काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा बुधबार बेलुकी नै महानगरीय. . .
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या बृद्धि भएकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनलले आज यहाँ आयोजित कार्य�. . .
गत मंगलबार दिउँसो खट यात्राको क्रममा विराटनगरको श्री राधाकृष्ण मन्दिरमा यो कानमा लगाउने सुनको मुन्द्रा जयन्त बोथराले भेट्नु भएको थियो । उहाँ आवर विराटनगर डटनेटका नियमित पाठक हुनुहुन्छ । र उहाँले हामीलाई त्यस बारेमा जानकारी गराउनु भयो । उहाँले उपलब्ध गराएको तस्विर र सुचना हामीले आवर विराटनगरमा प्रश. . .
काठमाडौँ ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२१” को उपाधि काठमाडौँका प्राञ्जल चालिसेले, जित्न सफल भएका छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको सातौं सं�. . .
जनस्वास्थ्य क्षेत्रका सक्रिय ब्यतित्व रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी को प्रदेश नम्बर एकको बिराटनगर शाखाको पहिलो एमडिआरटी बन्न सफल भएका छन। बिराटनगरका जन स्वास्थकर्मी कैलाश खाकी श्रेष्ठ । बिमा ब्यबसायमा लागेको छोटो अवधीमै उनले उक्त सफलता हात पारेका हुन । एमडिआरटी भनेको सन्सार भरी आर्थिक क्षेत्�. . .
आजदेखि विराटनगर महानगरपालिका भित्र कोभिड १९ विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुका लागि दोस्रो मात्राको खोप कार्यक्रम संचालन हुदैछ । आज भाद्र १६ गतेदेखि आगामी १८ गतेसम्म खोप लगाईने सहरी स्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीद्वारा हस्ताक्षर भई विराटनगर महानगरपालिकाद्वारा जारी सूचनामा उल�. . .
कता गयौ शान्ति तिमि नेपालिलाइ एक्लो पारि बम बन्दुक गोलि बोकाइ सबै सन्तान टुहुरा पारि कता गयौ शान्ति तिमि नेपालिलाइ एक्लो पारि न संबिधान कार्यान्वयन गर्न सक्छौ । न घर झगडा मिलाउन सक्छौ । न तराइमा रेल कुदाउन सक्छौ । न हिमालमा केबुलकार जोड्न सक्छौ । न कर्णालि कोशि गण्डकि थूनेर । देश -बिदेश झिल्लिमिल�. . .
एभरेष्ट प्रिमियर लिग (ईपिएल)का लागि विराटनगर वारियार्स टिमबाट जिम्बाबेका कप्तान सिकन्दर राजाले खेल्ने भएका छन् । विराटनगर वारियार्स र सिकन्दर राजाबीच भएको सम्झौता भएसँगै उनी विराटनगरको पहिलो बिदेशी खेलाडी भएका छन् । सिकन्द्र राजा जिम्बावेका कप्तान तथा अलराउन्डर खेलाडी हुन् । ३५ वर्षका राजा जिम. . .
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औ बार्षिक उत्सबको अवसरमा इक्यानको शाखा कार्यालय " इक्यान पुर्वान्चल " ले विविध कार्यक्रम गरि भब्यताका साथ रजत जयन्ति मनाएको छ। उक्त २५ औ बार्षिक उत्सबको अवसरमा बिराटनगर , इटहरी र धरानका केहि संस्थाहरुमा अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गरि क्रमशः बिराटनगर १ स�. . .
राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिका स्थित सरस्वती सदन आधारभूत विद्यालय नेमुवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विराट मेडिकल कलेज, टिचिङ हस्पिटलको प्राविधिका सहयोगमा सम्पन्न राउट टेबल हेल्थ सेन्टरबाट त्यस क्षेत्रका स्थानीयले लाभ लिएका छन् । स्वास्थ्य शिविरबाट ६७ जना सर्वस�. . .
देवी पुजा प्रतिष्ठान टंकिसिनवारीको अध्यक्षमा उमानाथ न्यौपाने पुन: निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न प्रतिष्ठानको १८ औं साधारण सभाबाट न्यौपाने पुननिर्वाचित हुनु भएको हो । त्यसैगरि साधारणसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा नारायण प्रसाद न्यौपाने (विरौटा), सचिवमा नारायण प्रसाद उपाध्याय, सहसचिवमा. . .
कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई आज शुक्रबारबाट दोस्रो मात्राको खोप लगाउन लागिएको छ । विराटनगरसहित मोरगं जिल्लाका सबै पालिकाहरुमा भाद्र ११ देखि १३ गतेसम्म सरकारले दोस्रो मात्राको खोप लगाउने भएको हो । कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन लागेको हो । . . .