विराटनगरको हाजी इलेक्ट्रोनिकसले सेमिको वाटर प्युरिफायरलाई नेपाली बजारमा लिएर आएको छ । 'अब हरेक नेपालीको घरमा शुद्ध पानी' भन्ने नाराका साथ बजारमा आएको वाटर प्युरिफायर ५० % पहिलो भुक्तानी र त्यस पश्चात् हरेक महिना एक हजार रुपैयाँ तिरेर लिन सकिने गरि यो अफर ल्याइएको हाजी इलेक्ट्रोनिकसका प्रबन्ध निर्दे�. . .
विराटनगरमा छात्राहरुलाई प्रतिरक्षा तालिम दिईएको छ । लायन्स क्लब अफ विराटनगर पाथीभरा र रेड फाउण्डेनको आयोजनामा विराटनगरको जनपथ माध्यमिक विद्यालयको कक्षा ८, ९ र १० का ३० जना छात्राहरुलाई प्रतिरक्षा तालिम दिइएको हो । आत्मारक्षा गर्न र विभिन्न हिंसाको सिकारबाट बच्न आवश्यक पर्ने विभिन्न रक्षात्मक विध�. . .
दन्तचिकित्सकहरुको छाता संगठन नेपाल दन्त चिकित्सक संघ, मोरङ्गमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा डा. प्रेक्षा दलि विजयी हुनुभएको छ । संघको मोरङ्ग शाखाको निर्वाचनमा अध्यक्ष वाहेकको पदमा भने सर्वसम्मत चयन भएको थियो । अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचन डा. प�. . .
भारतको बिहारमा आयोजित भारतीय उस्ताद बिस्मिल्ला खाँ को पुन्य तिथिमा बिस्मिल्ला खाँ ट्रस्टद्वारा आयोजित लिडरसीप तथा कोरोना वारियस अन्तर्राष्ट्रिय अवार्डबाट नेपालको बिराटनगर निवासी चाँद बाबू इराकी अवार्डद्वारा सम्मानित भएका छन । युवाहरुलाइ समाज सेवामा लाग्न तालिमका माध्यमबाट उत्प्रेरित गरेको , �. . .
विराटनगर बिराटनगर जेसिजले आफ्ना पुर्व अध्यक्ष श्यामसुन्दर पौडेल 'मिलन' लाई नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उठाउने भएको छ । भाद्र ४ गते बिराटनगर जेसिजको सचिवालयमा भएको बर्ष २०२१ को दोश्रो साधारण सभाले पौडेललाइ सर्वसहमत रुपमा राष्ट्रिय अध्यक्ष उमेदवार बनाउने प्रस्तावलाई पारित गरेको हो । उक्त न. . .
अनिता सोनीद्वारा लिखित गित ‘ए हजुर घुमाइ देउ न सिंगो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ । सोनीको शब्दमा गायक सुरज बांनिया र गायिका नन्दिनी अधिकारीको स्वर भएको भिडियो सार्वजनिक भएको हो । नेपालको पहाडी क्षेत्रमा गएर खिचिएको भिडियोमा लेखिका अनिता सोनीका साथै दिपिका सोनी बोहरा, आशा अटल, अनिता अग्रवाल, लल�. . .
जिल्ला मोरङ विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी "यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन" भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचार�. . .
लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश दुईमा मार्केटिङ सब-मिट सम्पन्न भएको छ । सहभागीहरुलाई मार्केटिङ्ग सम्बन्धि तालिम कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रदान गर्नु भएको थियो । सो अवसरमा नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईका साथै प्रशासन प्रमुख किरण मुढभ�. . .
विराटनगरमा घर तथा कार्यालय ईन्टेरियर सजावटका लागि चाहिने सामाग्रीहरुको बिक्रि गर्ने उद्देश्यले नयाँ व्यवसायको सुरुवात भएको छ । विराटनगर वार्ड नम्बर २ स्थित बरगाछी चौकको पुर्वमा माइ ड्रिम होम डेकोरेटरको आज शुक्रबार उद्घाटन भएको हो । माइ ड्रिम होम डेकोरेटरमा ग्राहकहरुले घरको भित्ताहरु सजाउन मिल्�. . .
बेलायतको यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब विराटनगरमा नै अध्ययन गर्न पाईने भएको छ । आईएसएमटी कलेज विराटनगरमा सञ्चालन हुने भएसँगै विराटनगरमा यो अवसर जुर्ने भएको हो । काठमाडौँमा विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस कलेजले अब विराटनगरमा नै सन्डरल�. . .
विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १००औँ स्थानमा थियो । एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स�. . .
लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना सुरु गर. . .