Admin_OB

नेपालले आज अपरान्ह घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज अपरान्ह घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दैछ । समूह एफमा अंकबिहीन रहेको नेपालले आज यमनसँग हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा अपरान्ह ३ बजे प्रतिस्पर्धा गर्नेछ । नेपाल र यमनबीचको खेलको लागि टिकट खरिदको जिम्मा एन्फाले इसेव�. . .


मलद्धवारमा लुकाएको लागूऔषधसहित युवक पक्राउ

सुनसरीको धरान उप-महानगरपलिका-८ बरगाछी चोकबाट प्रहरीले सोमबार मलद्धवारमा लुकाएको लागूऔषधसहित दुईजनलाई पक्राउ गरेको छ। बेलुका ९ बजेतिर प्रहरीको डेल्टा अप्रेसन अन्तर्गत चेक जाँच गर्ने क्रममा धरान १५ बस्ने २७ बर्षिय सुनिल श्रेष्ठको मलद्धवारबाट लागूऔषध एभिल ४ एम्पुल, डाईजेपाम ४ एम्पुल, लुप्रिजैसिक ४ ए. . .


पुर्वकाे विभिन्न स्थानमा दुर्घटना, बस दुर्घटनामा बालककको मृत्यु

खोटाङको हलेसी तुवाचुङ नगरपलिका-१ मा सोमबार दिक्तेलबाट जयरामतर्फ जादै गरेको बा २ ख ७०७१ नम्बरको बसको ब्रेक फेल भइ दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने अन्य ४ जना घाइते भएका छन् । दुर्घटनामा रुपाकोट मझुवागडि नगरपालिका-१२ बस्ने कला विश्वकर्माको ११ महिनाको छोरा अदित विश्वकर्माको घटनास्थलमै मृत्यु भ. . .


सामाजिक सञ्जालमा आज : २९ जेठ २०७४

सामाजिक सञ्जालमा आज स्तम्भमा हामी आज सामाजिक सञ्जालमा देखएका केही रोचक सामग्रीहरु राखेका छौ ।. . .


२१ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार

महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा गएराति एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार गएराति ८ः३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले सामूहिक बलात्क. . .


साझा पार्टीले ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने

साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर एकको प्रमुख उपमहानगरपालिका ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ। पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर सम्मानजनक मत ल्याएपछि वैकल्पिक राजनीतिका लागि परिपक्व विकल्पक�. . .


चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझे

रत्ननगर (चितवन), जेठ । भरतपुर अस्पतालका चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझेका छन् । चितवनको भरतपुरमा व्यवसाय गर्दै आएकी नवलपरासीकी कोपिला ज्ञवालीको यही जेठ ७ गते शल्यक्रिया गरी बच्चा निकालिएको थियो । उनको आइसियुमा राखेर उपचार गर्दा पनि सफ�. . .


च्याम्पियन्स ट्रफि क्रिकेट: भारत सेमिफाइनलमा प्रवेश

साबिकको बिजेता भारत इंग्ल्यान्ड र वेल्समा जारी आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आइतबार राती भएको खेलमा दक्षिण अफ्रीकालाई ८ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । लण्डनस्थित किंग्सटन ओभलमा दक्षिण अफ्रिकाले दिएको १९२ रनको लक्ष्य भारतले ३८ ओभरमा मात. . .


पुर्वकाे विभिन्न स्थानमा आगलागी

संखुवासभाको मकालु-३ नयाँबस्ती बस्ने ६० बर्षिय प्रजलमान राईको घरमा आइतबार आगलागी भएको छ। घरमा कोही नभएको अवस्थामा दिउँसो १ बजेतिर चुलाको छेउमा राखिएको लाईटर पड्केर अचानक आगलागी भएको हो। आगलागीबाट राईको नगद १ लाख ५० हजार तथा लता कपडा काठ समेत जल्दा अन्दाजी २ लाख २० हजार बराबरको क्षति भएको बताइएको छ। आग. . .


भारतमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु

नयाँ दिल्ली। उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ । मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारक�. . .


२०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिए

नुवाकोट । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् । स्थानीय �. . .


छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई २३ वर्ष जेल

भक्तपुर । छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ । भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं ९क० बमोजिम थप एक व�. . .