राइम कलेजको किर्तिपुरको मैदनमा सम्प. . .


राजविराजमा मतदाता नामावली संकलन बिदाको दिन पनि

राजविराज, साउन ३ गते । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ । सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेक�. . .


नेकपा एमालेले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम गर्ने

काठमाडौं । नेकपा एमालेले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । एमाले केन्द्रीय सचिवालयको बैठकले प्रदेश नं १ मा साउन २३ र २४, ३ मा साउन २७ र २८, ४ मा साउन २७ र २८, ५ मा साउन १० र ११ गते, ६ मा साउन २९ र ३० गते र ७ मा साउन ७ र ८ गते अभिमुखीकरण कार्यक्रम तय गरेको . . .


यू–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा . . .


बिराटनगरको जेम्स स्कुलद्वारा उर्लाबारीमा सहयोग

बिराटनगर श्रावन ३ , नमुना बाल क्लब उर्लाबरीद्वारा आयोजित एक कार्यक्रममा बिराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलले क्लबलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ।  कार्यक्रममा जेम्स स्कुलका बिद्यार्थी तथा क्लबका सदस्यहरुलाई नेपाल स्काउटले तालिम समेत दिएको थियो । नेपाल स्काउटले कार्यक्रममा आफ्ना सदस्यह�. . .


गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु

नयाँदिल्ली। पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुल�. . .