Admin_OB

बिराटनगरबाट लागूऔषधसहित ६ युवक पक्राउ

मोरङ, चैत्र ८ बिराटनगर २१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार दिउँसो लागूऔषधसहित ६ जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी बाह्रघरे ३ महेन्द्रनगर १८ बर्षिय तेज बहादुर राई र १७ बर्षिय जित राईलाई ३ सय २० एम्पुल नाईट्रोसन ट्याब्लेटसहित पक्राउ गरिएको हो। त्यस्तै सुनसरी �. . .


चट्याङ लागेर दुई घाईते, बालिका बेहोस

मोरङ, चैत्र ८ मोरङ र सप्तरी जिल्लामा सोमबार चट्याटङ लागेर दुईजना घाईते भएका छन् भने एक बालिका बेहोस भएकी छन्। मोरङको रमिते खोला २ बस्ने ४० बर्षिय बिक्रम राई र निजको श्रीमती ३३ बर्षिया कोपीला राई चट्याङ लगेर घाईते भएका हुन्। आफ्नै घरमा बसिरहेको उनिहरुलाई अचानक चट्याङ खसेर लागेको इलाका प्रहरी कार्य�. . .


झापामा एकहजार १६५ जनामा हात्तीपाइले

बनियानी । झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका १०१ र ८०० अण्डकोष सुन्निएका हात्तीपाइलेका सङ्क्रिमत रहेका छन् । त्यस्तै, यस वर्ष सात�. . .


चट्याङले विराटनगर ४ काे एक घरमा क्षती पुर्यायाे, (तस्विरसहित)

विराटनगर ४ स्थित राजेश अाचार्यकाे घरमा साेमबार राती परेकाे चट्याङले क्षति पुर्याएकाे छ । ज्ञानाेदय स्कुलका संस्थापक अाचार्यकाे स्कुल हाता भित्रै रहेकाे घरमा क्षति पुर्याएकाे हाे । चट्याङका कारण बिजुलीकाे मिटर पड्किएर अागलागी भएपछि घरकाे भित्ता भत्काएकाे अाचार्यले बताए । चट्याङले घर नजिकैकाे बिज�. . .


सुकुना क्याम्पसको रजत महोत्सवको उद्घाटन राष्ट्रपतिबाट हुने

बिराटनगर चैत ८ , मोरङको सुकुना क्याम्पसको रजत महोत्सवको उद्घाटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकि छिन् । रजत महोत्सव अन्तर्गत बैशाख १ गते राष्ट्रपतिले महोत्सव स्तम्भ अनावरण , भवन उद्घाटन तथा क्याम्पसका विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ । महो�. . .


माेरङ जिल्ला समन्वय समितिमा फोरमकाे ताला

बिराटनगर चैत ८ , जिल्ला समन्वय समिति मोरङको कार्यालयमा संघीय समाजवादी फोरमका कार्यकर्ताले तालाबन्दी गरेका छन् । उनिहरुले जिल्ला समन्वय समिति लेखिएको फेल्क्स समेत च्यातेर फालेका छन् । बिराटनगरको देवकोटा चोकमा रहेको समितिको कार्यालयमा फोरम जिल्ला कार्यसमिति अध्यक्ष राजकुमार यादवको समुहले तालाबन्�. . .


जतिन र रेष्माको मायाले धरानका दर्शककाे मन जित्याे

प्रेम देवान विराटनगर ७ चैत्र । धरानमा सोमबार जतिन ताम्राकार र रेष्मा घिमिरे विचको माया प्रेम दर्शकले हेरेका छन् । धरानको गणेस टाकिज हलमा धरानबासीले सोमबारदेखी लागेको यो माया प्रेममा आधारीत चलचित्र “यो साईनो मायाको” मा खुलेर प्रसंसा गरेका छन् । सिंगल थिएटरका दर्शकहरु देखि दर्शकहरुले अधिकतम प्रशंसा. . .


विराटनगरमा पनि राप्रपाकाे विराेध प्रदर्शन

विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगरमा पनि विराेध प्रदर्शन गरेकाे छ । राप्रपाका समर्थकहरू सहभागी भएकाे विराेध र्याली  विराटनगरकाे सन्सरीमाइ स्थानबाट निस्किएकाे थियाे । उक्त विराेध र्यालीले नगर परिक्रमा गर्दै क्षेत्रीय निर्वाचन कार्यालय. . .


धनकुटाको भेडेटारमा सेताम्मे हुनेगरि असिना पर्यो

चैत्र ७ , धनकुटाको भेडेटारमा असिना परेको समाचार आएको छ । पुर्वान्चलको पर्यटकीयस्थल भेडेटारमा असिना परेको जानकारी सामाजिक संजालमा आएपछि अहिले भेडेटारमा भिड बढेको छ । पुर्वान्चलको मौसम बिगत २ दिन देखि चिसिएको थियो । भेडेटारको सडक असिनाले सेतो भएका छन् । यता सप्तरीमा पनि असिना परेको छ ।   [caption width="720" id=". . .


एनसेलले निशुल्क टुइटर र विकिपिडिया सेवा बन्द गर्ने

काठमाण्डौ, चैत्र ७ दूर संचार प्रदायक संस्था एनसेलले उपलब्ध गराउँदै आएको निशुल्क टुइटर र विकिपिडिया  सेवा बन्द गर्ने भएको छ । आउँदो चैत १२ गतेदेखि टुइटर र विकिपिडिया बन्द गरिने एनसेलले सूचना निकालेर जनाएको छ । एनसलेलले डेटाको प्रयोग नगरी निशुल्क रुपमा टुइटर र विकिपीडिया चलाउन सक्ने व्यवस्था मिलाएको �. . .


नेत्रहिनलाई किक्रेट प्रशिक्षण सुरु

बेलबारी । नेपाल नेत्रहिन क्रिकेट संघ मोरङको आयोजनामा पुर्बाञ्चल स्तरीय क्रिकेटको प्रशिक्षण आईतबारदेखि सुरु भएको छ । यही १० गते सम्म सञ्चालन हुने प्रशिक्षणको एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । बेलबारी नगर खेलकुद बिकास समतिका अध्यक्ष हेमन्त सुबेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग बा�. . .


भतिजा केन्द्राध्यक्ष, ६२ बर्षीय काका परिक्षार्थी !!

बेलबारी ÷ भतिजा केन्द्राध्यक्ष काका परिक्षा लेख्ने परिक्षार्थी भन्दा सुन्ने सबैलाई अचम्म लाग्न सक्छ । तर मोरङ बेलबारीस्थित भगवति उच्च माध्यमीक बिद्यालयमा ६२ बर्षीय श्यामराज खड्का अहिले एसईई परिक्षा लेखिरहेका छन । उनका आफनै भतिजा भने उत्त बिद्यालयमा केन्द्राध्यक्षका रुपमा खटिएका छन । बिद्यालयका प. . .