Admin_OB

अफगानिस्तानमा ७० जना गाँउले अपहरित, सात जनाको हत्या

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् । प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ । अपहरणमा परेकामध्ये तीस जनालाई छाडिदिएको भए पनि अरू कम्तीमा तीस जन�. . .


इलाममा सर्पको टोकाईबाट एक जनाको ज्यान गयो

इलाम साउन ८– इलाममा सर्पको टोकाईबाट एक जनाको ज्यान गएको छ । इलामको देउमाई नगरपालिका–४का गंगा राईको सर्पको टोकाईका कारण ज्यान गएको हो । विषालु सर्पले टोक्दा ४३ वर्षका राईको उपचारका लागि सर्पदंश अस्पताल झापा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राईलाई खेतमा पानी. . .


उत्तरी मोरङको टाँडीका किसान निजी वनतर्फ आकर्षित

टाँडी (मोरङ), साउन ८ गते ।   उत्तरी मोरङको टाँडीका किसान निजी वनतर्फ आकर्षित भएका छन् ।   कृषि मजदुरको अभावमा दुई बाली धान फल्ने खेत बाँझै बस्न थालेपछि किसान खेतीको  विकल्पमा निजी वन लगाउन थालेका हुन् ।  साविक टाँडी गाविसको वडा नं. ४, ५ र ६ (हाल मिक्लाजुङ–३)का किसानले झण्डै छ बिघा जग्गामा वृक्षरोपण गरेका छन् . . .


जनप्रतिनिधिले गाउँपालिकाको नाम फेरे

गाईघाट (उदयपुर), साउन ८ , गाउँपालिकाको बहुमत बोर्ड सदस्यको बैठकले उदयपुरको सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ गाउँपालिका राख्ने निर्णय गरेको छ । गाउँपालिकाको १३ सदस्यीय बोर्डका सदस्यमध्ये आठजना सदस्यले सुनकोशी गाउँपालिकाको नाम फेर्नु पर्ने प्रस्ताव ल्याएर बहुमतले पास गरेपछि सुनकोशी गाउँप. . .


बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई २ – १ को गोल अन्तरले पराजित

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ । अमेरिकाको न्यु जर्सीमा आइतबार विहान भएको खेलमा बार्सिलोनाले युभेन्टसमाथि २ – १ को जित निकालेको हो । न्यु जर्सी्स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन दुवै गोल �. . .


वाग्मती सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको २१९ औँ हप्तामा त्रिपुरेश्वर नयाँ पुल क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । महाअभियानका सबै अभियन्ता विष्णुमती सफाइ अभियानमा सहभागी हुने भनिए पनि विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइमा बिराम नगरिएकाले १०० जनाले सफा गरिएको अभियानकर्. . .


नाबालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

लमजुङ । नाबालिकालाई जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दोर्दी–२ का ४६ वर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । परियारलाई घटना घटेको एक घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका परियारले अत्यध. . .


 धनकुटाको पाख्रिवासमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना 

धनकुटा, साउन ८ , धनकुटाको पाख्रिवास नगरपालिका ३ मा शनिबार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवक घाईते भएका छन्। कोशी राजमार्ग राजमार्ग अन्तर्गत को १२ प २३९० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकलको पछाडी सवार सोही ठाउँका १४ बर्षिय सुमन राई घाईते भएका हुन्। उनको स्. . .


प्राबिधिक शिक्षामा लगानी गर्न भारत सरकार तयार : भारतिय राजदुत पुरी

विराटनगर, साउन ७ भारतिय राजदुत मन्जीत सिह पुरीले भारत सरकार प्राबिधिक शिक्षामा नेपालमा लगानी गर्न तयार रहेको बताउनु भएको छ । मोरङको बुढीगंगामा रहेको मनमोहन पोलिटेक्नीकको अबलोकन पछि उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो । शनीवार पुरी बुढीगंगामा पुगेर कलेजले गरेको प्रगतीको बारेमा जानकारी लिँदै पोलि. . .


पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विराटनगरमा विविध कार्यक्रम 

विराटनगर ७ सायन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विराटनगरमा विविध कार्यक्रम गरी मनाईएको छ ।    सो अवसरमा पुष्पलाल स्मारक समितिले विराटनगरमा अन्तरक्रिया सहित विविध कार्यक्रम आयोजना गरेको छ । नेपालको सांस्कृतिक क्षेत्रमा पृुष्पलालको योगदान विषयक. . .


मिस कोशीका प्रतिस्पर्धीलाई सामाजिक सञ्जालको तालिम 

विराटनगर , पुर्वाञ्चलमा जारी करिजम्याटिक मिस कोशीका फाइनल प्रतिस्पर्धीलाई सामाजिक सञ्जालको सहि प्रयोग बारे तालिम सञ्चालन भएको छ । शुक्रबार फन एण्ड फुड भिलेज रिसोर्टमा भएको तालिममा ओबि मिडिया प्रालिका निर्देशक बिबेक दाहालले उनिहरुलाई कसरी सामाजिक सञ्जालको सहि प्रयोग गर्ने भन्ने विषयमा तालिम दिएका. . .


नकल्ली नोटसहित एक पक्राउ

राजविराज, साउन ७ । पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् । राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती�. . .