सुनसरी, चैत्र ७ सुनसरीको धरान उप-महानगरपालिका ८ तिनकुनेबाट आईतबार राती प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साईकलयात्री धरान उप-महानगरपालिका ११ बस्ने १७ बर्षिय बिशाल राई रहेका छन्। उनको साथबाट प्रहरीले एभिल १० एम्पुल, डाईजेल्याब १० एम्पुल , लुपिजेसिक १० एम्पुल फेला पार�. . .
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ । त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो । उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइ�. . .
सप्तरीमा एमाले सभा सकिनै लाग्दा अकस्मात् गोली चलाइयो। पाँच नागरिक मारिए। एमाले र मोर्चाको प्रतिष्ठाको त्यो लडाईंमा जो मारिए तिनको अभियान र आन्दोलनसँग कुनै सम्बन्ध थिएन। सप्तरीबाट फर्केपछि खोज पत्रकारिता केन्द्रका लागि सरोजराज अधिकारीको रिपोर्टः मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मेची–काली �. . .
प्रबिन दाहाल नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामा अन्तिम सुनुवाइ जारी छ । उक्त मुद्धामा आज सरकारी वकिलका तर्फबाट दुईजनाले बहस गर्नेछन । हिजो निवेदकका पक्षबाट सुनुवाई हुँदाहुँदै समय सकिएकाले आज सरकारी वकिलका तर्फबाट सुनुवाई हुन लागेको हो । प्रधान न्याय. . .
तराईमधेसको बासिन्दा भएकाले मधेसको सामजिक संरचना, पछिल्लो सामाजिक रूपान्तरण र तातेको मधेस राजनीतिमा मेरो पनि हिस्सा छ। तराईमधेस भूगोल हो राष्ट्रियता हैन। तराईमधेसको संरचना सिमावर्ती समुदा�. . .
बिराटनगर चैत ७ , बिराटनगरमा चलिरहेको ढल तथा नाला निर्माणकार्यको कारण बिराटनगरका ७ सय बढी टेलिफोन लाईन अवरुद्ध भएका छन् । लामो समयदेखि टेलिफोन लाइन बन्द भएपनि अहिलेसम्म जडान गर्न नेपाल टेलिकमले चासो देखाएको छैन । यता जनतालाई भने टेलिफोन लाईन नहुदा समस्या परिरहेको छ । टेलिकमका बिराटनगर प्रमुख खड्ग बस्�. . .
बिराटनगर चैत ७ , कांग्रेस पार्टी छाडेर मधेसको राजनीति सुरु गरेका बिजयकुमार गच्छदारले फेरि नेपाली कांग्रेसमा फर्कने संकेत दिएका छन् । उनले आइतबार बिराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्नेक्रममा कांग्रेसले सम्मानजनक स्थान दिए पार्टी एकीकरणको सम्भावना रहेको बताएको आजको उद्घोष दैनिकको पहिलो पृ�. . .
काठमाडौं, चैत्र ७ नागरिक अधिकार अभियानले एनसेललाई ३३ अर्ब कर छुट गर्न नहुने माग गर्दै आइतबार भद्रकालीमा धर्ना दिएको छ । विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा साँझ भएको कार्यक्रममा देशको अर्थतन्त्रमा ठगी गर्नेलाई कारबाहीको माग गरिएको छ । बेलुका ४ देखि ५ बजेसम्म धर्ना दिइएको हो । कार्यक्रममा ‘�. . .
मोरङ, चैत्र ६ गते। मोरङको बिराटनगर ४ दुर्गा चौकस्थित भित्रि सडक खण्डमा आईतबार बिहान मोटरसाईकलको ठक्करबाट एसइई परीक्षार्थी युवती घाईते भएकी छन्। घाईते हुनेमा साईकलमा सवार विराटनगर उप-महानगरपालिका ६ बस्ने १७ बर्षिया श्वेता दास घाईते रहेकी छन्। दासलाई पोखरिया माध्यामिक बिध्यालयमा एसइई परीक्षा दिन जा�. . .
सप्तरी, चैत्र ६ गते । सप्तरीको शम्भुनाथ नगरपालिका १ मा आईतबार बिहान ट्रिपरको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साईकलयात्री शम्भुनाथ नगरपालिका ३ बस्ने २३ बर्षिय किसन सदा रहेका छन्। सदालाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आईरहेको ना १ क ५३६५ नम्बरको ट्रिपर�. . .
झापा, चैत्र ६ गते। झापाको लखनपुर १ सितापुरी चौकमा आईतबार साँझ यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा दश जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ आँउदै गरेको बा ३ ख ७८१५ नम्बरको यात्रुबाहक बसले बिपरित दिसाबाट आँउदै गरेको मे ३ प ५३९१ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित �. . .
बिपिन आचार्य बेलबारी । मोरङको बेलवारी ३ मा रहेको गोदावारी बिद्या मन्दिरका पुर्ब बिद्यार्थीहरुको भेला सम्पन्न भएको छ । पुर्ब बिद्यार्थीहरु बिच भाईचारा,एक आपसमा चिनजान तथा सामाजिक सेवामा सहभागिता जनाउने अठोटका साथ बिद्यालयको प्राङगणमा भएको भेटघाटबाट किशोर भण्डारीको अध्यक्षतामा १३ सदस्यीय समिति ग�. . .