चैत ६, काठमाडौं । मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो । दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट. . .
एजेन्सी न्युयोर्क । अमेरिकाकाे ४५ अाैं राष्ट्रपति डोनाल्ड ट्रम्प खानामा साैखिन छन् । सामान्यभन्दा सामान्य खाना पनि उनी स्वादसँग खान्छन् । तर उनल जिन्दगीमा रक्सी र चुरोट अहिलेसम्म नखाएको समाचार एजेन्सीहरूले जनाएका छन् । उनका ठूला दाजू फ्रेड जड्याँहा थिए तर, डोनाल्डलाई भने नपिउन सल्लाह दिन्थे । फ्. . .
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध यहाँ विरोध प्रदर्शन गरेको छ । पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा. . .
धनकुटा, चैत्र ६ धनकुटाको पाख्रिबास नगरपालिकामा शनिबार हावाहुरीसंगै आएको चट्याङबाट २ लाख बराबरको क्षति भएको छ। चट्याङबाट पाख्रिबास नगरपालिका ६ बस्ने जहरमान तामाङको ढुंगामाटो र फुसले छाएको दुई तले घर पुर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पाख्रिबासले जनाएको छ। चट्याङ लागेर तामङको घर भित्र. . .
मोरङ, चैत्र ६ मोरङको बिराटनगरमा शनिबार एक किराना पसलमा आगलागी भएको छ। विराटनगर उप-महानगरपालिका १७ बस्ने मलना अयोगको घरमा सोही ठाँउका बुधराम देबले संचालन गरेको किराना पसलमा आगलागी हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको छ। आगलागीबाट देवको पसलमा रहेको नगद र किराना सामान जलेर नष्ट हुँदा सो मुल्य बरा. . .
बागलुङ,। नयाँ वर्ष २०७४ को अवसरमा यहाँ ‘गुराँस उत्सव’ हुनेभएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ . . .
५ चैत, काठमाडौं । अब सवारी लाइसेन्समा वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने भएको छ । एकपटक लाइसेन्सको लिखित परीक्षा पास गरेकाहरुले अब अर्को सवारी चलाउने अनुमति लिन लिखित परीक्षा नलिने निर्णय भएको छ । अहिलेसम्म कायम रहेको व्यवस्था अब्यवहारिक र चालक मैत्री नभएको भन्दै यातायात ब्यवस्था विभागले नय�. . .
चर्चित भारतिय टेलिभिजन शाे 'द कपिल शर्मा शाे' का संचालक कपिल शर्माले डाक्टर मशहुर गुलाटी नामले चिनिएका कलाकार सुनिल ग्राेवरलाइ गालि गलाैज सहित हातपात गरेका छन् । शाे का सबै कलाकारहरू अष्ट्रेलियाबाट दिल्ली हुदै मुम्बइका लागि चढेकाे हवाइजहाजमा कपिल शर्मा र सुनिल ग्राेवर बिच झगडा भएकाे थियाे । रक्सीका�. . .
प्रबिन दाहाल पार्टी विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र हटाउने निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको राप्रपाले आज संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको छ । धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र कायमको माग गर्दै संशोधन प्रस्ताव पेश गर्न लागे�. . .
विराटनगर चैत ६ , संखुवासभामा हावाहुरी र वर्षा संगै चट्याङ पर्दा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँखिभुई हुमिङका २२ वर्षका नवीन जिमि राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जानकारी दिएको छ । मृतक राई मामि्लङ स्थित रामेश्वर क्याम्पसका स्ववियु सभापति थिए । घरमा बसिरहेको बेला चट्याङ लागेर उनको म�. . .
माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे अझै सुराक फेला पर्न नसक्दा अभियुक्तकाे पहिचान प्रक्रिया जटिल बन्दै गएकाे माेरङ प्रहरीले बताएकाे छ । घटनाकाे अनुसन्धानमा प्रहरीकाे विशेष टाेली परिचालन भइरहेकाे छ । शुक्रबार दिउसै घरभित्र पसेर सासुबुहारीकाे गाेली हानी हत्या गरिएकाे घटनाबारे हालसम�. . .
सुमन सुस्केरा विराटनगर–१६ स्थित दरहैयामा रहेको विश्व विराटेश्वरी धाम वैष्णवी मन्दिरमा श्रीमद्ध भागवत पुराण ज्ञान महायज्ञ तथा रुद्र चण्डी, नवाहा विश्व शान्ती १०८ महाशक्ति यज्ञ हुने भएको छ । विश्व विराटेश्वरी भजन समुहको आयोजनामा चैत–१५ गतेदेखी २३ गतेसम्म पुराण हुन लागेको हो । आयोजक समितिले मन्दीर प�. . .