माओवादी केन्द्रका पूर्वउम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन् । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका–१६, उदयपुरको खुला वडा सदस्य उम्मेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् । श्रेष्ठ घरनजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा बिहान झुन्डिए. . .
रोहित शर्माको शतकीय पारीमा बंगलादेशलाई पराजित गर्दै साबिकको बिजेता भारत आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती भएको रोहित प्रेणीत दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो । इंग्ल्यान्डको बर्मिंघममा बंगलादेशले दिएको २६५ र�. . .
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनि. . .
सप्तरी, असार १ गते। सप्तरीको राजबिराज नगरपलिका-५ हनुमान मन्दिर नजिकै विहीबार स ३ प ९७९३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिला प्रहरी घाइते भएकी छिन्। घाइते हुँनेमा अञ्चल प्रहरी कार्यालय सगरमाथामा कार्यरत प्रहरी हवल्दार रेखा चौधरी रहेकी छिन्। उनलाई उपचारकोलागी गोल्डेन अस्पताल विराटन�. . .
सप्तरीको हनुमाननगर कंकालिनी-१४ बाट प्रहरीले विहीबार ४० हजार मुल्य बराबरको भन्सार छलेको घरेलु मदिरासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सुपोल दिगिमार-५ बस्ने ४० बर्षिय सुरेश कुमार राय रहेका छन्। रायले बि ए ७ एफ १२५९ नम्बरको भारतीय मोटरसाइकलमा भारत लैजादै गरेको ११५ बोतल मदिरा दशगजा एरिय�. . .
मोरङ, असार १ गते। मोरङको विराटनगर महानगरपालिका-९ त्रिरुपती पेट्रोल पम्प नजिकै विहीबार एक व्यक्ती मृत अवस्थामा फेला परेका छन् । मृतक सुनबर्सी नगरपलिका- ८ बस्ने बाहल आलम रहेकाे खुल्न अाएकाे छ । मृतक करिब ५० बर्षकाे भएकाे जनाइएकाे छ । विहिबार विहान करिब ६ बजेकाे समयमा बाटोको छेउमा उनलाइ मृत अवस्थामा देखे. . .
मोरङको विराटनगर महानगरपालिका-७ भृकुटी चौकमा गयराती अागलागी भएकाे छ । त्यस स्थानमा निर्माणाधिन अवस्थामा रहेको ओमेगा हाउजिङ भवन निर्माणको गोदाममा विहीबार आगलागी भएको छ । उक्त गाेदाम व्यपारी प्रकाश मुन्डाले संञ्चालन गरेको प्रहरीले जनाएकाे छ । उक्त भवनको गोदामममा बेलुका ९ बजेतिर अागलागी हुन सुरू भएका. . .
चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारा नजिकै बिहीबार बिहान भएको बसले ठक्कर दिदा स्थानीयवासी ७२ वर्षीया तुलसीमाया श्रेष्ठको मृत्यु भएको छ । काठमाडौँबाट भैरहवा सञ्चालन हुने लु १ ख ६४६६ नंको यात्रुवाहक बसले बिहान ६ बजे गुर्जुधारा नजिकै नेपाल टेलिकमको कार्यालय अगाडि ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै ज्य�. . .
सुर्खेत, १ असार । सुर्खेत मालपोत कार्यालयका निमित्त प्रमुख ३० हजार घुस सहित पक्राउ परेका छन् । मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेश प्रसाद आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रङ्गेहात पक्राउ गरेको हो । जग्गा रोक्का र पास गर्ने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तिया�. . .
दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ । असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो ।यसअघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो । अब असार ४ गते आइतबार मनोनयन दर्ता हुनेछ । आज बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठकले प्रदेश नम्बर २ बाहेकक�. . .
काठमाडौं । २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने प्रस्ताव गरिएको छ । राजपाका नेता शरतसिंह भण्डारीका अनुसार असोज २ गते २ नम्बर प्रदेशमा चुनाव गर्न प्रस्ताव गरिएको छ । यसबारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गर्नेछ । निर्वाचन आयोगसँगको छलफलपछि मात्रै सरकारले २ नम्बर प्रदेशको चुनावको. . .
बिराटनगर असार १ , केही दिनदेखि काठमाडौमा रहेका र हिजो मात्रै बिराटनगर महानगरपालिका नेपाली कांग्रेसबाट मेयरका उमेदवार भएका भिम पराजुलीलाई आज बिराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज बिहान बिराटनगर विमानस्थलमा हजारौं कार्यकर्ता माझ उनको स्वागत गरिएको हो । उनलाई कार्यकर्ताले मोटरसाइकल र्याली �. . .