पाँचथर। पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । पीडितले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी क. . .
विराटनगर ३१ जेठ । आज विश्व रक्तदाता दिवस ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ मुलुक भर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो । नेपाल सरकारको निर्णयब. . .
सुनरीको रामधुनी नगरपलिका-७ बाट प्रहरीले भरुवा बन्दुक र हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामधुनी नगरपलिका-७ बस्ने ५३ बर्षिय हर्कराज राई र उनकै छोरा १९ को सिबन राई रहेका छन्। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्ररहीको टोलीले हरिणको मासु काट्दैछ भन्ने विशेष सुचनाका आधारमा �. . .
सप्तरीको रुपनी-१ स्थित खाडो पुल नजिकै बुधबार रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ। को १ ख ३९७४ नम्बरको बाँस लोड गरेको ट्रकमा पश्चिमतर्फ जादै गरेको स १ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सप्तरी तेरौता-७ बस्ने ४० बर्षिय तेज नारायण चौधरी र पछाडि �. . .
सप्तरङ्गी वास्केटवल क्लवको आयोजनामा भएको प्रथम खुल्ला अन्तर क्लव सप्तरङ्गी बास्केटवल प्रतियोगिताको उपाधि धरान १९ स्थित स्ट्याग बास्केटवल टिमले चुमेको छ । स्ट्यागले फाइनल खेलमा धरान १७ होराइजनलाई ४०–३७ अंकको अन्तरले पराजित गरेको हो । जित संगै स्ट्यागले नगद १५ हजार सहित ट्रफि र प्रमाण पत्र हात पारे �. . .
राष्ट्रपति विद्यादेवी भण्डारी १ सय ६ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन जेनेभा प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारी आज अपरान्ह अन्तराष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको हो । सम्मेलनमा राष्ट्रपति भण्डारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्. . .
इरान सन् २०१८ को विश्वकपमा छनोट हुने तेस्रो देश भएको छ । आयोजक रुस र ब्राजिलपछि इरान विश्वकप अन्तिम चरणमा छनोट हुन सफल भएको हो । सोमबार भएको छनोटको खेलमा इरानले उज्वेकिस्तानलाई २–० ले हराएपछि यो उपलब्धी हात पारेको हो । इराना लागि सरदार काजमोन र मेहदी तारेमीले गोल गरे । यो जितसँगै क्लार्सोस क्वरेजको प�. . .
राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सम्मेलनमा सहभागी हुन मंगलबार स्विटजरल्यान्डको जेनेभा जाँदै छिन् । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १०६ औं सेसनअन्तर्गतको एक बैठकमा हुने ‘वल्र्ड अफ वर्क समिट’ लाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सेसनका तीन प्रमुख वक्तामध्�. . .
जेष्ठ ३०, २०७४- नेपालगन्ज उपमहानगरपालिकाका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड भएको छ । नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो ग. . .
संघर्षरत बलिउड अभिनेत्री कृतिका चौधरीको चार दिनअघि उनको मुम्बईस्थित फ्लाटमा केही अज्ञात व्यक्तिले हत्या गरेका छन् । उनको फ्लाट बाहिरबाट बन्द थियो । आजतकका अनुसार एक प्रहरी अधिकारीले घटनास्थलमा पुगेको र यस विषयमा छानबिन गरिरहेको बताए । कृतिकाको अपार्टमेन्ट मुम्बईको अँधेरी पश्चिम क्षेत्रमा छ । उनक�. . .
गायक हिमाल सागरले "चन्चले चुलबुले" बोलको नया गीतको भिडियो सहित नेपाली दर्शक श्रोता माझ आएका छन! उनले आफ्नो नयाँ गीतमा चलचित्र दर्पणछाया-२ बाट नायिका को रुपमा उदाएकी श्रद्धा प्रसाईं सग रोमान्स गरेका छन !रोमान्टिक शैलीमा बनेको म्युजिक भिडियोमा रोहन पौडेलको शब्दमा हिमाल सागरको संगीतलाई संजय हमालले एरेन�. . .
प्रेम देवान विराटनगर ३० जेठ । राष्ट्रिय जनता पार्टीले आह्वान गरेको दुईदिने आमहड्तालको पहिलो दिन विराटनगर लगायत तराईको जनजीवन प्रभावित बनेको छ । राजपाले संविधान संशोधन, स्थानी तहको संख्या थप्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने लगायत माग राखेर गरेका आमहड्तालका कारण विराटनगरको जनजीवन प्रभावित बनेक. . .