Admin_OB

मैत्रीपुर्ण खेलमा विराटनगर युवा अभियन्ता विजय

विराटनगर, ८ कार्तिक । विराटनगरमा सोमबार भएको मैत्रीपूर्ण फुटसल खेलको उपाधि विराटनगरका यूवा अभियन्ता टिमले जितेको छ । विराटनगर – ६ मा रहेको फुटसल खेलमैदानमा भएको खेलमा विराटनगर जेसिसलाई चार गोलको विरुद्ध यूवाले पाँच गोल गरि उपाधिमाथि कब्जा जमाएको हो । बिराटनगरका यूवा अभियन्ताको तर्फबाट बिवेक दाहाल, �. . .


झापाको दमकमा स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

सुरुङ्गा झापा, ८ कात्तिक । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेड�. . .


तिहारमा भारतबाट साठी लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात हुने

काठमाडौँ, ८ कात्तिक । नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट रु ६० लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना छ । गत बर्ष तिहारमा रु। एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेकोे फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । तिहा�. . .


मोरङको मधुमल्लामा छुरा प्रहारबाट एक घाइते

मोरङ, कात्तिक ८ मोरङको मधुमल्ला-७ स्थीत झारसादीमा आइतबार छुरा प्रहारबाट एक युवक घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका २४ बर्षिय दिल कुमार राई रहेका छन्। राईलाई दिउँसो ३ बजेतिर मधुमल्ला- ७ बस्ने ईन्द्र माझी लगाएत अन्य दुईजनाको समुहले पुरानो रिसिबीको कारण छुरा प्रहार गरेको बताइएको छ। छुरा प्रहार. . .


विराटनगर- २० बाट लागूऔषध सहित एक पक्राउ

विराटनगर, कार्तिक ७ मोरङको विराटनगर २० हुलास मेटल चौकबाट आइतबार लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। मोरङ गछिया-३ सुन्दरपुर बस्ने २३ वर्षिय सुमन सुब्बा रहेका छन्। भारतीय जोगबनी बजारबाट आउदै गरेका सुब्बाको साथबाट ६० पिस नाइट्रोसन ट्याब्लेट बरामद भएको छ। पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी क�. . .


सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट प्रतियोगिता स्थगित

बिराटनगर कार्तिक ८ , सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट प्रतियोगिता स्थगित भएको छ । दुई पटक मिति सार्दै तेस्रो पटकका लागि मिती तोकिएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्षेत्रीय छनोट प्रतियोगिता तत्कालका लागि स्थगित भएको हो । सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयल विशेष कारणवश अर्को व्यवस्था �. . .


बिराटनगर जुनियर जेसीजको आश्रममा कार्यक्रम

बिराटनगर कार्तिक ८ , विराटनगर जुनियर जेसीजको चलिरहेको " साताव्यापी २१औ वार्षीकोत्सव समारोह-२०१६" को तेश्रो दिनको तेश्रो कार्यक्रम आईतवार आश्रममा एक दिन जुनियर जेसीज सम्पन्न भएको छ। विहानको खाजाबाट सुरु गरिएको कार्यक्रम आश्रमका वालवालीकालाई समेट्ने तरिका ले ट्यालेन्ट हन्ट, म्युजिकल चियर, ह्यान्ड रा. . .


‘इलामका पर्यटकीयस्थल भरिभराउ’

इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका हुन् । कन्यामबाट दार्जिलिङ हुँदै सिक्. . .


महाअभियोग प्रस्तावले आज सदनमा प्रवेश पायो , पर्सी छलफल हुने

काठमाडौँ, ७ कातिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावले आज सदनमा प्रवेश पाएको छ । नेकपा माओवादीका महेन्द्रबहादुर शाहीसहित १५७सांसदले प्रमुख दर्ता गराएको महाभियोगको प्रस्तावमाथि सदनमा यही कात्तिक ९ गते छलफल हुने छ । व्यवस्थापिका– संस�. . .


बाबुको धारीलो हतियार प्रहारबाट छोरा घाइते

झापा, कात्तिक ७  झापाको शनिअर्जुन-१ गढीडाँडागाउमा शनिबार बाबुको हतियार प्रहारबाट छोरा गम्भिर घाइते भएका छन्। स्थानीय ६३ बर्षिय धन प्रसाद माबो लिम्बुले आफ्नै छोरा वर्ष २३ बर्षिय भिम प्रसाद माबोलाई घरायसी वादविवादको कारण बेलुका ७ बजेतिर धारिलो हतियार प्रहार गरेका हुन्। धारीलो हतियार प्रहारबाट घा. . .


“कारण तिमि नै हौ” गीतको भिडियो सार्वजनिक

  Song:Kaaran Timi Nai Hau Artist: Aakash Yadav,Sweta Basnet,Rahul Soni Singer: Aakash stha,Biswas Karn Compose: Aakash Yadav,Biswas Karn Arrange: Bits Studio ,Biratnagar Camera: Saroj Khanal,Sabin Adhikari Edit : Amar Lhayo Magar Makeup: Takshya Ale Magar Style: Leehang Limbu(Rakesh) Post Processing : Amar's Home Production pvt ltd.     https://www.youtube.com/watch?v=wQcMPLnUN90&feature=share. . .


बिराटनगरमा आराधाना फनिर्चर हाउसको उद्घाटन

प्रेम देवान विराटनगर ६ कार्तिक । व्यापार – व्यावशाय विराटनगरको केन्द्र बजारमा मात्र गर्दा राम्रो सँग चल्छ भन्ने एक प्रकारको भानलाई चिर्दै बजार देखी केही पर पनि बजार लिन सक्छ भन्ने उदेस्यका साथ आराधाना फर्निचर हाउलले उदाणिय काम गरेको छ । विराटनगर १७ स्थित जेसी वाल सदन स्कुल छेउमा रहेको आराधाना फर्निच. . .