Admin_OB

दमकमा चट्याङ लागेर २ जना घाईते

दमक नगरपालिका १ स्थित आईतबार अपरान्ह चट्याङ लागेर एक जना घाईते भएका छन्। चट्याङ लागेर सोही नगरपालिका बस्ने मनसुर राईको १४ बर्षिय छोरा सुजन राई र सोही ठाउँका मुक्ति प्रसाद राईको १२ बर्षिय छोरा बिशाल राई घाईते भएका हुन्। अपरान्ह साढे चार बजेतिर स्कुलबाट घर फर्कने क्रममा पानी परे पछी आँपको रुखमुनी ओता ल�. . .


विराटनगरमा दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते

मोरङको बिराटनगर महानगरपालिका ४ कोशी राजमार्गमस्थित आईतबार धिताल पेट्रोल पम्प अगाडी माईक्रो बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जना घाईते भएका छन्। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ज १०३३ नम्बरको माईक्रो बसले विपरित दिशाबाट आउँदै गरेको को १७ प ८७०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको . . .


राजपाको ४ दिने मधेस बन्द घोषणा

२८ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकाली. . .


विराटनगरमा थ्रि अन थ्रि बास्केटबल प्रतियाेगिता सम्पन्न

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा एक दिने यु-१६ थ्री अन थ्री बास्केटबल प्रतियोगिता सम्पन्न भएकाे छ । उक्त प्रतियाेगितामा विराटनगर बास्केटबल एकेडेमीको ६ वटा टिम, ब्राइट फ्युचर उमावि विराटचाैकको ४ वटा, बुढानिलकण्ठ इङलिस बोर्डिङ स्कुल र कोशी विद्या मन्दिरकाे एक एक गरि जम्मा १२ पुरुष बास्केटबल टिम�. . .


“महानगर” सोचले कि मुखले ? – पुर्षोत्तम भण्डारी

अहिले हाम्रो शहर बिराटनगर " महानगर" भएको छ ! महानगरको वासिन्दा हुन पाउनु गौरबको कुरो हुनुपर्ने हो तर मलाई चाहिँ गौरवान्वित महशुश हुनु भन्दा पनि एक किसिमको आक्रोश आईरहेको छ , आखिर किन त ? कुनै पनि शहर लाई महानगर घोषित गर्दा त्यहाँको जनसंख्या , विकास र सुबिधा लाई हेरिन्छ र त्यही अनुरुप चाहिए जति सबै मापदण्ड प�. . .


सायद यो एक मधेशीको मत बदर हुन्छ – सोनुकुमार दास

दोश्रो चरणको चुनाव नजिकिन थाल्यो । सेना परिचालन हुन्छ भनेर सरकार बाट बेर बेर संकेत समेत देखियो ।वैशाख ३१ हुने चुनाव दुइ चरणमा बिभाजन गरियो । पहिलो चरणको चुनाव पनि सक्यो र हेरे पनि । एमालकोे बाढि नै ओर्लियो भने काँग्रेसको झरि । उता रंजु दर्शना पनि दाबेदारी भइन् भने राप्रपालाई खडेरि लाग्यो । उमेरले सायद . . .


नवोदितले गर्गश्री युवा सम्मान पाउने

विराटनगर २८ जेठ । विश्वभाषा पुस्तकालय धनकुटाले विराटनगरका पत्रकार एवं साहित्कार मीनकुमार नवोदितलाई सम्मान गर्ने भएको छ । पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय रहेबापत पुस्तकालयद्वारा सञ्चालित गर्गश्री युवा सम्मानबाट नवोदितलाई विभूषित गर्ने निर्णय भएको पुस्तकालयले जनाएको छ । विश्वभाषा पुस्तक�. . .


कलाकार सन्तोस सरकार विराटनगरकाे मेयरमा उठ्दै

प्रेम देवान / विराटनगर २८ जेठ । करिव आदा दर्जन जति फिल्मको निर्देशन गरिसकेका कलाकार सन्तोस सरकार विराटनगर महानगरपालीकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । उनले फिल्मको निर्देशन मात्र मात्र हैन आफू स्वयम फिम्ममा अभिनय पनि गर्छन् । उनले ईज्जत,खतरा, हमार दोस्त , सहवर साजन के लागयत आदा दर्जन फिल्म तथा एक दर�. . .


घुरबाट आगलागी १ लाख बराबरको क्षति

सप्तरीको खड्क नगरपालिका ५ बस्ने गुणदेव पासवानको गाई गोठमा बिहान आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ । बिहान साढे २ बजेतिर पासवानको घरमा बालेको घुरबाट अचानक गोठमा आगो सल्किदा गोठमा बाधेको एउटा गाई र २ वटा वाछा र वाछी जलेर मृत्यु हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए । आगलागीबाट कुनै पनि मा�. . .


मोरङको रतुवामाई नगरपालिकामा मिनि ट्रकको ठक्करबाट २ घाईते

मोरङको रतुवामाई नगरपालिका १० स्थित उर्लाबारी आमबाडी सडक खण्डमा शनिबार मिनि ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । राती ९ बजे तिर स १ ख ५०९ नम्बरको मिनि ट्रकले को १९ प ८३५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही ठाउँका खेम बहादुर काफ्ले र पछाडी सवार निजकै श्रीमति गिता का�. . .


बुढीगंगा गाउँपालिकामा अज्ञात मोटरसाईकलको ठक्करबाट एक घाईते

मोरङको बुढीगंगा गाउँपालिका २ स्थित कोशी राजमार्गमा शनिबार अज्ञात मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन् । बिराटनगरबाट दुहबीतर्फ जाँदै गरेको तत्काल नम्बर खुल्न नसकेको मोटरसाईकलको ठक्करबाट सोही गाउँपालिका बस्ने ३५ बर्षिय प्रल्हाद राजवंशी घाईते भएका हुन् । घाईतेको बिराट नर्सिङहोम ब. . .


मोरङको सुनबर्सी नगरपालिकामा करेण्ट लागेर एक घाईते

मोरङको सुनबर्सी नगरपालिका २ मा शनिबार साँझ करेण्ट लागेर एक बृद्ध घाईते भएका छन्। आफ्नै निर्माणाधिन घरमा मोटरबाट पानी लगाउने क्रममा सोही नगरपालिका बस्ने ७० बर्षिय बद्री राजबंशीलाई अचानक करेण्ट लागेर घाईते भएका हुन् । घाईते राजबंशीको कोशी अंचल अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरी चौकी अमरदहले ज�. . .