संखुवासभा, चैत्र ५ गते। संखुवासभाको आँखिभुई १ स्थित हुमुङमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउका २२ बर्षिय नबिन जिमी राई रहेका छन्। राईलाई शुक्रबार दिउँसो बिजुली बत्तीको स्वीच अफ गर्ने क्रममा अचानक करेण्ट लागेर घाईते भएका थिए। करेण्ट लागेर घाईते राईलाई उपचारकालागी स्थानिय �. . .
काठमाडौं, चैत ५ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सदस्यको आकस्मिक बैठक बस्दैछ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन निर्देशन दिएपछि आकस्मिक बैठक बस्न लागेको हो । राप्रपाले पेश गरेको विधानको अध्ययनपछि आयोगले बिधानबाट सनातन हिन्दू राष्ट्र र राजसंस्थ�. . .
झापा, चैत्र ५ गते। झापाको मेची नगरपालिका-१० बाट प्रहरीले शुक्रबार लागूऔषध ब्राउनसुगर सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत दिनाकपुर घर भई हाल सिलिगुडी बस्ने १८ बर्षिय आकाश सिंह रहेका छन्। बिशेष सुचनाको आधारमा सिंहलाई लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले ८. . .
प्रबिन दाहाल गुललियाका दामोदरप्रसाद अधिकारीले शहीद गोविन्द गौतमका परिवारलाई १२ धुर जग्गा प्रदान गरेका छन । कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागेर ज्यान गुमाएका गौतमको परिवारलाई नेपाली सेनाका पूर्व सुवेदार अधिकारीले नगद र जग्गा सहयोग गरेका हुन । देशका लागि ज्यान अर्पण गर्ने सहिदका परिवारको सम्मान�. . .
स्थानीय तह निर्वाचन २०७४ काे निर्वाचन तालिका बाहिरिएकाे छ । जस अन्तर्गत उम्मेदवारकाे मनाेनयनपत्र दर्ताकाे तथा सुची प्रकाशनकाे मिति १६ गते , उम्मेदवारकाे विराेधमा उजुरी र मनाेनयनपत्र जाँच १७ गते, मनाेनयन भएका उम्मेदवारकाे नामावली प्रकाशन र उम्मेदवारी फिर्ता १८ गते, अन्तिम नामावली प्रकाशन र निर्वाचन. . .
विराटनगरसँगै जाेडिएकाे माेरङकाे कटहरी-१ रंगेली राेड, अादर्श टाेलमा शुक्रबार अपराह्रन घरमै प्रवेश गरेर अपरिचित समुहले सासु र बुहारीकाे हत्या गरेकाे छ । ५५ वर्षिय इन्द्रचन्द्र डाँगाकाे घरमा उनकी श्रीमती र बुहारीकाे हत्या भएकाे हाे । विराटनगरकाे हाटखाेलास्थित सिंघिया पुल भन्दा सय मिटर पुर्व र सडकका�. . .
बिराटनगर चैत ५, बिराटनगरको गुद्री लाइनमा बिराटनगरका युवा अभियन्ता चांद बाबू ईराकीले आफ्नो पसल संचालनमा ल्याएका छन् । "चांद कस्मेटिक तथा गिफ्ट कर्नर" नाम दिइएको उक्त पसलमा कस्मेटिक सम्पूर्ण सामग्री , बालबालिकालाई खेलौना, उपहारका विभिन्न सामग्रीहरु राखिएको संचालक इराकीले बताए । उद्घाटन कार्यक्रममा व�. . .
विराटनगरकाे पुर्वि सिमानामा पर्ने कटहरी-१ काे अादर्श टाेलमा २ जना महिलाकाे हत्या भएकाे खबर अाएकाे छ । सिंघिया खाेलाकाे पुलबाट नजिकै एक घरमा दुइ महिलाकाे शुक्रबार अपह्रान्ह हत्या भएकाे अपुष्ट खबर अाएकाे थियाे । घटनामा ४५ बर्षीया सासु दीपा निराैला (डाँगा) र २२ बर्षीया बुहारी अस्मिता डाँगा (भट्टराइ) का�. . .
विराटनगर ÷ विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरेको छ । कलेजमा अध्ययरत विद्यार्थीहरुको बहुप्रतिभा खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । कलेज परिसरमा आज भएको अडिसनबाट ३७ जना छनौट भएको कलेजले जनाएको छ । . . .
महेन्द्रनगर । एमालेले कञ्चनपुरको पुनर्वासमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको परिवारलाई पाँच लाख रुपैयाँ र एउटा ल्यापटप सहयोग गरेको छ । पार्टीको मेची–महाकाली अभियानअन्तर्गत बिहीबार महेन्द्रनगरमा आयोजित अन्तिम सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमको परिवारलाई �. . .
काठमाडौं, लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ । प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट . . .
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ७ वर्षअगाडि नै एक्स–रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन छ । केन्द्रीय प्रसारण लाइन नपुगेको यस क्षेत्रका स्थानीयवासीले एक्स–रे सुविधा उपभोग गर्न पाउने आशामा चन्दा सङ्कलन गरेर विद्युत्का लागि जेनेरेटर �. . .