Admin_OB

बिराटनगरको दुई वटा मोटरसाईकल ठोक्किदा ३ जना घाईते

मोरङ, साउन १३,  महानगरपालिका ७ स्थित भृकुटी चौकमा बिहीबार दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर ठोक्किदा ३ जना घाईते भएका छन्। कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ५ प ४२९० नम्बरको मोटरसाईकल र बिपरीत दिसाबाट आउँदै गरेको को ७ प ३१३३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको थियो। दुर्घट. . .


संखुवासभामा भालुको आक्रमणबाट २ घाईते

संखुवासभा, साउन १३ , संखुवासभाको मकालु गाउँपालिका २ स्थित झ्याङमा बिहीबार जंगली भालुको आक्रमणमा परी २ जना घाईते भएका छन्। बारीमा मकै रुङ्ने क्रममा जंगलबाट निस्किएको भालुको आक्रमणमा परी सोही गाँपालिका बस्ने बर्ष ४२ को चन्द्र बहादुर गुरुङ र बर्ष ३५ को कुमार बिष्ट घाईते भएका छन्। घाईते दुबै जनालाई उप�. . .


बिजुलीको तार सर्ट भई स्कुलमा आगलागी

सुनसरी, साउन १३ गते। सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित मिलन पथमा आज बिहान बिद्युत सर्ट भई स्कुलमा आगलागी भएको छ। आगलागीबाट क्षतिको बिबरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। धरान १५ स्थित पदम मेमोरियल बोडिङ स्कुलको तीन तलामाथी स्कुल सांचालक बिचार सिंह राई सुत्ने कोठामा बिजु�. . .


नेपाल राष्ट्र बैंकद्वारा झण्डै साढे २ खर्ब भारु खरिद

काठमाडौं । गत आर्थिक वर्षको जेठसम्म नेपाल राष्ट्र बैंकले झण्डै साढे २ खर्ब भारु खरिद गरेको छ । गत जेठसम्म केन्द्रीय बैंकले रिजर्व बैंक अफ इन्डिया (आरबीआई) लाई ३ अर्ब ७२ करोड अमेरिकी डलर बेचेर २ खर्ब ४७ अर्ब ७५ करोड ४२ लाख भारु खरिद गरेको हो । भारतसँग भारुमा मात्र व्यापार हुने भएपछि राष्ट्र बैंकले अर्बौं �. . .


महोत्तरीमा दुईवटा एम्बुलेन्स महिनौँदेखि कवाडी अवस्थामा

महोत्तरी। प्राथमिक स्वास्थ्य केन्द्र सम्सी, महोत्तरीको प्राङ्गणमा लाखौँ मूल्य पर्ने दुईवटा एम्बुलेन्स राखिएका छन् तर व्यवस्थापन अभावमा ती एम्बुलेन्स कवाडमा परिणत भएका छन् । सम्सी अस्पतालका दुई एम्बुलेन्स सेवा सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् । सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा २०६�. . .


पाकिस्तानका प्रधानमन्त्री नवाफ सरिफ बर्खास्त

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको सर्वोच्च अदालतले पनामा पेपर्समा खुलासा गरिएको भ्रष्टाचारको मामिलामा दोषी ठहर गरेको छ । समाचार एजेन्सीहरूका अनुसार शुक्रवार गरिएको फैसलापछि प्रधानमन्त्री नवाज सरिफ पदका लागि अयोग्य ठहर भएकाले अपदस्थ भएका हुन्. . .


लठ्याउने औषधी खुवाएर चोरी गर्ने पाकिस्तानी महिला इटहरीमा पक्राउ

ईटहरीबाट चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। दुई दिन देखी ईटहरी उप-महानगरपालिका ८ बस्ने २३ बर्षिया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तान इस्लामावाद बस्ने २५ बर्षिया नेला खालिदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। पन्ध्र �. . .


माेरगंका बिद्यार्थीले बनाए हावाबाट चल्ने अटो रिक्सा

सुमन सुस्केरा, मोरङ, १२ साउन मनमोहन पोलिटेक्नीकका बिद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल तर्फका बिद्यार्थीहरुले एक बर्षको अबधिमा बनाएका उपकरणहरु सार्बजनिक गर्दै एक्सीलेटर भएको साईकल र हावाबाट चल्ने नमुना उपकरण बनाएको जानकारी दिएका छन् । विद्यार्थीहरुले तिन बर्षको अबधिमा सि�. . .


फेसबुकमा मार्फत अश्लिल मेसेज तथा फोटोहरु हाल्ने व्यक्तिहरु पक्राउ

काठमाडौं, १२ साउन सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गर्ने २ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं मैतीदेबी बस्ने मोरङको उर्लाबारी–७ का ३२ वर्षीय दिनेश न्यौपाने र काठमाडौं सितापाइला रामकोट–७ बस्ने रिना था. . .


विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी

मोरङ । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै म. . .


कोशीमा बेपत्ता किशोर भारतमा मृत फेला

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीबाट बेपत्ता भएका एक किशोर बुधबार भारतको कमलपुरमा मृत फेला परेका छन् । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डल भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको कमलपुर भने ठाउँस्थित कोशी नदीको छेउमा. . .


रामपुरका स्थानीय बासिन्दा लामो समयदेखि खानेपानीको अभाव झेल्दै

डडेल्धुरा, १२ साउन । डडेल्धुरा परशुराम नगरपालिका–६, रामपुरका स्थानीय बासिन्दा लामो समयदेखि खानेपानीको अभाव झेल्दै आइरहेका छन् । वर्षात्को समयमा पनि खानेपानीको अभावमा रामपुर गाउँका एक सय घरपरिवारको दैनिकी प्रभावित हुँदै आएको छ । खानेपानीको अभावमा यहाँका स्थानीय बासिन्दालाई शौचालयदेखि सरसफाइका ल�. . .