सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ । छ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार ग�. . .
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गते�. . .
भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो । दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ. . .
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देशभर ‘तपाईको मास्क खोइ ?’ अभियान सञ्चालन भइरहेको छ । नेपाल प्रहरीको नेतृत्वमा सञ्चालित उक्त अभियान मास्क नलगाई हिँड्ने नागरिकका लागि हो । उनीहरुलाई अनिवार्यरुपमा मास्क प्रयोगको बानी पार्न भने प्रहरीलाई मुस्किल भइरहेको छ । कोरोना रोकथामबारे जनचेतना जगाउन ग�. . .
चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ । नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिनुभयो । पन्ध्र वडा रहेको सो नगरपालिकाभित. . .
देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघ�. . .
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सका लागि वेस्ट इन्डिजका राष्ट्रिय खेलाडी हेमराज चन्द्रपउलले खेल्ने भएका छन् । विराटनगरको तेस्रो विदेशी खेलाडीका रुपमा उनले ईपीएल खेल्ने भएका हुन् । आगामी असोस ९ गतेदेखि २३ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा �. . .
भर्खरै सकिएको वान डे क्रिकेटमा नेपालले पपुवा न्युगिनिलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ओमानमा भएको खेलमा टस जिति ब्याटिङ रोजेको नेपालले २ सय ३३ रन जोडेको थियो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ८६ रन जोडेका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले ४५ , करन केसीले ४२ रन, विनोद भण्डारी�. . .
अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली र�. . .
भारतको बंगालबाट विवाह गरि विराटनगर आई पुग्नु भएको बनिशा शर्माले आफुसँगै ल्याएको सिपलाई कसरी प्रयोग गर्ने भन्ने दोधारको समाधान निकाल्दा स्थापना भएको व्यवसाय हो तनस्का । व्यवसाय सुरु गर्ने सोचसँगै विराटनगर वडा नम्बर ३ पिपल चौक राजमार्गमा रहेको भवनको माथिल्लो तल्लामा सुन्दर ईन्टेरियरका साथ सुरु भयो . . .
विराटनगर विराटनगरको चर्चित फुड डेलिभरी कम्पनि क्विकर फुडले दोश्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने जानकारी दिएको छ । क्विकर फुडले भाद्र १९ गते देखि २ असोजसम्म उत्साह जनक अफरका साथै विभिन्न प्रकारका पुरस्कार र मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरि दोश्रो वार्षिकोत्सव मनाउने भएको हो। प्रत्येक वर�. . .
प्रहरी हिरासतमा मृत्यु भएको भीम कामतको मृत्यु शंकास्पद भएको भन्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । प्रहरीको हिरासतमा भएको समयमा मृत्यु हुनुले प्रहरीहरुले कुटपिट गरेर हत्या गरेको दाबी गर्दै उनीहरुले आन्दोलन गरिरहेका हुन् । मृतकका भाई विरेन्द्र कामतले आवर विराटनगरसँग आईतबार कुरा गर्दै प्रहरी हिरास. . .